Karmachari Sanchaya Kosh (@EmployeeFund) header
Karmachari Sanchaya Kosh (@EmployeeFund) profile picture

कर्मचारी सञ्चय कोष नेपाल https://teapaw.org/t.co/XPAoFyPJas

Pulchwok, Lalitpur
Joined September 2022
कर्मचारी सञ्चय कोषबाट घर जग्गा धितोमा आधारित सापटी लिएर किस्ता नियमित नगरेका सञ्चयकर्तालाई किस्ता नियमित गर्ने सम्बन्धी सूचना !! जानकारीको लागि यहाँ क्लिक गर्नुहोलाः epf.org.np/notice/352 #EPF #KSK #Notice
1
2
139
घोडे जात्रा २०८१ को शुभकामना !! #ghodejatra2081 #karmacharisanchayakosh #ksk
117
कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना !! थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोलाःepf.org.np/notice/350 #EPF #KSK #Notice
63
कोषबाट सहज सेवा पाउनको लागि, EPF APP मा आफ्नो KYC विवरण रुजु गर्नुहोस्। #epf #ksk #karmacharisanchayakosh #kyc #epfapp #awareness
2
59
अनलाईन जोखिमबाट सचेत रहनुहोस् र तपाईको व्यक्तिगत जानकारी र वित्तीय विवरणलाई सुरक्षित राख्नका लागि सावधानी अपनाउनुहोस् !!! #ksk #karmacharisanchayakosh #epf #awareness
1
70
epf.org.np/notice/299 नेपाल प्रहरी र सशस्त्र प्रहरी तर्फका सञ्चयकर्ताको विवरण : epf.org.np/notice/301 नेपाली सेना तर्फका सञ्चयकर्ताको विवरण : epf.org.np/notice/300 शिक्षा तर्फका सञ्चयकर्ताको विवरण : epf.org.np/notice/302 epf.org.np/notice/303
1
7
76
अब कोषमा आफ्नो कारोबार सम्बन्धित जानकारी सजिलै पाउनुहोस् !!! #ksk #karmacharisanchayakosh #Notice #epf
5
54
सञ्चयकर्तालाई सहज र सुविधायुक्त सेवा प्रवाह गर्न अब कर्मचारी सञ्चय कोष बिर्तामोडमा स्थापना भई कारोवार सुचारु गरेको छ । #karmacharisanchayakosh #ksk #Notice
5
53
EPF APP Version 2.0.0 आजै download वा update गरि फाइदा लिनुहोस्. #epf #karmacharisanchayakosh #ksk #epfapp #version2
6
52
अब कर्मचारी सञ्चय कोषको सापटी सजिलै fone pay bills मार्फत भुक्तानी गर्नुहोस् !!! #karmacharisanchyakosh #ksk #epf #digitalepf #Fonepay
3
39
कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष' मा दुई करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण । #karmacharisanchayakosh #ksk #epf
5
54
कर्मचारी सञ्चय कोषको सापटी रकम अब फोन पे एप मार्फत भुक्तानी गर्न सकिन्छ ! #karmacharisanchayakosh #services #epf
3
52
कोषको बाह्रय कारोवार बन्द हुने सूचना ! #karmacharisanchaykosh #epf
31
प्रमुख तथ्यांकमा सञ्चय कोष #epf #कर्मचारी #संचय #कोष #63rdAnniversary #karmacharisanchayakosh
3
28
कोषको श्रोत परिचालनको अवस्था #epf #63rdAnniversary #karmacharisanchayakosh #ksk
1
6
44
सामाजिक सुरक्षा तथा सञ्चयकर्ता हित प्रवर्द्धनमा सञ्चय कोष ! #karmachari_sanchaya_kosh #63rdAnniversary #socialsecurity
1
4
33
सूचना प्रविधिमा सञ्चय कोष #epf #ksk #karmachari_sanchaya_kosh #63rdAnniversary
4
36
कर्मचारी सञ्चय कोषले प्रदान गरेका वित्तीय सुविधाहरू ! #karmacharisanchayakosh #services
4
38