Real Enemee (@RealEnemeee) header
Real Enemee (@RealEnemeee) profile picture

मेरो सबै कुरा हावा हुन सिरियस नलिनु होला;)

Nepal, पागलपुर
Joined October 2016
Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)Photo by Real Enemee (@RealEnemeee)
भनेजस्तो बयान नदिए लामो समय जेल बस्नु पर्ने रे 🤭🤭😂 बयान लाई अदालत गगेर पुष्टि गर्ने प्रमाण पनि माग्नी होला 😁 हुन्त अदालत छ अड्डा छ भन्थे सरकार मा हुदा अहिले आफू बाहिर भएपछि ती अदालत हरु मा बिश्वास नभएको हो कि ?
आँखामा पट्टी बाँधी धम्की दिँदै चोलेन्द्र, उमेश र गगनविरुद्ध बयान दिन लगाइयो : इनम मानवअधिकार आयोगमा दिइएको निवेदनमा इनमले भनेजस्तो बयान नदिए लामो समयसम्म जेल बस्ने गरी झुटा मुद्दा लगाउने, आफू तथा परिवारको जिउज्यानमै खतरा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइएको उल्लेख गरेका छन् । ekantipur.com/news/2026/11/2…
19
इनम ले गर्दा कति जना जेल को हावा खान जानी हुन तेसैले अहिले इनम इमानदार सोझो हुँदै छन 🤭🤭
16
हिजोसम्म ईनम बालेनको बिचौलिया हो भन्दै उफृन्ते, आज देखी फेरि ईमानदार ईनमलाई फसाईयो भन्दै उफ्रेछन ! जे बोले पनि भाछ 😂
17
नेपाल मा कालो धन सेतो बनाउन प्रयोग भएको छ भाटभटेनी पनि ठुलो ठूलो घुस कमिसन तेस्को खाता मा जम्मा गरेर चोख्याउने काम भै राख्या छ 😁😁 ! !
त्यत्तिका भाटभटेनी खरानी बनाएर पनि नपुगी अझै मिनबहादुर गुरूङकै पछि लागिरहेका?!
65
4 Dec देखि खेल भन्यो छ CAN ले अहिलेसम्म खेलाडी घोषणा गरेको छैन 🤣 ! खेलाडी कोहि हनिमुन मनाउदै थाइल्यान्ड कोहि श्रीमती घुमाउदै कोहि गर्लफ्रेन्ड घुमाउदै थैल्यान्ड कोहि एक्लै थाइल्यान्ड तिर यसरी त बलर ले अरु टिम ले नेपाली टिम लाई फिनिनी घुमाउला नि होस गरेस 🤭🤭😁
3
1
14
1,109
कोहि खेलाडी लेते तिर गएर रिसोर्ट मा कफि बनाउदै रछन 😂 नेपाली क्रीकेट खेलाडी हरु जे होस तयारी राम्रो गर्दै छ्न 🤭
1
110
कोहि खेलाडी लेते तिर गएर रिसोर्ट मा कफि बनाउदै रछन 😂 नेपाली क्रीकेट खेलाडी हरु जे होस तयारी राम्रो गर्दै छ्न 🤭
1
1
6
376
उमेश श्रेष्ठ को भाइले इनम को खातामा जम्मा गरेको पैसा कारोबार पनि झुक्याएर गर्या होला होइन्त 😂😂
इनमको उजुरी : ‘यातना दिएर जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की छ’ -श्रीमती कविता पाण्डेमार्फत दिइएको उजुरीमा सापकोटाले हालसम्म उनीमाथि लाग्दै आएका आरोपको खण्डन गर्दै आफूलाई सुरक्षाकर्मीले गरेको ज्यादती र जबर्जस्ती गरेको उल्लेख गरेका छन् । #Onlinekhabar #InamSapkota onlinekhabar.com/2026/11/206…
2
2
160
😂😂 राम राम अदालत बाट दोषी ठहर भएर कैद बसेर निस्किदा पनि यस्तो फुर्ती छ यार !
हाम्रो समाज : चोरलाइ चौतारो 🤬
5
214
एकनारायण अर्याल पक्राउ गरेपछि पनि अलिकति डराएको जस्तो पनि गर्या छन फेरि 😁
5
118
ल्या 😂 गन दाइ को कांग्रेस मा अबो एमाले मा जसरी गोलि चल्न सुरु 🤔🤔🤭
होइन हो के के सुन्न पर्छ हँ ?? १८ करोडको कांग्रेसले यस्तो गर्नै सक्दैन किनभने भने सभापति देखि कार्यकर्ता सम्म एक सय एक विद्वान छन्। संसारकै महाविद्वान छन् अनि यस्ता पबित्र विद्वानहरुको पार्टीले यौन काण्ड गर्न सक्दैनन्। #भिडियो_स्रोत :- Khabar Station 2.0
2
88
इनम सापकोटा बाट कांग्रेस लगाएत माथी ठुलो सङ्कट देखिएपछि 12 भाइ ले रवि लाई जसरी फसाउन न्युज उत्पादन गरे अहिले इनम जोगाउन कारखाना ना न्युज उत्पादन हुँदै छन 😂🤭🤭
1
96
Real Enemee retweeted
One week left until showtime. Are you ready? 🔥🇳🇵 #NepalCricket
5
5
4
121
9,610
Real Enemee retweeted
The fixture list is here for the Nepal 'A' Tour of Bhutan as part of the Gelephu T20 Championship 2026 (December 04–13, 2026) at Gelephu International Cricket Ground. 🏏 #NepalCricket
3
4
95
3,324
जग्गा भेटिएका र पालिका मार्फत लालपुर्जा पाउने निश्चित भएका 12 परिवार लाई होल्डिङ सेन्टर खाली गर्न भनेको मा 😂😁 सरकारले भन्यो होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी को रुवाबासी ! पत्रकारले चाहिँ राजनीति गर्न जान्या छन जे होस
2
3
204
दसौ रास्ट्रीय खेलकुद को खेल हरु कतै प्रत्यक्ष प्रसारण भएको छैन कि मैले नदेखेको हो ?
2
4
536
Popular YouTuber IShowSpeed is planning to visit Nepal & other asian countries in 2027. 😮
6
7
1
417
10,440
Real Enemee retweeted
Locked in and ready for Gelephu! 🔒🏏 Captain Santosh Yadav will lead the Nepal 'A' squad at the Gelephu T20 Championship 2026 from December 4 to 13. Let’s rally behind the team and wish them all the best!
1
16
491
Real Enemee retweeted
Locked in and ready for Gelephu🔒 Captain Santosh Yadav will lead the Nepal 'A' squad at the Gelephu T20 Championship 2026 from December 4 to 13. Let’s rally behind the team and wish them all the best. #NepalCricket
6
7
2
101
5,436
चोट लाग्यो भनेर सोम्पाल कामी इमर्जिङ एसिया कप हापेर थाइल्यान्ड तिर लागेका रछन 😂 !
5
214