
Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.
Kathmandu
Joined April 2012
- Tweets3.6K
- Following433
- Followers1.4K
- Likes1K
इतिहासको चेत भईदिएको भए😂
इतिहासको चेत कम छ भने, सिंहदरबारमा बसेको मानिसलाई सबै कुरा आजै सुरू भए जस्तो लाग्छ। नेपाल नै आज बने जस्तो, नेपालको पहिलो प्रधानमन्त्री आफै हुँ जस्तो!
setopati.com/opinion/400208
चोलेन्द्र असल होईनन् । जस्तै फटाह भए नि पूर्व प्रन्या हुन् । पक्राउ यो कारणले गरेको भन्नुपर्दैन लैतडी सरकार ? यसकारण समातेको भन्न नसक्नेले किन समाउनु ? बालेनको लोकतन्त्र यही हो ?
आकाशमा बादल नलागी आउने बाढीले हुम्लाका गाउँलेको उठीवास कस्तरी लगाइरहेछ भने नि .........
@Upendra_365 काे स्थलगत सामग्री
@ukaalonews
ukaalo.com/news/34318/
एमबी retweeted
कुरा डल्ले साहु काे 😋😂
राजदूत हुने चर्चाले हाेला अचेल डल्ले साहुकाे भ्यालू र भिजिविलिटि पनि बढेकाे देख्छु म 😋😂
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇
nepalmag.com.np/contemporary…
#Nepalarmy #diplomacy
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇
nepalmag.com.np/contemporary…
#Nepalarmy #diplomacy
ओलका पालामा अमेरिकाको राजदूत हुने पक्कापक्की हुँदाको सामग्री । अख्तियारमा वियय तामेलीमै छ । नयाँले .... गर्लान् र ?
nepalmag.com.np/contemporary…
हामी सरकार र सत्तासीन दललाई सचेत गराउन चाहन्छौं— पत्रकारले वा सञ्चारगृहले दण्डनीय काम गरेका छन् भने उनीहरूलाई कानुनको दायरामा ल्याऊ, त्यसको विधि र प्रक्रिया पालना गर ।
setopati.com/opinion/395938
सादगी सरकारको शैली नै बेग्लै छ फेरि 😀
पुरानाको व्यागेज बोक्दै नबोक्ने 👇️
nepalnews.com/2026/08/06/hom…
मुटु
सरकार र
सुकुम्बासीको
@SamarpanShree
ekantipur.com/feature/2026/0…
आदेश त परकाे कुरा साेधीखाेजी नि गर्न मिल्दैन । अख्तियारका कामकारबाहीप्रति सिंहदरबारले राताे घरतिर मुन्टाे बटार्न मिल्दैन ।
#Balensarkar
मिडियामा आएका रिपोर्टहरू निराशाजनक छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियारलाई कुनै खास मुद्दामा अनुसन्धान गर्न, नगर्न, अभियोजन गर्न वा नगर्न आदेश दिन सक्दैन। अख्तियार न त सरकारअन्तर्गतको निकाय हो, न त सरकारप्रति यसको कुनै रिपोर्टिङ दायित्व नै छ। आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा अख्तियार स्वतन्त्र रहनुपर्छ, र कुनै अवरोध वा हस्तक्षेप भएमा यसले कानूनकै संरक्षण खोज्नुपर्छ।
ciaa.gov.np/















