कर्मले मान्छे लाई माग्ने बनाउछ
तर पनि सहजै स्विकार्दै
आफ्नो गन्तव्य तर्फ बढ्नु नै भोलिका दिनहरुको सामना गर्नु हो
1
28
326
कात्तिकको घाम सुगुरको मासु र रायोसाग अनि मकै र धानको चामलको भात अनि कोदोको जाडले क्या निन्द्रा लागेको 😁😁😁
2
25
456
विभिन्न प्रश्नहरू मनमा छन्
तर
उत्तर दिने कोही छैनन् ।
बोल्नु खोज्दा बोली दिने यो अन्धकार जिबनमा साथ
दिने कोहि छैनन् ।
मलाई भन्न छैन केही मलाई भन्न छैन केही
तिम्रो नै याद आइराछ एक्लो पनले भित्र बाट खाइराछ
शुभ दिन🙏🙏
सम्झनामा छैनौं तिमी
बहाना र चाहनामा रहिरह्यो तिमी
साथमा नभए पनि आत्मामा रहिरह्यो तिमी
के भनौ म तिमिलाई नभए पनि रहिरह्यो तिमी
विजय दशमी तथा शुभ दिपावली छैट पर्वको
शुभकामना 🙏🙏🙏
जीवनमा कहिलेकाहीँ सोचे भन्दा फरक भई दिन्छ
जीवन बदलिनु सक्छ तर यथार्थ के हो भनेर मनन गर्न सक्नुपर्छ शुभ दिन🙏🙏
गुरु भए पछि सिकाउने मात्र नगर्नुहोस् ।
सिक्ने कोसिस पनि गर्नुहोस् । त्यस्ले तपाईलाई कुनै दिन अवस्य काम लाग्ने छ ।




