Purushottam Dhungel (@DhungelPuru) header
Purushottam Dhungel (@DhungelPuru) profile picture
Joined November 2015
Photo by Purushottam Dhungel (@DhungelPuru)Photo by Purushottam Dhungel (@DhungelPuru)Photo by Purushottam Dhungel (@DhungelPuru)Photo by Purushottam Dhungel (@DhungelPuru)Photo by Purushottam Dhungel (@DhungelPuru)
देश र जनताले पाउने त केही होईन यि नेता भनाउदाहरुबाट पदकै होडबाजीमा करिव ३ बर्ष बिताए तलव भत्ता लिएर ढुकुटी सिद्धाए।तलव भत्ता त जोगियों।अव त्यही बाँकि रहेको तलव भत्ताले कोरोनाको खोप सितैमा जनतालाई उपलब्ध गराउनुस५बर्ष जनताले अभिमत दे कै हुन भ्रष्टहरुलाई जेल कोच्नुस ईतिहाँस लेख्नुस। – at Nepal
48
211
7
820
Purushottam Dhungel retweeted
नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय। नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नम:शिवाय!! यक्षस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय। दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नम:शिवाय !!🙏 शुभ प्रभात , शुभ दिन❤️
2
2
16
452
Purushottam Dhungel retweeted
ह्विललक नगरप्रहरी न त ट्राफिक प्रहरीले लगाउने हो।चिट काट्ने काम पनि नगर र ट्राफिक प्रहरीले गर्ने होईन।किन दोषिको सहभागि गराउने।नगर प्रहरीले नगरका नागरीकलाई चाहिने सेवासुबिधा दिने।ट्राफिक प्रहरीले गाडिको भिडभाडलाई ब्यबस्थित गर्ने।चिट र ह्विललकको काम CCTV क्यामरालाई दिने।CCTV.
1
1
11
435
Purushottam Dhungel retweeted
Replying to @madhuBTM276
ह्विललक र चिट काट्ने परम्परा जंगली यूगमा हुने कुरा हो।त्यसैले आधुनिक परम्परा अपनाएको राम्रो।CCTV क्यामरालाई सबै जिम्मा दिनु पर्छ भनेको।
1
2
188
ह्विललक नगरप्रहरी न त ट्राफिक प्रहरीले लगाउने हो।चिट काट्ने काम पनि नगर र ट्राफिक प्रहरीले गर्ने होईन।किन दोषिको सहभागि गराउने।नगर प्रहरीले नगरका नागरीकलाई चाहिने सेवासुबिधा दिने।ट्राफिक प्रहरीले गाडिको भिडभाडलाई ब्यबस्थित गर्ने।चिट र ह्विललकको काम CCTV क्यामरालाई दिने।CCTV.
1
1
11
435
कस्तो दिन आयो । सुरुङ्गमा फसेकाहरु बाँच्ने चाहना हुँदाहुँदै मृत्युुवरण गर्छन् । सरकार लास देखाएर उद्दार गरियो भनेर खुशी व्यक्त गर्छ । "आश छउन्जेल सास भेटिएन, लास भेटियो परिवार भेटिएन ।" तुम चले गए.. और मैं नहीं रहा..!
1
2
55
Purushottam Dhungel retweeted
राजेन्द्र (लिङदेन)जी, अति भयो! एकचोटी दोष दिनुभयो -- चुप लागेँ। दुई-तीन-चार चोटी दोष दिनुभयो -- चुप लागेँ। कतै प्रतिवाद गरिन। हिजो धनगढीमा फेरी "चैत्र १५ गते तीनकुनेको आन्दोलन तपाईँले "रिजेक्ट" गर्दागर्दै "हामी विदेशी उक्साहटबाट गएको" भनेर आरोप लगाउनु भएछ। तपाईँले "रिजेक्ट" गरेको भए एक दिनअगाडि, चैत्र १४ गते, पार्टीबाट यस्तो विज्ञप्ति किन निकालेको? "भोलि चैत १५ गते काठमाडौँको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ।" सो विज्ञप्ति प्रकाशित मात्र भएको छैन, तपाईँले सामाजिक सञ्जालमा यसो भन्दै श्यर पनि गर्नुभएको छ: "भोलि चैत्र १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन कार्यकर्ता पंक्ति र आम जनसमुदायमा हार्दिक अपील गर्दछु।" (पार्टी विज्ञप्ति र ट्विट कमेण्ट बक्समा प्रेषित गरेको छु।) प्रदर्शन "विदेशी उक्साहट"मा हुँदै थियो भने तपाईँले पार्टीबाट विज्ञप्ति निकालेर, अनि आफैँले, "कार्यकर्ता पंक्ति र आम जनसमुदाय" लाई प्रदर्शनमा सरिक हुन किन अपील गरेको? चुप लागेर बस्यो भन्दैमा जे पनि भनिदिने? यति गम्भिर आरोप सजिलै लगाइदिने? आफैँ विज्ञप्ति निकालेर अनि सामाजिक सञ्जालमा अपील गरेर "सक्रियतापूर्वक" सहभागी हुन भन्ने अनि आन्दोलन बिग्रिएपछि चोखो बन्न खोज्ने? झूठको पनि सीमा हुन्छ! कसैलाई अरूको ओछ्यान तताउन गयो भनेको छ, कसैलाई बिक्यो भन्या छ, जसलाई जे मनलाग्यो त्यही भन्या छ। पार्टी अध्यक्ष भएर बोल्ने भाषा हो त्यो?
27
12
9
134
42,529
Purushottam Dhungel retweeted
"विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt)" को वर्षगाँठ! आज संसारकै सबैभन्दा सफलमध्येको "विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt)" को वर्षगाँठ: - त्यस्तो विद्रोह जुन नेपालको इतिहासमा सबैभन्दा दुखद र पीडादायी हुन गयो। - त्यस्तो विद्रोह जसमा सहभागीहरूलाई विद्रोहको नेतृत्व कसले गर्दैछ र विद्रोह कता जाँदैछ भन्ने थाह थिएन। - त्यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था(हरू)ले निर्दोष नेपाली युवाहरू (Gen G) को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी, प्रयोग गरे, र संसारमैँ सबैभन्दा सफलमध्येको "जासुसी विद्रोह" सम्पन गरे। - त्यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। (संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन।) - त्यस्तो विद्रोह जसबारे तयार पारिएका प्रतिवेदनहरू कार्यान्वयन गर्न राज्य चाहाँदैन। संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल "विदेशी-जासुसी विद्रोह" को संज्ञा दिने निर्णय गरेको छु। त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो थाहा छैन। तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे Hollywood को कुनै विश्वविख्यात निर्देशकले "जासुसी सिनेमा" निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु। यसरी स्थानीय युवा अथवा जनता अनजानमै विद्रोहमा प्रयोग भएका covert operation हरू संसारमा धेरै छन्, जहाँ प्रयोग हुनेले "हामीले गरेको" भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन्। नेपालमा भएको त्यही हो। नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्नै पर्छ। नेपालको आन्तरिक र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि नेपाल #नवीनसमझदारी मा जानै पर्छ। नत्र नेपालमा भविष्यमा भदौ २३ र २४ को भन्दा धेरै गम्भिर संकट आउने छ र त्यतिबेला नेपाललाई आन्तरिक शक्तिहरूले सम्हाल्न सक्ने छैनन्। भदौ २३ र २४ मा दिवङ्गत सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। र, हाम्रो पुस्ता जसले यो देशलाई यस्तो अवस्थामा पुर्यायो, त्यसका लागि गहिरो दोषभाव प्रकट गर्दछ! (फोटो: प्रकाश बोहोरासँग, जसको रगतले लतपतिएको सेतो जुत्ता भदौ २३ र २४ को विद्रोहको प्रतिक बन्यो र जो आज पनि सिंहदरबार लगायतका भवन कसरी जल्यो भन्नेबारे अनभिज्ञ छन्।)
16
21
5
102
11,624
Purushottam Dhungel retweeted
सहयोगीहरू सबैलाई नमन! तर उहाँका बारे अलिकति लेख्न मन लाग्यो। यो विपद्को घडीमा सहयोग गर्ने सबै नमनीय छन्। मैले पनि कुनै बेला म आफैँ आवद्ध भएर स्थापना गरेको HELP NEPAL Network मार्फत सानो सहयोग गरिसकेँ। ८७ वर्षीय राजी राणा -- जसले गत हप्ता १ करोड ९ लाख सहयोग गर्नुभयो -- एकजना असाधारण परोपकारी मन भएकी महिला हुनुहुन्छ। म आवद्ध परोपकारी संस्थाको बाल आश्रयलाई उहाँले गर्नुभएको सहयोग या व्यक्तिगतरूपमा मैले गर्ने गरेका 'कतिपय' परोपकारी कामहरूका लागि उहाँले गरेको सहयोगका कारणमात्र म यो भनिरहेको छैन। ममार्फत भएका सहयोगको आशिष् पनि उहाँलाई नै लाग्ने हो। म त केवल माध्यम मात्र हुँ। मैले जीवनमा धेरै परोपकारी नेपालीहरू भेटेको छु तर उहाँको स्तरमा र उहाँको उदारताका साथ काम गर्ने एकदमै कम औँलामा गन्न सकिने नेपालीहरूमात्र भेटेको छु। उहाँको सहयोगले संभवत: सयौँ नेपालीहरूले नव जिवन प्राप्त गरेका छन्। पढाउनेदेखि, उपचार गरिदिनेदेखि विवाह गरिदिनेसम्मका कर्महरू उहाँको जीवनको अभिन्न पाटो बन्दै आएका छन्। सिमरामा मुसहरहरूका लागि निर्माण गरिदिएको आवासहरू होस् या सिमरामैँ निर्माण गरिदिएको मन्दिर होस् या युवा खेलाडीका लागि निर्माण गरिदिएको भवन, ती सबै मैले आफ्नै आँखाले देखेको छु र उहाँले जीवनभरी गर्दै आउनुभएका परोपकारी कर्मका बारे धेरै सुनेको छु। नेपालका धन भएकाहरू सबैसँग राजी राणा अन्य केहीको जस्तै मन हुने हो भने, उदाहरणका लागि, नेपालका बालबालिकाहरू कोही पनि गरिवीका कारण विद्यालय जान नसक्ने अवस्था रहँदैन थियो होला! यो महाविपद्को घडीमा धन भएका सबैको मन फराकीलो होस्। अति सानोदेखि ठूलोसम्म सहयोग गर्ने सबैप्रति फेरि एकपटक नमन! तपाईँहरू सबैलाई जीवनभर सुखले खान पुगोस्, खुशीले दिन पुगोस्! राजी राणाज्यू, तपाईँको सुस्वास्थ्य, दिर्घायु र खुशीको कामना गर्दछु। तपाईंको प्रेरणाले धेरैभन्दा धेरै धनाड्यहरूलाई स्पर्श गरोस्!
6
13
1
155
12,683
Purushottam Dhungel retweeted
अरु कुरा त थाहा भएन तर सॅासद र नेता भनाउदाहरुले चढ्ने हेलिकप्टरको भाडा राहतकोषबाट हिसावकिताव मिलान गरेभने तिनीहरुलाई पॅाप मात्र होईन लाशहरुको श्राप पनि लाग्ने छ। नेपालको जय होस।नेपालीको जय होस।
1
10
295
अरु कुरा त थाहा भएन तर सॅासद र नेता भनाउदाहरुले चढ्ने हेलिकप्टरको भाडा राहतकोषबाट हिसावकिताव मिलान गरेभने तिनीहरुलाई पॅाप मात्र होईन लाशहरुको श्राप पनि लाग्ने छ। नेपालको जय होस।नेपालीको जय होस।
1
10
295
Purushottam Dhungel retweeted
लाशको सुनचादि छिन्नेले जिउदालाई पायो भने बॅाकि राख्ला र?
12
49
6
476
122,483
Purushottam Dhungel retweeted
ए नेपाल आमा। हेर्नुस कस्तो मानवीय देश।हेर्दा हेर्दै दानवीय देश बन्यो।के पढायौ के पढे। नेपाली भन्न पनि——।
11
46
12
255
113,659
लाशको सुनचादि छिन्नेले जिउदालाई पायो भने बॅाकि राख्ला र?
12
49
6
476
122,483
ए नेपाल आमा। हेर्नुस कस्तो मानवीय देश।हेर्दा हेर्दै दानवीय देश बन्यो।के पढायौ के पढे। नेपाली भन्न पनि——।
11
46
12
255
113,659
Purushottam Dhungel retweeted
कस्तो राम्रो,कति खुसि देखिए,खानाखान चम्चा पनि दिएका रहेछन।दुख निबारण हुनु पर्यो।चित्त बुझ्नु पर्यो। अरुले के भने,के लेखे त्यो महत्वपूर्ण होईन।कसरी मुहारमा हासो ल्याईयो त्यो महत्वपूर्ण छ। जयहोस।
3
11
1,905
कस्तो राम्रो,कति खुसि देखिए,खानाखान चम्चा पनि दिएका रहेछन।दुख निबारण हुनु पर्यो।चित्त बुझ्नु पर्यो। अरुले के भने,के लेखे त्यो महत्वपूर्ण होईन।कसरी मुहारमा हासो ल्याईयो त्यो महत्वपूर्ण छ। जयहोस।
3
11
1,905
Purushottam Dhungel retweeted
मानव हुनुको बोध।जस्तै ठूलो पिडा पिडा किन नहोस हास्नु पर्यो,नाच्नु पर्यो,खुसि हुनु पर्यो।हामीले खोजेको यहि होईन र?पिडित खुसि हुनु पर्यो,पिडितले हास्नु पर्यो,न्याय महसुस गर्नु पर्यो। “सर्वजन हिताय,सर्बजन सुखाय”यहि सिद्धान्तमा देश अघि बढेमा रामराज्यको कल्पना पनि साकार भयो। जय होस।
2
11
1,287
मानव हुनुको बोध।जस्तै ठूलो पिडा पिडा किन नहोस हास्नु पर्यो,नाच्नु पर्यो,खुसि हुनु पर्यो।हामीले खोजेको यहि होईन र?पिडित खुसि हुनु पर्यो,पिडितले हास्नु पर्यो,न्याय महसुस गर्नु पर्यो। “सर्वजन हिताय,सर्बजन सुखाय”यहि सिद्धान्तमा देश अघि बढेमा रामराज्यको कल्पना पनि साकार भयो। जय होस।
2
11
1,287
Purushottam Dhungel retweeted
विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt): भदौ लाग्यो। गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन। कहिल्यै छोड्ने छैन। मैले आजसम्म पहिलो दिनलाई 'जेन-जी विद्रोह' र दोस्रो दिनलाई 'घुसपैठ विद्रोह' को संज्ञा दिँदै आएको थिएँ। संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल "विदेशी-जासुसी विद्रोह" को संज्ञा दिने निर्णय गरेको छु। यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था(हरू)ले निर्दोष नेपाली युवाहरू (Gen G) को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी, प्रयोग गरे, र संसारमैँ सबैभन्दा सफलमध्येको "जासुसी विद्रोह" सम्पन गरे। यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन। त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो पनि थाहा छैन। तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे Hollywood को कुनै विश्वविख्यात निर्देशकले "जासुसी सिनेमा" निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु। यसरी स्थानीय युवा अथवा जनता अनजानमै विद्रोहमा प्रयोग भएका covert operation हरू संसारमा धेरै छन्, जहाँ प्रयोग हुनेले "हामीले गरेको" भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन्। नेपालमा भएको त्यही हो। नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्न पर्छ। नेपालको आन्तरिक र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि नेपाल #नवीनसमझदारी मा जानै पर्छ। (फोटो: सामाजिक सञ्जालबाट)
23
24
5
125
13,485
Purushottam Dhungel retweeted
यो कस्को अपमान भयो।आफू रिसाएर हिडेपछि आफ्नै अपमान भयो कि?सॅासद पदको अपमान भयो कि?पार्टिको अपमान भयो कि?मन्त्रिको अपमान भयो कि?कसैको अपमान भएन कि केहि पनि भएन।अन्यथा नलिनु।सॅासद पद ठूलो भन्ने सोचाई नराख्नु होला।सबै भन्दा तुच्छ र तल्लोस्तरको पद जस्तो लाग्छ।
3
13
1,425