Indu Indu (@IIndreni) profile picture

interested in social science

Nepal
Joined September 2016
गुरही के शुभकामना Happy Gurahi
3
163
कसले भन्छ समयसंगै घाउहरु पुरिन्छन् ? कतिपय घाउ समयसंगै हराउदैनन् बरु नयाँ तहहरु थपिदै जान्छन् । बाबाको बिनाको २४ वर्ष । बाबालाई सम्झदाँ लाग्छ, मौनता पनि स्मृतिको एउटा भाषा रहेछ । हो, केही अभावहरु समयसंगै हलुका हुदैनन्, तिनीसंग बाँच्न मात्र सकिन्छ ।
1
6
563
National Memory Conference राष्ट्रिय स्मृति सम्मेलन
2
149
म पनि त अब पहिले जस्तो छैन, फालिदिएकी छु, मैले आफ्नो मौलिक स्वभावलाई । ठट्टा गर्छु, हाँस्छु, गीत गाउँछु, गफ गर्छु । तर मनभित्रको कुरा कतै चुहाउँदिनँ । जान्दछु यो, जो ओढेको स्वभाव छ, त्यो पनि एउटा कृत्रिमता हो ।
1
7
246
आज बिहान आमा सङ्ग
1
7
358
टिका छेड्ना अङ्गना @ढनगरहि #tikachhedna #tharutattoo #indigenoustattoo #handpoke #freehand
5
225
टिका छेड्ना : सखी सखीहुकनक सम्झना Tharu Tattoo: a symbol of sisterhood and unforgettable memories. #tikachhedna #tharutattoo #indigenoustattoos #handpoke #handpoketattooartist
279
टिका छेड्ना : हमार शरीर जीवित क्यानभास हो, जहा हम्रे हमार इतिहास बोक्ले बटि । Our body is a living canvas where our history is inscribed, remembered, and honored. #tikachhedna #tharutattoo #indigenoustattoo #handpoke #traditionaltattoo
1
228
टिका छेड्ना : थारू महिलाहुकनके पुस्तौसे करटि आइल अभ्यास । Tharu Tattoos: An ancestral tradition practiced by Tharu women for grnerations. Presentation at Indigenous Knowledge Conference. Photo by: Binti Ji. #tikachhedna #tharutattoos #indigenoustattoos #handpoketattoo
5
459
सखी होइ, आउ टिका छेडाइ । Reclaiming Our Culture. Honoring Ancestors. Tharu tattoos are more than aesthetics.
1
2
5
495
आउ सखि, टिका छेड्न । हामा हजुरआमा आमाहरुले आफ्नो शरीरमै हाम्रो इतिहास, पहिचान र पुर्खाहरु बोक्नुभयो । अब पालो हाम्रो हो - समय, स्मृति र साहस बोकेर अघि बढ्ने । Come, sisters, let’s pierce Tharu Tattoos and carry our history, identity, and our ancestors on our bodies.
6
187
के नयाँ निर्वाचनका लागि मात्र यति ठूलो विद्रोह,बलिदान र क्षति जरुरी थियो? यो त प्रतिनिधि सभाको मध्यावधि निर्वाचनजस्तो मात्र भयो।यथास्थितिमा हुने निर्वाचनले क्रान्तिकारी परिणाम दिँदैन। स्थिति जस्ताको त्यस्तै पुनरावृत्ति भए त्यो भन्दा ठूलो दुर्भाग्य के होला? nepalviews.com/story/412060/…
4
2
1
28
1,709
पुस्तान्तरण ! #cartoon @NAYA_PATRIKA
1
15
1
69
5,259
Oli is back to his theatrics, and the media is dutifully playing the supporting cast! 🫤
11
68
5
279
14,575
अरु दलले मिल्ला एमाले,ओली र झाेले कमरेडहरुले संसदकाे कुरा गर्न लाज लाग्न पर्ने हाे।जसले गुटस्वार्थका लागि दुईपटक असंवैधानिक संसद विघटन गर्याे,उसले विराेध गर्ने कुन नैतिक अधिकार राख्छ?अहिलेकाे विघटन गुटस्वार्थ र असंवैधानिक हैन,बिशेष अवस्था, संविधानवाद अनुरुप,जनविद्रोहकाे उपज हाे।
8
29
2
132
6,260