आमा समुहको बैठक मा समेत श्रीमतीलाई जान नदिई आफु जाने र चिया पसलमा गएर महिला अधिकार का बारे वकालत गर्ने थुप्रै श्रीमानहरू छन हाम्रो समाजमा😟
आफ्नो खुसीका लागि स्वार्थी देखिनुपर्छ भने देखिऊ!
आफ्नो आत्मसम्मानका लागि घमण्डी कहलिनुपर्छ भने कहलिऊ! तर आफूलाई गुमाएर कसैको प्रिय बन्ने प्रयास नगर!
4
378








