अत्यधिक मतसहित पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा गगन थापालाई हार्दिक बधाई तथा शुभकामना! 🎉
हात्ती लम्किँदै गर्छ, कुकुरहरू भुक्दै गर्छन्! 💪
@thapagk
कहाँ भेटिएको थियो पृथ्वीनारायण शाहको उपदेश? himalkhabar.com/news/127768
This is also a nostalgia fantasy of monarchist. Dibyaupadesh was written in the time of Ranabhadur Shah- hence the word बडामहाराज became a norm.
PN Shah was frustraded with his own family, especially Pratap and Rajendralakshmi he abandoned Kathmandu and lived his last months in Nuwakot.
How he died- that's another mystery still unsolved.
धन्न केपि ओलिले फ्लडलाइट सहित पाराफिट बनाइदिएकाले नेफोलीहरूले मज्जाले एनपीएल हेर्न पाए!
फिलिंग लाइक पीएम बालेन !
युबराज दीपेन्द्र नै मुख्य दोषी !!
Eyewitness को कुरा यस्तो आयो। सोकल्ड राजावादीको कनस्पिरेसी थ्योरी माथी मेटासीट प्रहार ।
youtu.be/St_u0-z5EXw
Powerful speech at UN General Assembly by the Prime Minister of the Federal Democratic Republic of Nepal (FDRN).
जनप्रिय बालेन ३ दिनका लागि विदेश जाँदा पनि जनताको यत्रो चिन्ता लिन्छन्। उता तानाशाह महाराज ३ हप्ता अलास्कामा सिकार, रङ्गरस गरेर पैसा नतिरी देश र जनताको बेइज्जत गरेका रहेछन !
adn.com/alaska-life/2021/10/…
आज बुद्धबार असोज ७ गते विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।
साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्नुहोला ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरिन्छ ।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।











