Pinned Tweet
यो खाता जुनबेला जे मा पनि परिणत हुनसक्छ । किनकि म बेरोजगार छु ।
PS: प्रधानमन्त्री जि समृद्ध नेपाल बनाउन ब्यस्त हुनुहुन्छ ।
नेपालमा सबैभन्दा गाह्रो चाहिँ बानर सेना र हनुमानहरुलाई नै र’छ। श्रीरामले कुनबेला कोसँग झ्याप्पै अँगालो हाल्नुहुन्छ पत्तो हुँदैन :)
261
ओलिले गर्ने सभामा लाखौ मान्छे जम्मा हुन्थे । जमात हेर्दा लाग्थ्यो फस्ट मात्र हैन सेकेन्ड र थर्ड पनि एमालेनै हुनेवाला छ। तर तेस्तो रहेनछ जमात उखान टुक्का सुन्न जाने पो रहेछन। भोट भने अरु पार्टी लाई हालिदिएछन 😂
रोजर फेडेरर संग भेट गराइदिन्छु भनेर एउटा मान्छे संग 5 लाख लिएर बम्बई लगेर अर्बाज खान संग भेटाई दिने स्याङ्जा स्थाइ घर भएका एक जनलाइ प्रहरीले पक्राउ गरेको छ। 🤣
1
होलीको फोटो हालेर सामाजिक सन्जालमा वडा अध्यक्ष भएको दावी गरेर बधाई खाने झापा स्थाइ घर भएका एक जनलाइ प्रहरीले पक्राउ गरेको छ।🤣
आठ पास सङ्ग विधावारिधि पास ले हारे पछि
पढ्ने मन कस्लाइ लाग्छ यार ?
नेपाल शिक्षा मा १० बर्ष पछाडी धकलियो आजको घटनाले !!!
1
यो हेरेर डिटेल पठाउनुस् त दाजु
You’re unable to view this Post because this account owner limits who can view their Posts. Learn more
1
1
यसरी डिटेल दिनुस् हामी कोसिस गर्छम् नि ! teapaw.org/LamiPandit/status/1457…
2
बाध्यताले नागा रहेकाहरु, रहरले रहे जसरी भिड्या छन। तिनका करोडौँ म्यासेजहरु लाखौँ महिलाका डिएमहरुमा ‘seen’ स्टाटसमा लावारिस भएर बसेको देख्न पाइन्छ।
नमच्चिने पिङगका सय झट्काहरु ..
केही उपाय नलागे मेरो शरणमा आउन सक्नुहुन्छ है !
This quoted post is unavailable.
बिहे गर्ने बेला त भयो तर केही लछारपाटो लागेको छैन भने मेरो टाइमलाइनमा गएर २-४ वटा टुइट हेर्नुस् अनि अघि बढ्नुस् ।
4
उमेरले डाँडो काट्नै लागेको केटोलाई मागी बिबाह
अप्सन मात्र बाँकी भएकोले इच्छुक केटीले हामीसँग सम्पर्क नम्बर माग्नुहोला !
उमेर: ३०
जात: बाहुन
थर: पोख्रेल
पढाइ: Phd गर्दै
जागिर: रिसर्च
बसाई: जर्मनी
खोजिएकी बधु:
गोत्र नजुध्ने जस्तोसुकै भएपनि हुने !





