Let's go forward together

pokhara
Joined July 2015
खासमा हाम्रो साेचाइकाे दायरा असाध्यै सांघुराे छ हगि ? फराकिलो दृष्टिकोण राख्न मनले मान्दै मान्दैन, समाजबाटै दिक्षित मन मस्तिष्क जाे पर्याे ।
2
24
1
67
बस्ती उझाड्ने, भोक भोकै तड्पाउने, देशै कब्जा हान्दिने साईदुबा पुन नदोहोरियोस्
73
प्यालेस्टाईनी जन्ताका आसुले पोलोस् ।
75
हमास भन्दै गाजाँ सक्ने छिमेकी डस्ने बिस्वभर ईन्धन अभाब गराउने सैंतानको सत्यनास होस् तो भन्दा उग्र आए सहौला केही छैन ।
72
चैट चैट 🤷
55
क्या काईदा को ठाउँ हो भन्नुस् हिमाल हेर्दै पिङ्ग खेल्न पाहिन्च बिहानीमा सुनौलो हिमाल हेर्दै सुनौलो हग्न 😆
4
165
२८/३० वर्षको महिलाको कानमा कपास के भएर समस्या भयो भनेर सोधेको : आमाछोरा रक पेपर सिजर खेलेको रे छोराले आमाको कानको जाली नै फुटाइदियो रे । एक्साइटेड पाराको उनको उत्तरले लाइनमा बस्ने सबै गललल्ल हाँसे यो कानको जाली नै फुट्ने कस्तो गेम हो हाम्रो पालामा त थिएन ? कि मैले थाहै पाइन
42
'भोका पेटे'ले केपि ओलिले बनाएका भ्यु टाबर को कुरा किन अर्दैनन्
1
2
121
दश धार्निको खसि काट्या हो हेर्नुस् मासु अब पर्सि सं पुग्छ कि । तेस्पछी एक छाक लाई खुट्टा छन ।
84
जति कुटेनी सँधै आमासँ सुत्यो हिजो बेल्का “तिमीसँ सुत्चु बा” भन्दै आयो, मनाउन सकिन्न पैला मुतेर आईजा भनें । मुतै ला’छेइन भनेर सिरक मुनि घुस्रियो । दुईटा कथा सकेर एउटा गीत गाउँदा गाउँदै निदाएच । आँफु मोबाईल खेलाउँदा खेलाउँदै निदाएचु, एक्कै चोटी आज ब्यान उज्यालो भएसि आँखा खुल्यो ।
1
118
बिस्तारा चिसै छ पानी पर्च भन्याछ्न बाउले नजा भन्या रछ येहि भएर न्यु खोजो भन्दै भान्सा बाट हातमा ल्याएको डाडुले मेरा पुर्पुपाँ बजाई । त्यत्तिले काँ पुँउँथ्यो र अझै भुत्भितिदै छ ? ‘उता छोरो ढाडमा छाप देखाउदै छ एता मेरा पुर्पुराँ फुरौलो' मैले कुन जुनिको पापको फल भोग्दैछु भगमान ?
32
हँण काँ’ड आम्च यस्तो मुख चलाएसी छोर्छोरी कुट्ने बुद्दि ? कल्ले सिकाम्च ? तिम्रो छोरो मरे टेर्दैन त ! म यस्तो देउताको गाई जस्तो सोझो मन्छेको खुन यस्तो कसरी जन्म्यो ? अन्मार म सँ मिल्च, छालाको कत्लो त्यसकि आमैसँ मिल्च । फेरी बेहोरा आफ्ना जात कुलका कसैसँ मिल्दैन त ! म दङ खान्चु ।
84
ए बा आज्त स्कुल जाने दिन तिम्ले नपढेनी भथ्यो मैले किन पढन परो के भन्दै थियो, आमा म तिर पुलुक्क हेर्दै एक झ्याप्पुं ढाडमा के हाल्दिथी छोरो रथनिएर बसिरछ, आमा गतिलो नभएपछी बाउले उजेलो नहुदै गाली खादो रच ।
87
आज्ट केट्केटी स्कुल जान्छ्न तयारी अर्दिनु
78
सरकार ? सोचे जस्तो भछैन ल
101
पोखरा
2
3
25
983
आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ। बिहीबार–शनिबार लुम्बिनीदेखि कोशीसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्छ। हाल २९ जिल्ला जोखिममा देखिए पनि वर्षा हुने स्थान र समय परिवर्तन हुन सक्छ। किसान र हिमाली पदयात्रीले विशेष सावधानी अपनाउनुहोला। विस्तृत जानकारी भिडियोमा
6
70
4
266
9,598
धान काट्न जान हुन्त्यो पानी पर्च भन्याचन
1
2
202
बटारे भन्दा आगद्द का रौसिले चित्त बुझाईयो ।
1
1
109
उहिलेइ हाम्रो पालामा शुक्रवार रमाईलो हुन्थ्यो फलोवरहरु थपिन्थे, कोहि जांड खाएर मन परि बोल्थे, आजभोली न फलो फ्राइडे, न फलोवर, जाड खाने सुध्रे, दिक्क लाग्दो शुक्रवार ..
90
SLC पास भएकि छोरी लाइ बाउले १० हजारको मोबाइल किन्दिय ~ जसले बिहे गरी पठाउदा लाग्ने 10 लाख भन्दा बडि खर्च जोगाउने निश्चित छ ।
4
21
1
166