मन (@My_Heart_To_) header
मन (@My_Heart_To_) profile picture

न आशा छन्,न गुनासा नै

नेपाल🇳🇵
Joined June 2024
Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)Photo by मन (@My_Heart_To_)
सायद यादहरू नै सबै भन्दा ठुलो कमाई हो सम्बन्धमा, त्यसैले त सबै कुरा छुटेर गएपनि यादहरू सधै-सधै सम्झनामा रहि रहन्छन ।😳
20
31
3,933
बढो अचम्मको जिन्दगी छ बाहिरबाट हेर्दा सबै ठिक देखिन्छ तर भित्रबाट कति कुरा टुटिरहेकाछन् कुनै लेखाजोखा छैन😥😥
3
6
242
तिमिसितको पहिलो भेट एउटा कहानी हो जीवनभरी सम्झी राख्ने एउटा निशानी हो जीवनमा जतिसुकै अप्ठ्यारो दिक्दारी होस् तिम्रो छहारी पीडाभुलाउने एउटा बिसौनी हो
1
5
20
1,123
माया धेरै गर्छु भन्छौ बिहे गर्न सक्दिनँ रे मुटु तिम्रै हो भन्छौ जिन्दगी दिन सक्दिनँ रे ! धत: एस्तो पनि मायाँ ? अरे साहेब चाहना हुनुपर्छ नि बहाना होइन माया साँचो हुनुपर्छ नि फसाना होइन। तिम्रै नाममा धड्किने यो मुटु अब कसलाई देखाऊँ तिमीले अधुरो बनाएको सपना कसरी पूरा बनाऊँ🥲🥰🙏
2
11
1
18
632
दिल काे सुकून चाहिए ताे नाम लाे राधे का... खुशियाँ खुद चलकर तुम्हारे दरवाजे आ जाएँगी... 🙏 राधे राधे कृष्णा जी 🙏 🍁 शुभ साँझ 🍁
8
13
46
522
सम्झेर प्यार तिम्रो साचेर जिन्दगानी 😍😍
2
3
17
360
हासेर गुमाउनु र गुमायर पनि हास्न धेरै हिम्मत चाहिन्छ!
1
2
11
460
केही सपनाहरु पूरा हुन लेखिएका हुँदैनन् ! केही रहरहरुले गन्तव्य भेट्न पाउँदैनन् ! तर अचम्म लाग्छ जिन्दगीको यात्रामा, अधुरा सपनाहरुले नै सबैभन्दा धेरै सताउछन्…..🌸
9
16
271
चलो इकबार फिरसे अजनबी बनजाए हम दोनो🤟🤟
1
4
121
सबैभन्दा गहिरो परिवर्तन त्यतिबेला सुरु हुन्छ, जब मान्छे बहाना होइन, आफ्ना कमजोरी हेर्न थाल्छ।
1
7
31
902
मुक्तक म कहाँ छु कस्तो छु भनेन कसैले लुकेको छु आफ्नै मनमा देखेन कसैले प्रेमशास्त्र बुझेकालाई धेरै सुनाएँ तर, ए दुनियाँ मेरो कुरा बुझेन कसैले ।
10
22
427
Good afternoon my friend 🌹🌹🌹 happy tuesday ❤️❤️❤️
9
7
29
597
प्रेम को उद्देश्य मात्र प्रेम हो, प्रेम को लक्ष्य पनि मात्र प्रेम नै हो, बाँकि अन्य कुराहरू ले तपाईलाई सुख या दु:ख को अनुभुति गराउने ... ✍️❣️
1
10
27
1,567
मेरो प्रतीक्षा तिम्रो व्यस्तता, अनि वेवास्था,, अह! हाम्रो सम्बन्ध कहिल्यै अगि बढ्न सकेन ... ✍️❣️
2
8
23
1,611
फुलै फुलको मौषम तिमीलाई 🎈
3
5
15
647
जब श्रीकृष्ण और बलराम कंशके युद्ध क्षेत्रमें पहुँचे... दाउ और कृष्ण के मधुर संवाद...
6
36
1
214
7,626
हनुमान अंश अवतार भाग - ५ STORY OF NEEM KAROLI BABA
1
3
870
बदला बदला है मौसम, पिघला-पिघला है यौवन जागे जागे हैं अब एहसास बहकी बहकी हैं रातें, महकी-महकी हैं साँसें रहना रहना तू दिल के पास...🎈
4
13
1,057
जन्म लेना भाग्य की बात है मुत्यु आना समय की बात है लेकिन मुत्यु के बाद भी लाेगाें के दिलाें में रहना ये ताे कर्में की ही बात हैं..!! शुभ मंगलबार जय श्री गणेश नम: जय श्री गणेशाय नमाे नम: 🌹🙏 शुभ प्रभात 🌹🙏 🥀 आपका दिन शुभ मंगलमय हो 🥀
16
24
62
590
के माया लाग्छ र?
3
7
249
मेरो मनमा कसैप्रति नराम्रो भावना छैन। म केवल शान्ति चाहन्छु, सबैको खुसी चाहन्छु। कसैले मलाई सम्झे पनि, नसम्झे पनि केही छैन, बस् सबैको जीवन राम्रो होस।❤️ #शुभबिहानी ☕️🕉️ #दारी💞
2
3
30
1,139