माड्'साप (@Lekhwrites) profile picture

Educator | Writer | Researcher | Ex-journalist @kantipurdaily, @nagarik_news, @thehimalayan | Teaching at TribhuvanU | Contributing to @dwnews, @dw_hotspotasia.

Kathmandu, Nepal
Joined December 2023
Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)Photo by माड्'साप (@Lekhwrites)
Over two years of hard work finally comes to fruition. 🙏 link.springer.com/article/10…
13
6
2
60
9,049
माड्'साप retweeted
रास्वपाले 'राजमाता' उर्फ विवादकी ब्राण्ड एम्बेसडरसहित केही थान सांसदलाई बेलैमा लाइनमा नल्याउने हो भने अर्को चुनावसम्म तिनैले रास्वपालाई लाइनमा ल्याइदिनेछन्।
3
4
1
39
1,915
कति धेरै पटका पड्काएका हुन्? कति ठूल्ठूला आवाज! माओवादी द्वन्द्वदेखि पटका पड्काउने र बिक्रीवितरणमा कडाइ गरिएको होइन र? यो पटक किन नियमन यति फितलो? रातभरि यस्तो कोलाहल हुँदा पनि नियमन गर्ने निकायको ध्यान किन नगएको?
4
5
24
1,477
रास्वपाले 'राजमाता' उर्फ विवादकी ब्राण्ड एम्बेसडरसहित केही थान सांसदलाई बेलैमा लाइनमा नल्याउने हो भने अर्को चुनावसम्म तिनैले रास्वपालाई लाइनमा ल्याइदिनेछन्।
3
4
1
39
1,915
"If 1984 is a warning of where we risk going, Animal Farm is a reminder of how it’s begun, in seeming innocence, before."
1
8
428
माड्'साप retweeted
अर्को लेख पनि दमदार पढ्न पाइयो । पत्रकारिता पढ्नेहरूका माड्’साप लेखनाथ पाण्डेजीका कुरा सबैले पढेर मनन गरे हुनेरहेछ । लेखभित्रका केही हरफहरू तल पढ्न सक्नुहुन्छ । -प्रश्न नगर्ने पत्रकार हुँदैन। जसले प्रश्न गर्न बिर्सियो, उसले पत्रकारिता बिर्सियोभन्दा फरक पर्दैन। प्रश्नबिनाको पत्रकारिता ‘वाचडग’ (पहरेदार) बन्न सक्दैन, पर्चाकारिता वा ‘ल्यापडग’ (वफादार कुकुर) हुन्छ। -जब पत्रकारका प्रश्न फिका हुन्छ, प्रजातन्त्र फिका हुन्छ। छिमेकी भारतमा हेरौँ, सरकारमाथि प्रश्न गर्नुपर्ने सञ्चारमाध्यम प्रशंसामा लिप्त देखिन्छन्। मूलधारका मिडियामा प्रतिपक्षी आवाजले विरलै स्थान पाउँछ। संसद्मा समेत प्रतिपक्षीका प्रश्न दबाइएको छ। -०४६ मा प्रजातन्त्र बहालीपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अलावा अपवादका घटनाबाहेक प्रेसमाथि राज्यले संगठित रूपमा धावा बोलेको छैन। यसर्थमा नेपाली पत्रकारिता भारतीय ‘गोदी–मिडिया’भन्दा धेरै हदसम्म स्वतन्त्र र निर्भीक रहन सफल भएको छ। -पत्रकारमा आलोचनात्मक चेतना नभएर भन्दा पनि उनीहरूको राजनीतिक झुकाव निर्णायक बन्न पुगेको देखिन्छ। -पत्रकार स्वयं राजनीतिक रूपले स्वतन्त्र र निष्पक्ष अनि आर्थिक तथा व्यावसायिक दृष्टिले आत्मनिर्भर हुनै पर्छ।
प्रजातन्त्रलाई त्यस्ता संवाददाता चाहिन्छ, जसले बिनास्वार्थ तथा हिचकिचाहट प्रश्न सोध्न सकोस्, र अप्रिय कथा भन्न सकोस्। कसैलाई रिझाउन वा नियोजित रूपमा ठेस पुर्‍याउन पत्रकारिता गरिँदैन। पत्रकारले जुन दिन प्रश्न गर्न छाड्छ, न पत्रकार रहन्छ, न पत्रकारिता। ukaalo.com/opinion/20230407-…
1
2
11
1,480
The beginning of the end of Distraction Politics? US elections suggest so, not just for America, but for the world. Its signs were already visible in Israel & Brazil. US polls just amplified the message: you can distract people for only so long before they demand accountability.
2
2
13
775
प्रजातन्त्रलाई त्यस्ता संवाददाता चाहिन्छ, जसले बिनास्वार्थ तथा हिचकिचाहट प्रश्न सोध्न सकोस्, र अप्रिय कथा भन्न सकोस्। कसैलाई रिझाउन वा नियोजित रूपमा ठेस पुर्‍याउन पत्रकारिता गरिँदैन। पत्रकारले जुन दिन प्रश्न गर्न छाड्छ, न पत्रकार रहन्छ, न पत्रकारिता। ukaalo.com/opinion/20230407-…
1
6
1
15
2,046
जताततै बिचौलियाकै चर्चा छ। तिनले शासन, प्रशासन, सुशासन, न्याय र लोकतन्त्रलाई कसरी धमिरालेझैं खोक्रो पार्दैछन्? नयाँ लेख्न जाँगर नभएपछि पुरानै सेयर लेख साझा गरियो।👇
2
4
18
793
दोस्रो पटक भारी मतसहित राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प यस्तो व्यवहार गर्दै थिए, मानौँ अब चुनाव कहिल्यै आउँदैन। तर जनताले दह्रो झापड हानिदिएछन्। लोकतन्त्रमा जनताले हिसाबकिताब गर्ने दिन पर्खेर बसेका हुन्छन्।
1
1
16
643
झण्डै एक शताब्दीदेखिको रिपब्लिकन गढ, Kansas पनि ढलेछ। ट्रम्प प्रशासनसँग जनता कति आजित भएका रहेछन् त!
मस्कको झन्डै आधा अर्ब डलरको रिपब्लिकन चुनावी फन्डिङले उल्टै प्रत्युत्पादक नतिजा दिएछ। टेक्ससको सिनेट सिटमा उनले समर्थन गरेका उम्मेदवार नै पराजित भएछन्।
10
475
Trump writes: "I wasn't on the ballot and if I was, we would have won in a landslide!" 😀😀😂
3
213
मस्कको झन्डै आधा अर्ब डलरको रिपब्लिकन चुनावी फन्डिङले उल्टै प्रत्युत्पादक नतिजा दिएछ। टेक्ससको सिनेट सिटमा उनले समर्थन गरेका उम्मेदवार नै पराजित भएछन्।
1
1
8
844
'हार्भड विश्वविद्यालयबाट मेडिकल साइन्समा डिएम गरेका' बहुप्रतिभाशाली व्यक्तित्वले स्वदेश फर्किएर बिचौलिया एवं दुई नम्बरी धन्दामा लाग्नुपर्ने दुःख कसरी आइलागेछ!🙃🙃!
6
3
5
33
6,315
पत्रकार र सञ्चारमाध्यममाथि प्रहरी परिचालन भएको खबर प्रधानमन्त्रीको सचिवालयलाई थाहा छैन, गृह प्रशासन अनभिज्ञ छ, प्रहरी प्रवक्ता बुझ्दैछौं भन्छन्। उता, रास्वपाले विज्ञप्ति नै निकालेर खण्डन गरिसक्यो। आखिर यो देश चलाइरहेको कसले छ? सरकार कसको नियन्त्रणमा छ? 1/2
3
4
1
21
1,415
लोकतन्त्रमा हरेक सार्वजनिक प्रश्नको जवाफ दिनुपर्छ। 'थाहा छैन', 'संलग्नता छैन', 'बुझ्दैछौं' भनेर जिम्मेवारीबाट पन्छिन पाइँदैन। पदमा बस्ने तर जवाफदेहिताबाट भाग्ने छुट कसैलाई छैन। यति सामान्य कमनसेन्स बुझिएन भने बाँकी सेन्सको के अर्थ? #JournalistsArrest #media #nepal 2/2
2
7
226
उखान त बनाएकै हुन् :- आफैं धामी आफैं बोक्सी।
1
2
19
536
समाचार किन लेखिस भनेर पत्रकार पक्राउ गर्ने होइन, बरु तिनले लेख्न छाडे प्रश्न गर्ने हो। भ्रष्टाचार, कुशासन, गैरकानुनी एवं अनैतिक आचरण उजागर गर्ने समाचारले राज्यलाई कमजोर बनाउँदैन, बरु अझ पारदर्शी, जवाफदेही र लोकतान्त्रिक बनाउन मद्दत गर्छ।स्वतन्त्र पत्रकारिता लोकतन्त्रको शक्ति हो।
2
6
1
28
935