Koligram Post (@KGPOSTupdates) header
Koligram Post (@KGPOSTupdates) profile picture
Joined May 2026
Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)
कतारमा जारी 'एसिया कप राइजिङ स्टार्स २०२६' मा नेपाल भारत ‘ए’ सँग २६ रनमै अलआउट भएको छ । भारतले ३ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।
1
यी हुन् आजका प्रमुख ५ खबर : Here are the top 5 news headlines today 🙏
2
Nepal PM Balen Shah will visit India on November 22-23 with Finance Minister Swarnim Wagle and Foreign Minister Shishir Khanal. Talks with Narendra Modi will focus on trade, transit, investment, energy and infrastructure. #NepalIndia #BalenShah
1
आजदेखि हलमा दुई नेपाली फिल्म ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ प्रदर्शनमा आएका छन् । 'जलाकी' मा उपासनासिंह ठकुरी र सोनम तोप्देनको शीर्ष भूमिका छ । #jalakimovie #fridayrelease #koligrampost
1
राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो। #Remittance
1
हरि नारायण : हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ । 🕉️❤️🙏
1
ॐ नमोः नारायण : 🕉️❤️🙏 आज हरिबोधिनी एकादशी । एकादशीहरूमध्ये सबैभन्दा ठूलो एकादशी । आज तुलसीको विवाह गर्ने दिन पनि । हरिशयनी एकादशीदेखि चिरनिद्रामा सुत्नुभएका भगवान् विष्णु आज उठ्नुहुने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ।
3
Good Morning from Kali Dhunga Taal in Darchula. ❤️🙏 Pic. Bhumi Raj Pithatoli
3
Craze ❤😮 : अघि साँझ धनगढीमा एनपीएल हेर्ने दर्शकको भीड ! धनगढी महानगरपालिकाले जेन्जी मार्गमा डिजिटल बोर्डबाट आजको खेल प्रत्यक्ष प्रसारण गरेको थियो । चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको छ । #NPL #Dhangadhi #koligrampost
5
चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजनमा पनि नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ। #NPL
3
यी हुन् आजका प्रमुख ५ खबर : Here are the top 5 news headlines today 🙏
2