
शब्द मेरा, अर्थ तपाईँका News Chief @kantipurtvhd
Joined July 2022
- Tweets3.4K
- Following162
- Followers3.1K
- Likes824
Rupesh Shrestha retweeted
धरानको डम्पिङ साइटमा फोहोर जलाउँदा निस्कने बाक्लो धुवाँले आसपासको जनजीवन प्रभावित बनेको छ। डम्पिङ साइटबाट निस्किएको धुवाँ ४ देखि ५ किलोमिटर टाढासम्म फैलिने गरेको छ भने दिउँसै सडक कुहिरोले ढाकिएझैँ देखिने अवस्था छ। यस्तो प्रदूषणले मानव स्वास्थ्यसँगै वन्यजन्तु र समग्र वातावरणमा समेत गम्भीर असर पार्न सक्छ। समस्या समाधानका लागि फोहोर व्यवस्थापनको उचित विकल्प खोज्दै सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।
भिडियो क्रेडिट– Rein Yakthungba
हामीले आनीको विषयमा अनुसन्धान नगर्ने भनेका छैनौँ, गरिरहेका पनि छैनौँ - सम्पत्ति शुद्धिकरण विभाग
ekantipur.com/news/2026/10/2…
तेस्रो पुस्तामा व्यवसायिक घराना। ३८ वर्षको उमेरमा अक्षय गोल्यान हाँक्दैछन् गोल्यान ग्रुपका झण्डै २ दर्जन कम्पनी।
Full episode: youtu.be/tJtG0EumXpM?si=0WPp…
Rupesh Shrestha retweeted
६० वर्षदेखि घरघर डुलाउँदै कुराउनी बेचिरहेका लोकनाथ कोइराला जसले कुराउनी बेचेरै ७२ रोपनी जग्गा जोडे
Rupesh Shrestha retweeted
Kantipur Explainer : युरोपभर किन उल्कै छ असन्तुष्टि ? फ्रान्समा भएको आन्... youtu.be/3FGfAnGkT08?si=pnyW… via @YouTube
युरोपभरको किन छ उल्कै असन्तुष्टि ? फ्रान्समा चलिरहेको आन्दोलनको राजनीतिक अर्थ के ?
Explainer by @BenupAshim
Presented by @pushpakc29
youtu.be/3FGfAnGkT08?si=F6Im…
Rupesh Shrestha retweeted
तीन युवा गजलकारसँगको साक्षत्कार, महफिलझैँ भयो सरोकार | Sarokar Promo
पूरा भिडियो आज साँझ ७ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको app र कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ ।
#DPUpadhyay #Sarokar #KantipurTVHD
योजना आयोगले असोज मसान्तभित्रै PDNA ल्याइसक्ने बताएको थियो। पूर्ण प्रतिवेदन त आएन, प्रारम्भिक भन्दै एउटा अध्ययन रिपोर्ट भने आयो। प्रतिवेदनमा के छ ? भोटेकोशी बाढीमा घर गुमाएकाहरु कहाँ बस्न चाहन्छन् ? यो Briefing मा हेरौं। youtube.com/watch?v=wcL3oGlI…
खुसीको रंग कस्तो हुन्छ ? खुसी खासमा देखिन्छ कस्तो ?
यो भिडियोले केहि देखाउँछ।
youtu.be/i5PGwSVQea4?si=sKFf…
KANTIPUR EXPLAINER : कसरी बन्छ AI बाट अडियो-भिडियो ? विवादित अडियोमा AI प्रयोग गरिएको दाबी सत्य हो?
youtu.be/3tJy88uIKk0?si=0syE…
कति सुध्रियो कांग्रेस ? कति सुध्रन बाँकी ?
FIRESIDE मा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल।
youtu.be/awNc-ClbFgM?si=m30e…
Rupesh Shrestha retweeted
कति समावेशी बन्यो नेपाली कांग्रेसको नेतृत्व ? | Fireside Promo
FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा।
#Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
Rupesh Shrestha retweeted
नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले छानेका हुन् कि महाधिवेशन प्रतिनिधिहरूले ? Fireside Promo
FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा।
#Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
रुबी ठाकुर एक्ली हैनन् जसलाई नेपाली भाषा पढ्न कठिन छ। सरकारी अध्ययनकै तथ्यांकले १० कक्षा पढ्ने ५४ प्रतिशत विद्यार्थीलाई नेपाली भाषा पढ्न-लेख्न गाह्रो छ - भन्छ। मातृभाषा अर्को भएर समस्या भएको हो त ? कि अरु नै समस्या छन् ? नारायण किलम्बूको यो रिपोर्ट हेरौं।
youtube.com/watch?v=6iDKTmZD…







