दिपक जोशी (@DeepakJoc91) header
दिपक जोशी (@DeepakJoc91) profile picture

Global business connector | Bridging SMEs, enterprises, and individuals with verified international suppliers. 🇨🇳🇮🇳🇹🇼🇰🇷 🇻🇳🇹🇷--No_DM🙏

NP🇳🇵
Joined October 2018
Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)
👉 थ्रेड:-🧵 जसले नीति निर्माताहरूलाई मद्दत गर्न सक्छ: 👇 चीनको उत्पादन (Manufacturing) क्षेत्रमा भएको अद्भुत उन्नति एकै दिनमा भएको होइन। सन् १९६० को दशकको सुरुवात तिरै चीन सरकारले एउटा दीर्घकालीन रणनीति अपनायो – आफ्ना दक्ष विद्यार्थीहरूलाई जापान, अमेरिका, जर्मनी जस्ता+१👇
4
10
2
67
13,076
दिपक जोशी retweeted
भारतीय मिडियालाई थाहा नभएको कुरा यहाँ नेपालको मिडियालाई कसरी थाहा हुन्छ हरेक कुरा? हुनत भारतीय मिडिया बिश्वास गर्न लायक त छैन तर संबेदनसिल बिषयलाई अतिरन्जित गर्ने काम मिडिया बाट भएको देख्दा बडो कन्चठ तात्छ। धन्यवाद अरुणकुमार सुवेदी सर आफ्नो प्रष्ट बिचारको लागी।🙏@Arunkumarsubed1
9
29
114
11,003
दिपक जोशी retweeted
एक महा सन्तको फेला परेछ गोरे केटाहरु धर्म प्रचारप्रसार जबर्जस्ती गर्दै हिँडेका गोरे केटाहरुको सात्तो खानु भएछ एक सन्तले यो एकदम सहि छ। धर्मको प्रचारले होइन आस्था,बिश्वास र चेतना बाट हुन्छ भन्ने कुरा गोरे केटाहरुले थाहा पाउन आवश्यक छ।
7
47
3
249
21,674
चीन त्यस्सै चीन बनेको होइन! देश निर्माणमा सरकारको मात्र नभइ, जनताको पनि उत्तिकै ठूलो भूमिका हुन्छ।👇
1
4
113
⚠️मुमाराम खनालज्यू,विदेशमा रहेका नेपालीहरूले देशको चिन्ता गर्नु पाप/गलत हो?अनि लाखौँ नेपालीलाई विदेशिन बाध्य बनाउने परिस्थिति कसले सिर्जना गर्‍यो?तपाईंहरूजस्ता सदाबहार राजनीतिक विश्लेषक त सबै नेपाली बन्न सक्दैनन् नि! एउटा कम्पनीमा दुई–चार वर्ष काम गर्दा त त्यसप्रति माया र ,१/२🤔
3
1
7
209
अपनत्व जाग्छ भने आफू जन्मिएको देशप्रतिको माया र चासो किन नलागोस्?देशलाई माया गर्न र देश निर्माणबारे आफ्नो विचार राख्न नेपालमै बसेर कुनै दलको झोला नै बोक्नुपर्छ भन्ने कहाँ लेखिएको छ?विदेशमा हुनु भनेको देशप्रतिको जिम्मेवारी, माया र चिन्ताबाट मुक्त हुनु हो र ? #हावा_विश्लेषण 👎
2
1
2
49
यस्ता नक्कली सुकुम्बासीहरूबाट सरकारी जग्गा र स्रोतको दुरुपयोग गरेकोमा जरिवानासमेत असुल गर्नुपर्ने हो।
Fake Sukumbasi हरूलाई अब गाह्रो: जग्गा हुँदाहुँदै पनि सुकुम्बासी भन्दै Holding Center मा बसिरहेकाहरूलाई त्यहाँ बस्न नदिइने भएको छ I सरकारी छानबिनबाट आफ्नै जग्गा भएको पुष्टि भएका व्यक्तिहरूलाई २ दिनभित्र Government Holding Center खाली गर्न निर्देशन दिइएको छ।
1
2
52
हिजो प्रतिनिधिसभाको निर्वाचनमा सोत्तर बनेका एमाले–माओवादी स्थानीय निर्वाचनसम्म पनि यस्तै अराजकता र थुतुनो चलाइरहे भने मल बन्ने पक्का छ! 😉🤪
1
1
2
174
दिपक जोशी retweeted
"स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मीत खोज्दै हिँड्छ.....!" _श्री ५ ज्ञानेन्द्र ❤️🇳🇵🙏
1
19
100
1,084
दिपक जोशी retweeted
नेपाल र भारतबीचको घनिष्ठ छिमेकी सम्बन्ध दुवै मुलुकको हितमा छ। दुवै देशका शीर्ष राजनीतिक नेतृत्व र सरकारबीच आपसी विश्वास र सद्भाव बलियो भएमा द्विपक्षीय मुद्दाहरूको समाधान खोज्न कठिन हुँदैन। नेपालका प्रधानमन्त्रीको हालैको भारत भ्रमणले आपसी विश्वास र सद्भाव बढाएको आभास मिलेको छ। नेपाल सरकारलाई बधाई! यो विश्वास र सद्भावले निरन्तरता पाओस्। नेपाल–भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गरोस्!
5
9
55
3,616
दिपक जोशी retweeted
भवन, सडक, रेलमार्ग, विमानस्थलजस्ता भौतिक संरचना निर्माण भइसकेपछि खोलखाल गरेर अन्य काममा उपयोग गर्न वा स्थानान्तरण गर्न मिल्दैन। त्यसैले पछि ‘ज्या!’ भन्नुभन्दा निर्माणअघि नै यथेष्ट प्राविधिक विश्लेषण र गृहकार्य गर्नु आवश्यक छ। तर नेपालको राज्य प्रणाली यो सहजज्ञानको विषयमा समेत अलमलिएको देखिन्छ।🤔
3
6
26
1,895
दिपक जोशी retweeted
यो ८ वर्षअघिको कुरा रहेछ। भारतको राज्य संयन्त्र बलियो छ। नेपालजस्तो सानो र तुलनात्मक रूपमा कमजोर राज्य संयन्त्र भएको छिमेकीलाई फस्ल्याङफुस्लुङ पारेका विगतका थुप्रै घटना छन्। अब चाहिँ त्यसो नहोस् है! अँ, EPG को कुरा नेपालले छाडेको छैन नि! त्यो पनि ध्यानमा रहोस्!
19
20
2
91
8,753
दिपक जोशी retweeted
विगतमा जस्तो युद्धमा सरोकारवाला धनी देशका नागरिक आफैँ मैदानमा उत्रिएर लड्ने अवस्था अब रहेन। यी मुलुकहरूमा आफ्नो देशका लागि मर्न तयार नागरिक भेट्टाउन मुस्किल हुँदै गएको छ। त्यसैले शक्तिराष्ट्रहरू युद्ध लड्न ‘प्रोक्सी’ (वारेस) मुलुक खोज्दै छन्। युरोप र रुसबीचको शक्ति सङ्घर्षमा युक्रेन युरोपका लागि त्यस्तै प्रोक्सी बनेको देखिन्छ।
5
3
2
51
4,194
सुनौँ जर्मन नागरिक जो अहिले नेपालमा बस्छन् । माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुअघि नेपाली समाजमा इमान्दारिता थियो। मानिसहरू एकअर्कालाई विश्वास गर्थे, दुःखसुखमा सहयोग गर्थे र सामाजिक सम्बन्धमा आत्मीयता थियो। तर दस वर्षको जनयुद्धले नेपाली समाजको त्यो विश्वास, सद्भाव र सामाजिक सम्बन्धलाई नराम्ररी भत्काइदियो। देशमा गणतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, शासन गर्ने अनुहारहरू फेरिए। तर त्यस क्रममा हामीले केही अमूल्य कुरा गुमायौँ। हाम्रो संस्कार, संस्कृति, सामाजिक सद्भाव, आपसी विश्वास र इमान्दारिता। प्रश्न गणतन्त्र आयो कि आएन भन्ने मात्र होइन, व्यवस्था परिवर्तन गर्दा हामीले समाजको आत्मा त गुमाएनौँ भन्ने पनि हो। राजनीतिक व्यवस्था परिवर्तन हुनु उपलब्धि हुन सक्छ, तर समाजको नैतिक पतनलाई परिवर्तन भन्न सकिँदैन। आखिर देश भनेको भूगोल र संविधान मात्र होइन, देश भनेको त्यहाँका मानिसहरूको चरित्र, संस्कार र आपसी विश्वास पनि हो।
9
41
6
109
5,460
सुधिर चौधरी भारत सरकारको नीति-निर्देशनमा सञ्चालित दूरदर्शनबाट ‘डिकोड’ (Decode) कार्यक्रम चलाउॅंछन्। तिनले बोल्दैगरेको हालैको एक भीडियोमा पूर्वी नेपालको जग्गा किनेर सिलिगुडीतर्फको सॅांगुरो पाटो (चिकेन्स नेक) लाई १५० किलोमिटर फराकिलो पार्ने कुरा बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दिल्लीयात्रामा त्यसप्रकारको कुनै सहमति भएको नेपाली जनतालाई थाहा छैन। तर भारतको सरकारी माध्यममा देखिने त्यस अनुहारले यस्तो प्रचार गरिरहेको छ।’भाइरल’ भैरहेको छ। यसमा, दूरदर्शनले स्पष्ट नगरे दिल्लीमा रहेको नेपाली दूतावासले ध्यानाकर्षण गराउनु पऱ्यो। भर्खरै नयॅा राजदूतले बहाली पनि गर्नुभएको छ। चनाखो रहनु आवश्यक ।
11
11
2
88
5,134
भारत होस्,चीन होस् वा जुनसुकै शक्तिसम्पन्न राष्ट्र!नेपालजस्तो स्वार्थी नेतृत्व भएको देश संसारमा हुँदैन होला।शक्तिशाली राष्ट्रहरूले सधैँ आफ्नै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्छन्। भारतले पनि त्यही गर्दै आएको छ र गरिरहनेछ पनि।अब यस परिस्थितिलाई आफ्नो राष्ट्रिय हितअनुकूल,१/२
1
1
3
138
कसरी उपयोग गर्ने भन्ने सोच्ने जिम्मेवारी चाही नेपालको हो। अनि लम्पसार पर्नु र आन्तरिक छलफल तथा कूटनीतिक संवादमार्फत परिस्थितिलाई आफ्नो पक्षमा पार्नु दुई बिल्कुलै फरक कुरा हुन् फेरि।🙏 #देश
1
2
29
विश्व गलत कि मोदीजी गलत? कि बालेन सरकारप्रति सकारात्मक सोच राख्ने हामी साधारण नेपाली जनता गलत?या पार्टी, NGO/INGO र डीप स्टेटको प्रभावमा परेर उफ्रिने स्वयंघोषित बुद्धिजीवी,१२भाइ, राजनीतिक विश्लेषक र झोलेहरू गलत? आखिर गलत को हो? प्रश्न गम्भीर छ तर जवाफ समयले एकदिन अवस्य देला।😎🙏
1
6
104
धेरै कुरा विस्तारमा बोलीन!🤐 चीनका एक सरकारी अधिकारीले राष्ट्रको गोप्य सूचना चुहाएको अभियोगमा उनलाई सीधै मृत्युदण्ड दिने निर्णय भएको छ।
1
3
11
481
दिपक जोशी retweeted
अघिल्ला भ्रमणहरुमा यति लेख्न भारत मान्दैन्थ्यो ! सिमा बिबादका बारेमा के लेख्ने भनेर सहमति नहुदा भारत र नेपालले छुट्टा छुटै बिज्ञप्ति निकाल्थे ! भारतको बिज्ञप्तिमा सिमा बिबाद मौन रहथ्यो भने हामीले उठायौ भनेर आउथ्यो ! के यो पटक भारत मान्नुको पछि डेढ घन्टाको एकान्त बार्ता हो कि भारतले १२ साल पुरानो सहमतिलाई स्वीकार गरेको हो ?
13
15
8
80
19,014
विशेष स्रोत भन्दै अपुष्ट समाचार लेख्दा प्रश्न नउठ्ने,तर सरकारले विश्वसनीय प्रमाण माग्दा प्रेस स्वतन्त्रता खतरामा पर्ने? पत्रकारितामा स्वतन्त्रतासँगै जवाफदेहिता पनि उत्तिकै अनिवार्य हुन्छ होला नि मान्यवर।अनि प्रेस स्वतन्त्रता सत्यभन्दा माथि पनि त हुन सक्दैन नि,पत्रकार महोदय।🤐🙏
2
2
8
141