Ramesh Kumar Paudel (@K6rameshKumar) header
Ramesh Kumar Paudel (@K6rameshKumar) profile picture
Nepal, Chitwan
Joined November 2017
Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)Photo by Ramesh Kumar Paudel (@K6rameshKumar)
गैंडाज्
28
चितवनका आदिवासी दराई समुदायले मनाउँदै गरेकाे साेहराई । तिहारका बेला पर्ने साेहराई दराईकाे मुख्य पर्व हाे । चितवनमा थारूले पनि साेहराई मनाउँछन तर विधि र विश्वास फरक छ
44
33
गहुँका फाँट
1
239
पश्चिम चितवन पटिहानीमा झुम्मिएका विदेशी पर्यटक । तीन वर्ष पहिला कोरोनाका कारण लकडाउन भएपछि सुनसान देखिने चितवनका पर्यटकीय स्थलमा अचेल विदेशी पर्यटकको चहल पहल बढ्दो छ ।
1
25
2,577
धुर्मुस जी बिलाैना गरि रहने, प्रम र मेयर मुसुमुसु गरि रहने । माैकामा चाैका हान्ने थलाे पाे बन्दै छ त चितुने रंगशाला
3
214
प्रधानमन्त्री ज्यु, कृषि विश्वविद्याललाई जग्गाकाे स्वामित्व दिलाउनुस, त्रिवि र एएफयुकाे लफडा मिलाउनुस, स्टेडियम पनि बनाउनुस । गफै मात्र कति गर्ने के
1
3
258
1
1
123
अघिल्लाे वर्ष दुई सयवटा थिए, खिच्न जाने भन्दा भन्दै बाढी अायाे बगायाे, याे वर्ष बाढी अाउँदा अाउँदै यति त खिचियाे । दधाैरा राप्तीमा घडियालका बच्चा
1
राम राम भन्ने, लव कुश र ऋषिलाई बिर्सने
3
वनमा भेटिएका दुई केटाे youtu.be/AJZMT2bJXLU
टिड्डा (सलह) मेरो मुट्ठीमा । चितवनमा पनि सलहको धावा
2
6
शुभसमाचार कोरोनामुक्त भएका ७४ वर्षीय क्यान्सर रोगीले भने : मनोबल नै औषधि रहेछ ekantipur.com/news/2020/06/1…
3
दुखान्तकाे संघारमा, भरतपुरकाे काेराेना विशेष अस्थायी अस्पताल । youtu.be/dJqvYfca358
1
तरकारी कुहिएर र छिप्पिएर बारीमै बिग्रिएपछि बजार खुल्याे, किसानलाई धाेका मात्र। बजार खुल्याे, केरा तयार छ बिक्रि कम छ । भारतबाट अायात जारी नै छ, किसानलाई पिर मात्र ekantipur.com/business/2020/…
1
राजनीति हाे, मतपत्रै च्यातेर फष्ट भा देशाँ टिपेक्स ला र चाैथाे बनाँ कुरा के नाैलाे भयाे र बरै ।
3
काेराेनाकाे कडा रूपमा बिरामीकाे उपचारमा पनि जुट्दैछ चितवन । भरतपुर अस्पतालकाे ICU मा नवलपुर हुप्सेकाेटका एकजना संक्रमितकाे उपचार हुँदै ।
2
घाँटी मरूवा (नेक ब्लाष्ट)ले चैते धान स्वाहा । याे धान पाकेर हैन, राेगले सुकेर पहेलाे भएकाे हाे । चितवन कठारका किसानकाे समस्या ।
1