तयामा (@Dilraanee) header
तयामा (@Dilraanee) profile picture

नारीको सम्मानले घर मात्र हैन समाज पनि उज्यालो बनाउँछ।✨ ❌NO DM❌🙏

श्रमको शहर
Joined July 2021
Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)Photo by तयामा (@Dilraanee)
म बौलाउँ? #😂
1
5
101
म भित्री प्रतिस्पर्धा गर्ने मान्छे हो पहिल्यै देखि, एक जना दिदीको पसल आइस्क्रीमले अलिली चल्दै थियोे।अब त्यो पनि म फ्रेस कुल्फी बनाएर सुकाई दिन्छु।आफ्नो गरिखाने हो किन खुट्टा तान्न तिर लाग्नु? #😏
4
177
स्कुल भिजिट आएको एकजना आन्टी उमेरको दिदिले आफ्नै उमेरको मान्छेलाई अंकल भनेर मलाई हसाउनु हसाए। #😂🤣
2
5
276
केटी मान्छे कै अगाडि बसेर केटी मान्छे कै कुरा काट्ने केटा मान्छे देख्दा यस्तो रिस उठ्दैन। #😏
1
2
18
698
तयामा retweeted
जिन्दगीको गोरेटोमा धेरै गेनहरु अनुभव द्वारा पनि प्राप्त गर्न सकिन्छ...😁😄
1
1
4
174
माया चै गरौं कि तर मायामा पागलै चै नबनौँ के मनुष्य हो! #सुझाव 😂
2
2
15
471
तपाईंको घर फलानो ठाउँ हो?भनेर एकजना काकालाई सोधेको।होनि ! फलानो जड्याहाको बाउ होके म भन्नू भयो। #😂
8
227
तयामा retweeted
सबैले सल्लाह दिन्छन्, 'यस्तो गर्नु, उस्तो गर्नु।' तर जब म लडेको थिएँ, उठाउने हात कसैको थिएन। अब सल्लाह होइन, आफ्नै अनुभवमा विश्वास गर्छु, ठेस खाएर सिकेको कुरा कहिल्यै भुलिँदो रहेनछ..!! 😊🖤
1
7
130
मान्छेको दुख हेर्छु। म आफुलाई त कहाँ हो कहाँ पाउछु। #😊😍
1
10
288
डिपी फेर्न आको गए है। #😂🤣
9
27
1,022
तरकारी चुलोमा बसालेर सुन्तला खान गएको झोल सुकेछ।बाबाले बच्चामा भए लखेट्नु हुन्थ्यो होला।😂🤣
1
16
321
बाईकको यात्रा त्यही माथि भिरको बाटो। एकादशी बजार ,वारि ओखलढुंगा पारी खोटाङ पुगेर आईयो।रमाइलो त गाउँ मै छ ,जता गए पनि बाइक वालाहरुले लागि हाल्छन ,आफूले खाजा खाने पैसा चै बोक्न परो। #😂🤣
1
8
206
आजलाई पकेट खर्च दुईवटा बर्थडे केक बनाई हाले अब चल्दिने हो एकादशी बजार। #😂
1
1
12
504
परिस्थितिले मान्छेलाई मुख नधोई सुत्ने पनि बनाउदोरहेछ। #थकाई🤭😂
2
171
तयामा retweeted
बाबाको पुरानो चप्पल देखेर मैले नयाँ जुत्ता किन्ने हिम्मत गरिनँ। आफ्नो लागि केही किन्नुअघि घरको अभाव सम्झिन्छु, अनि हात आफैं रोकिन्छ। परदेशले मलाई कमाउन होइन, आफ्नै इच्छा मार्न सिकायो रहेछ..!! 😊🥹
1
3
116
दुनियाँ केटीको फोटो टाँसी हिड्नेहरु पनि खासै गतिलो चै लाग्दैनन मलाई। #😂😂😂
1
1
10
577
यो बजारमा पसल थाप्नु पनि म जस्तोलाई चै गाह्रो नै हुने रहेछ।कुनै भुराभुरी आउँछन् पाँच दस रुपैयाँ कहिले देखि च्यापेर राखेको पैसा लिएर ,कोही हजुरआमा आउँछन् मेरो टुहुरी नातिनिलाई यो साह्रै मन पर्छ भन्दै नपुग्ने पैसा लिएर। #😌
2
10
372
तयामा retweeted
जसलाई मैले हरेक दुखमा सम्झेँ, उसले मेरो एउटा खुसीमा पनि सम्झिएन। अब म पनि सिकेँ, सबैलाई आफ्नो ठान्नु भन्दा, आफैंलाई आफ्नो बनाउनु ठूलो कुरा रहेछ..!! 😊🖤
2
3
146
तिम्रो र मेरो दुरी टाढा भएपनि सम्झनाको दुरी संधै नजिक रहनेछ। #प्यारा😘😉
2
1
9
308
बत्ती गएर वाक्क। #🙄
1
107