गलत गर्नेहरू,
गलत गरेर पनि कहिल्यै लजाउँदैनन ।
तर, साँचो र असल मानिसहरू,
झुटो आरोप मात्रैबाट पनि भित्रभित्रै टुट्छन ॥
26
समय–समयमा बिर्सिरहनुहोस्,
केही मान्छे, केही अनावश्यक व्यवहार, केही कुरा, केही सम्झनाहरू!
सबै कुरा सम्झियो भने जीवन कठिन हुनेछ…!!
#शुभसमय
एउटा आग्रह………
आउँदा आफ्नै इच्छाले आएपनि
जाँदा आफ्नो इच्छाले नजानु है!!
#शुभ_प्रभात☕️
निन्द्रा लागे पनि ,
नलागे पनि रातहरु बितेर जान्छन् ।
सदा झैं…………
#शुभसमय ☕️
राजा फर्किन्छ तर एमाले फर्किन्न यो देशमा
मदन भण्डारी चिहानबाट उठेर आए पनि अब एमाले सत्तामा फर्किन सक्दैन।
1
633
देख्नु भएकै होला फलामले फलाम काटेको
म त ढुक्क छु यो दुख ले दुख कसो नकाट्ला ll
#शुभसमय
1
482
पाउने र दिने त किस्मतले तय गर्छ,
हामीले त केवल टिक्ने र जोगाउने कोसिस् गर्न सक्छौं !!😶😶
#शुभ_प्रभात 🍀🙏
छाडेर जानेहरु पनि
सम्पूर्ण रुपमा
जादैनन छाडेर ...
छोडेर जान्छन आफूलाई
पुरानो एल्बममा
अधुरो बातचितहरुमा
र सहरमा यत्रतत्र ..
जब जब म हिडँछु
ती बाटोहरुबाट
मलाई समय टक्क
अड्कियको…………¡
रोकिएको महसुस हुन्छ।
प्रिय वतास ………
खबर पुर्याइदिनु
त्यो कङ्कृट सहरमा…… ,
धेरै टाढा
असीमित रहरहरु बोकेर
एक मन कुरिरहेछ……❤️
#प्रिय
सार्वभौम सत्ता मा आँच पुर्याई !!
हाम्रो देशलाई नाटक मञ्च नबनाइदिनुहोला…,
वीर पुर्खाहरूको रगत, पसिना र गर्भवती महिलाहरू समेत लडेर जोगाएको पवित्र भूमि नेपाल देश हो।
#मेरो_देश 🇳🇵

