MeroAdda मेरोअड्डा® (@MeroAdda) header
MeroAdda मेरोअड्डा® (@MeroAdda) profile picture

#LegalTech Free Q&As with verified Lawyers and Lawyer directory. Legal Literacy. Corporate Professional Services. Product of LexInTosh. *Not a Law Firm!*

Nepal
Joined September 2020
Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)Photo by MeroAdda मेरोअड्डा® (@MeroAdda)
तपाईंको नजर कता? One Stop for all YouTube Episodes of Nepal's Premier Legal Podcast designed for the General Public. Also, Available on Spotify, Apple Podcast and YouTube Music. #LegalPodcast #Nepal #Nepali #Law #Education #Podcast #Lawyers #Lawmakers
1
1
3
2,260
MeroAdda मेरोअड्डा® retweeted
वकिलले बेच्ने कुरा समय हो। तर त्यो समयको हिसाब कहाँ राखिएको छ? लगेका घण्टा लेखिएपछि मात्र बिल स्पष्ट हुन्छ, र client को प्रश्नको जवाफ तयार हुन्छ।
1
3
1
3
163
MeroAdda मेरोअड्डा® retweeted
एउटा नजिर खोज्न कति भोलुम पल्टाउनुपर्‍यो? जवाफसँगै नजिर, ratio र ऐनको सही पृष्ठ देखियोस्। त्यही हो भरोसायोग्य कानुनी अनुसन्धान। merocase.com
2
3
71
एउटै विषयमा कानूनले दुई बाटो दिएको छ भने कुन ऐनअन्तर्गत मुद्दा चलाउने? सर्वोच्च अदालतको पूर्ण इजलासको नजिरले यसको सिद्धान्त बताएको छ। (निर्णय नं. ७५३४, ने.का.प. २०६२) 🧵(1/3)
1
2
2
119
(2/3) बैंक कर्मचारीसमेतको मिलेमतोमा बैंकलाई हानी पुर्‍याएको आरोपमा भ्रष्टाचार मुद्दा चल्यो। प्रतिवादीको तर्क: बैंक ऐनले धितो लिलाम गरी ऋण असुल्ने बाटो दिएकाले भ्रष्टाचार मुद्दा चल्दैन।
1
1
51
(3/3) अदालत: मर्का पर्ने वा कारबाही गर्ने अधिकार पाएको निकायले उपयुक्त लागेको ऐनअनुसार दाबी गर्न पाउँछ। अदालतले दाबीभन्दा बाहिर गई अर्को बाटो जानू भन्न मिल्दैन। (यसले दोषी/निर्दोष ठहर गरेको होइन।) ⚖️ Researched on: Ask MIRA AI in @merocasenp #LegalLiteracy #NepalLaw
2
2
74
MeroAdda मेरोअड्डा® retweeted
वकिलले तारेख सम्झनुपर्ने होइन, सिस्टमले सम्झाउनुपर्छ। भोलिको cause list मा तपाईंको मुद्दा परेको खबर अघिल्लो रातै इमेलमा आओस्। Link in comment. #LawFirmManagement #LegalTech
1
3
1
3
194
MeroAdda मेरोअड्डा® retweeted
Hello Advocates, Still billing clients from Word and Excel?
Retainer को fee, कति घण्टा भयो, कुन दिन बिल गर्ने — यी सबै कहाँ लेखिएको छ? Billing फर्मको काम होइन, सिस्टमको काम हुनुपर्छ। #Lawyers #Nepal #LawFirmManagement
1
1
267
MeroAdda मेरोअड्डा® retweeted
Retainer को fee, कति घण्टा भयो, कुन दिन बिल गर्ने — यी सबै कहाँ लेखिएको छ? Billing फर्मको काम होइन, सिस्टमको काम हुनुपर्छ। #Lawyers #Nepal #LawFirmManagement
1
1
1
2
322
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। #NPABSAN #HomeMinistry #Notice
2
2
181
MeroAdda मेरोअड्डा® retweeted
When holiday family chatter officially turns into new client intake.💬➡️💼
1
1
2
137
प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै एक विज्ञप्ति जारी छन्। #ChiefJustice #Bribery #Scandal #PressRelease #News
1
1
146
सेयर किन्नु = कम्पनीको सम्पत्ति किन्नु? होइन। ⚖️ सर्वोच्च अदालतको नजिर (निर्णय नं. ९८०९) अनुसार कम्पनी र सेयरधनी कानूनी रूपमा अलग हुन्। सेयरधनीको सम्झौताले कम्पनीलाई बाँध्दैन, र कम्पनीको सम्पत्ति सेयरधनीले आफूखुशी बेच्न पाउँदैन। Researched on: Ask MIRA in @merocasenp #Law
2
2
128
MeroAdda मेरोअड्डा® retweeted
We are HIRING ML Engineers. Detail JD Link in comment. #Hiring
2
1
1
1
531
Fireworks at NPL - Legal? – at Nepal
NPL को उद्घाटन खेलपछि आतिशबाजी भयो। प्रश्न: कानुन अनुसार यो वैध हो कि होइन? We Asked MIRA in MeroCase. हामी फैसला सुनाउँदैनौं। कानुनले के भन्छ, त्यही हेर्छौं। 🧵(Thread)
177
MeroAdda मेरोअड्डा® retweeted
Retainership र Invoicing अब MeroCase मा उपलब्ध छन्। (तस्बिरका नाम र विवरण नमुना हुन्।) तपाईंको फर्मले रिटेनर क्लाइन्टको हिसाब अहिले कसरी राख्छ? #PracticeManagement #LawFirm #Lawyers #Nepal merocase.com
1
1
16
MeroAdda मेरोअड्डा® retweeted
Retainer Clinet लाई Invoice पठाउन बिर्सिनु भएको छ ? हरेक महिना कसलाई बिल पठाउने, कति, कहिले। सम्झनु पर्ने कुरा धेरै हुन्छन्। कानुन व्यवसायीका लागि मेरोकेसमा दुई नयाँ कुरा: Retainership & Invoicing 🧵
1
1
1
2
268
तासको "मेरिज" खेल जुवा हो कि होइन? सर्वोच्च अदालतले एउटा नजिरमा यसको जवाफ दिएको छ। (निर्णय नं. ७७७४, ने.का.प. २०६३) 🧵👇
1
2
2
191
(4/5) तर सफाइ कायम रह्यो। मुचुल्काका साक्षीले बरामदी देखेको होइन, सही मात्र गरेको भने। कसबाट कति रकम बरामद भयो भन्ने किटान भएन। पैसा बाजी राखेर खेलिएको प्रमाणित भएन।
1
1
25
(5/5) सार: खेल जुवा हो कि होइन भन्ने कानूनी प्रश्न एउटा हो। कसैले जुवा खेलेको प्रमाणित हुनु अर्को हो। सजायका लागि दुवै चाहिन्छ। ⚖️ Researched on: Ask MIRA available in @merocasenp #LegalLiteracy #NepalLaw
2
2
69