Hello Friday (@HelloSukrabar) header
Hello Friday (@HelloSukrabar) profile picture

Hello Shukrabar (Hello Friday) is a weekly supplement of Kantipur Daily which tries to satiate the hunger for information of the young demographic.

Nepal
Joined January 2018
Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)Photo by Hello Friday (@HelloSukrabar)
सन् सत्तरीको दशक खुबै चर्चित रहेको बेलायती रक ब्यान्ड #Queen को बायोपिक ‘बोहेमन रापसोडी’ अघिल्लो साता रिलिज भएको छ र यसले फेरि क्विन र फ्रेडी मरकेरीलाई चर्चामा ल्याएका छन् । #HelloSukrabar #CoverStory #BohemianRhapsody #Kantipurdaily story link: goo.gl/k5JvFV
1
हिरोको परम्परागत हुलियामा नअटाउने ‘आउटसाइटर’ आयुष्मान खुराना बलिउडमा ‘हटकेक’ बनिरहेका छन् । #HelloSukrabar #HelloMovie #AyushmannKhurrana #Bollywood #KantipurDaily goo.gl/uMKtsW
1
अमेरिकी रक ब्यान्ड #Kiss को ४५ वर्षे यात्रा उतारचढावपूर्ण रह्यो । ब्यान्डका गीत एक ठाउँमा, सदस्यहरुको हाउभाउले दिने मज्जा अर्को ठाउँमा । ब्यान्डका सदस्यहरुको झगडा पनि । यसले सन् २०१९ मा अन्तिम टुर घोषणा गरेको छ #HelloSukrabar #RockMusic #KantipurDaily goo.gl/tXfFa5
1
सुरम्य डाँडामाथि २ सय ३६ मिटर अग्लो टावर । वरिपरि प्रेमिल जोडीहरूको चुरीफुरीको रोमान्टिक दृश्य बेग्लै छ । #HelloSukrabar #Seoul #Tower #SouthKorea #KantipurDaily story link: goo.gl/SYT11w
ट्राभल गाइड बुक प्रकाशनका लागि विश्वमै प्रख्यात कम्पनी हो, लोन्ली प्लानेट । #lonelyplanet ले बर्सेनि घुम्नका लागि उत्कृष्ट स्थानहरूको सूची निकाल्ने गर्छ। सन् २०१९ को १० सहर: #HelloSukrabar #bestcitytovisit #travelling #Kathmandu #KantipurDaily link: goo.gl/Rdd8WD
आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) विकासमा अमेरिका र चीन खुबै चर्चामा छन् । तर अन्य देश पनि एआईको अनुसन्धान र विकासमा बढी नै तल्लीन छन्  । #HelloSukrabar #AI #ArtificialIntelligence #KantipurDaily kantipurdaily.com/hello-sukr…
1
1
Hello Friday retweeted
‘फेसन संसारमा @prabalgurung को व्यापार सधैं स्थिर रहला/नरहला । तर, महिलावादी अभियानले उनको प्रोफाइल बलियो बनाइरहनेछ ।’ #HelloSukrabar #pgnyfw #NepaliBrand #Spring2019 #KantipurDaily story link: kantipurdaily.com/hello-sukr…
1
12
Hello Friday retweeted
भौतिक पूर्वाधारको स्तर वृद्धि गरेर अन्तर्राष्ट्रिय क्रिकेट पोखरामा आयोजना गर्न केन्द्रित हुनुपर्छ, जसले पोखरालाई यूएईजस्तै खेलसँगै हजारौं समर्थकको गन्तव्य बनाउन सक्छ । यसको पहिलो खुट्किलो #PPLT20 हुन सक्छ #HelloSukrabar #CoverStory #NepalCricket #tourism goo.gl/c2emKt
2
26
अक्सनबाट खेलाडी लिइएको फ्रेन्चाइज टिमबीचको प्रतिस्पर्धाले #DPLt20 र #EPL लाई रोमाञ्चक तुल्याएको थियो । अर्को प्रतियोगिता थपिएको छ पोखरा प्रिमियर लिग #PPLt20, जुन पर्यटकीय सहर पोखरामा आज सुरु भयो । #HelloSukrabar #CoverStory #NepalCricket #tourism link: goo.gl/c2emKt
1
7
दसैंमा मोबाइल किन्ने योजनामा पनि धेरै हुन्छन् । सधैं महँगा मूल्यकै फोन चाहिन्छ भन्ने पनि छैन । आफ्नो आवश्यकता र बजेटलाई ध्यानमा राखी मोबाइल किने प्रयोगकर्ताका लागि लाभदायी हुन सक्छ । #HelloSukrabar #dashainmobiles #Smartphones #KantipurDaily kantipurdaily.com/hello-sukr…
1
1
साहित्यमा रूचि नै नभएका युवालाई पनि नेपाली साहित्य पढ्नतर्फ आकर्षित गर्ने लेखक हुन्, सुबिन भट्टराई । उनी दसैं बिदामा निम्न १० किताब पढ्न सिफारिस गर्छन् : #HelloSukrabar #dashainbooks #books #KantipurDaily kantipurdaily.com/hello-sukr…
भिन्नाभिन्नै पहिरनमा ठाँटिएका कलेजका विद्यार्थी र मोडल पालैपालो र्‍याम्पमा उत्रिए । ‘अभूतपूर्व परिकल्पना’ नाम दिइएको फेसन शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीको बाहुल्य थियो । #HelloSukrabar #FashionShow #NepaliFashion #KantipurDaily link: kantipurdaily.com/hello-sukr…
3
कुनै खेलको कट्टर समर्थक हो भने दसैं भनेर यसबेला सुख पाइने छैन किनभने यसै समयमा निकै सनसनीपूर्ण केही खेल हुँदैछन् । विशेषत: फुटबलमा । अनि क्रिकेटमा पनि । यसपालिको दसैंताका हुने केही महत्वपूर्ण खेल : #HelloSukrabar #dashain #BigMatches #KantipurDaily kantipurdaily.com/hello-sukr…
दसैंको बेला रिलिज भएका र हुन लागेका फिल्महरू: #HelloSukrabar #dashainmovies #HelicopterEela #AStarIsBorn #FryDay #छक्का_पञ्जा_३ #जय_भोले #KantipurDaily kantipurdaily.com/hello-sukr…
हरेक चाडपर्वको अवसरमा सांगीतिक कार्यक्रमहरु पनि बढ्ने गरेको छ । त्यसैले दसैंको अघिपछि गायक–गायिकाहरु निकै व्यस्त हुने गर्छन्, सबैले आ–आफ्नै योजना पनि बनाउने गर्छन् । #HelloSukrabar #coverstory #Music #concert #HappyDashain #KantipurDaily link: goo.gl/gCwoVY
1
हरेक चाडपर्वको अवसरमा सांगीतिक कार्यक्रमहरु पनि बढ्ने गरेको छ । त्यसैले दसैंको अघिपछि गायक–गायिकाहरु निकै व्यस्त हुने गर्छन्, सबैले आ–आफ्नै योजना पनि बनाउने गर्छन् । #HelloSukrabar #coverstory #Music #concert #Dashain #HappyDashain #KantipurDaily goo.gl/gCwoVY
1
बूढानीलकण्ठ नगरपालिकाका सरल श्रेष्ठले गाईपालनबारे सुरुमा इन्टरनेटमार्फत अध्ययन गरे । साना, ठूला फार्म चहारे । गाई पाल्नेहरूसँग सल्लाह लिए । अनि आफैं थाले– गाईपालन । उनको दैनिकी गाईको रेखदेखमै बित्छ । #HelloSukrabar #farmer #Nepal #KantipurDaily kantipurdaily.com/hello-sukr…