सिड्नीमा आफ्नै “भविष्य” (नातिनी)लाई पर्खेर बसिरहँदा यो साता दुई रोचक अनुभव गरियो।
4DXहलमा रामायण र सहरमा भर्खरै नयॉ अवतार लिएर खुलेको “पावरहाउस म्युजियम”।
भावी दिनका सिनेमाहल, आउने पुस्तालाई त्रेता युगसँग जोड्ने प्रयास र संभवत विश्वकै अत्याधुनिक म्युजियम
… भविष्य चाखलाग्दो छ…
5
806
Girish Giri retweeted
#TropicalCyclone Watch ⚠️
आर्को हप्ता बंगालको खाडीमा बन्ने सम्भावना भएको चक्रबात नेपालतिरै आउने पूर्वानुमान कायमनै छ तर ठाउँ भन्ने अझै भन्न सकिन्न है
अझै पनि पक्का छैन, तर सचेत चै हुदै गर्नु पर्छ
किसानहरुको लागि केहि तयारि गर्नु छ भने अहिले देखि गर्दा राम्रो
Forecast 👇
#TropicalCyclone Watch ⚠️
घुमीफिरी यो चक्रवात नेपालतिरै आउने सम्भावना बढेको देखिन्छ
चारवटै मोडेलले असोज ८–१२ मा नेपालमा भारीदेखि अति भारी वर्षाको संकेत गरेका छन्
अझै पूर्वानुमान निश्चित भइसकेको छैन, तर अहिलेदेखि नै सतर्कता अपनाउनु उचित देखिन्छ
6-hrly & total precip forecast👇
Girish Giri retweeted
नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।
#Sms alert
#Update
#HighAlert
भदौ १०, दिंउसो ०१:३५ बजे
चिन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।@NDRRMA_Nepal
अस्ति राती त्रिभुवन विमानस्थल अध्यागमनमा सोधेका थिए-“अष्ट्रेलियामा तपाइको को छ?”। मुखबाट फ्याट्ट निस्केको थियो- “सबै उतै छन्।”
नभन्दै हिजो राती सिड्नी विमानस्थलमा खिचिएको यो तस्विर हेर्दा त एउटा कान्छो छोराबाहेक सबै यतै पो देखिएछौं :)
7
78
12,021
Girish Giri retweeted
धेरै समय सुख्हा रहेको पश्चिम तराईमा रातभरी गज्जबको पानी पर्यो
काठमाडौँमा भने पानी जति अन्तै पारेर बादल मात्र आइपुग्यो
यो हप्ता नेपाल भरि राम्रै बर्षा हुने हुदा खाल्डोमा पानी पर्ने सम्भावना राम्रो छ
असर १५ को, मुख्य धान रोपाइँ गर्ने किसानलाइ शुभकामना!!
Cloud, rain & forecast👇
पढ्दैगर्दा यी लाइन भेटेँ।अनि सोचेँ बाजे चन्द्रगुप्तभन्दा विशाल भारत बनाउने अशोकले स्तम्भ लेखेकै कारण लुम्बिनी स्थापित भयो।आधुनिक भारतका निर्माता नेहरूले खुदै यस्तो लाइन लेखे।
यता हामी छौं, खड्गशम्शेरबाहेक कुनै नेपालीले माखो नमारेको यसकाबारे अनावश्यक टाउको दु:खाएरै जीवन बिताउँछौं
Here is big news from the soon-to-be Grandpa!
My family is growing by one tiny miracle, and I couldn’t be more excited.
In just a few months, I’ll officially be able to see my first grandchild. The child is baby girl and I have given her name : GATHA (गाथा)
5
20
1,423


































