Nepal
Joined February 2016
बाह्रखरी सम्पादकीय– संसद् छल्ने र कानुनको मर्म मार्ने सरकारी प्रवृत्तिले सरकारको नैतिक वैधतामाथि प्रश्न उठाउने हुनाले पारदर्शी र जवाफदेही भएर सरकार सुशासनप्रति इमानदार हुनु आवश्यक छ baahrakhari.com/detail/50590…
195
अब उपहार जित्ने पालो तपाईंको बाह्रखरीको एनपीएल विशेष कार्यक्रम ‘बाउन्ड्रीलाइन’को नियमित सेग्मेन्ट ‘Predict and Win’ मा सहभागी भई उपहार जित्न सफल हुन भएकोमा धेरै बधाई । तपाईं पनि sports.baahrakhari.com मा गएर यस प्रतियोगितामा सहभागिता जनाई उपहार जित्न सक्नुहुन्छ । #baahrakhari #12kharimultimedia #npl #boundaryline #predictandwin #nepalcricket
114
समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन दिएका हुन् । baahrakhari.com/detail/50590…
153
आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार, बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो । baahrakhari.com/detail/50590…
135
प्रतियोगितामा नेपाली कर्पोरेट क्षेत्रका खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ कोर्षको डाइरेक्टर दीपक आचार्यले बताए । प्रतियोगिता कुल १८ होलको पार ७२ कोर्समा हुनेछ । baahrakhari.com/detail/50590…
117
पोखराको मुख्य हतियार हुनेछन् सकिव अल हसन । उनको अनुभव ब्याटिङ र बलिङ दुवैमा फाइदाजनक हुनसक्छ । यसैगरी लक्ष्मणले पनि दोस्रो सिजनमा राम्रो छाप छाडेका थिए । दोस्रो सिजनमा मात्र पाँच खेल खेलेका लक्ष्मणले १० विकेट लिनुका साथै ५३ रन बनाएका थिए । baahrakhari.com/detail/50589…
267