(भदौ २५ - भदौ ३१, २०७८):गत साता तथ्याङ्क मापन गरिएका धेरैजसो केन्द्रहरुमा वर्षा मापन भएको छ।बागमती र सुदुरपश्चिम प्रदेशको केही जिल्लाहरुमा १०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ। देशका अधिकांश केन्द्रहरुमा बर्षा सरदर भन्दा कम,अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
(भदौ १८ - भदौ २४, २०७८):गत साता तथ्याङ्क मापन गरिएका धेरैजसो केन्द्रहरुमा वर्षा मापन भएको छ।बागमती र गण्डकी प्रदेशको केही जिल्लाहरुमा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ। देशका अधिकांश केन्द्रहरुमा बर्षा,अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
(भाद्र ११-१७): गत साता देशभर नै बर्षा मापन भएको छ।गण्डकी र लुम्बिनी प्रदेशको केही जिल्लाहरुमा ४०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ।तराईका अधिकांश स्थानहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र केही स्थानहरुमा न्यूनतम तापक्रम २५.0 डि.से. भन्दा बढी मापन गरिएको छ।
गत साता (भदौ ४ - १०): गत साता देशभर नै बर्षा मापन भएको छ।गण्डकी प्रदेशको केही जिल्लाहरुमा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ।तराईका अधिकांश स्थानहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र धेरै जसो स्थानहरुमा न्यूनतम तापक्रम २५.0 डि.से. भन्दा बढी मापन गरिएको छ।
गत साता (साउन २२-२८) देशभरनै बर्षा मापन भएको छ।प्रदेश १ र सुदुरपश्चिम प्रदेशको केही केन्द्रहरुमा २०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ।तराईका सबै स्थानहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र धेरै जसो स्थानहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ।
















