S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n) header
S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n) profile picture

जिन्दगीमा busy र घमण्डी मान्छेदेखी सधैं टाढा बस्नुस् किनकि busy मान्छे आफ्नो इच्छाले बोल्छ र घमण्डी मान्छे मतलबले।😉🇳🇵😍👉️#LM30👑👈️#NJR10😍 @PSG💙

pokhara
Joined August 2018
Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)Photo by S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@Sa_be_n)
जिवनमा घाम लाग्दा त जस्ले पनि प्रेम गर्छ, हुन्डरी चलेर सब तहसनहस भएपछिको जिवनलाई कसैले प्रेम गरोस् न अनि त्यसलाई भनिन्छ प्रेम 💞💕😉
67
660
4
750
एमाले त्यो गल्लिको कुकुर होइन एउटा हट्डिमा मख्ख पर्ने देखेउ होलानि झोलेहरु सिरोहिया का कुत्ता को को रहेछन् ?
सञ्चार क्षेत्रमाथि त्यत्रो आक्रमण हुँदा एमाले किन बोलेनन्? कि बोलिसके?खासमा सिरोहिया पक्राउ पर्दा पत्रकार महासंघ भन्दा उद्योग वाणिज्य महासंघ विरोधमा बोल्नु पर्ने होइन? सिरोहिया त उद्योगी हुन्। यो घटनामा मिडिया र प्रेस स्वतन्त्रतामाथि त कुनै हस्तक्षेप भएको देखिन्न।
1
2
5
478
यस्तो दलाललिको गन्ध आउने कागजमा के खानु र खै चटपटे पनि पढ्न त परै जावस।
1
3
7
527
सुरुवात उसको दमदार थियो सफरमा तुफानी,रफ्तार थियो बाधालाई किनार लगाईरह्यो नदीलाई सागर,भेट्न हतार थियो सुख साट्नेले दुख किन साट्दैन मनमनै कुरा,काट्न बेकार थियो माया मर्दोरहेछ ओझेल पर्दोरहेछ जस्तै रात सग छाया लाचार थियो जिन्दगीले कहिले गति लिन सकिन सायद,समय सग निकै बफादार थियो!
1
24
31
1,103
तिम्रो वेवास्ता मा म केहि हु! तिम्राे बुझाईमा, म केहि होईन ! तर, तिम्रो प्रेममा, म सबै हु!!
3
22
1
26
1,174
तीर्थहरुमा सर्वश्रेष्ठ तीर्थ हाे, तपाईको हृदय, याे जति निर्मल र निष्पाप हुन्छ, सारा तीर्थ, त्यति नै तपाईको नजिक हुन्छ्न! #नमस्कार 🙏#शुभसमय☕️
1
19
1
25
1,033
ठूलो स्वरले कराउने भित्र डराएको हुन्छ। बाहिर देखाउने आफुभित्रै हराएको हुन्छ। मानिसको चाहना पनि बुझि नसक्नु हुन्छ। बाहिर घृणा गरेपनि भित्र मन पराएको हुन्छ।
1
13
33
1,121
खुट्टाको कान्छी औलाको काम चै भित्ता, टेबल र खाँटमा ठोक्किन मात्र रैछ गाइज ।
2
5
21
1,001
सम्बन्ध त्यो होईन जुन दुनियाँलाई देखाईन्छ,सम्बन्ध त त्यो हो जुन मनबाट निभाईन्छ,जहाँ न दुरी हुन्छ न मजबुरी, मात्र मन्जुरी हुन्छ!
1
22
1
32
1,431
पटक्कै मन पर्दैन मलाइ प्रेममा मिलावट, यदि ऊ मेरो हो भने सपना पनि मेरै देख्नु पर्छ !
1
22
1
24
1,267
धुर्तले "अरुलाई" हानी गर्छ भने मूर्खले "आफूलाई" 🤔
1
21
27
1,286
जिन्दगीमा भुलेर पनी 3 वटा कुरा कहिले नगर्नु: 1. Love marriage 2. Arranged marriage 3. Marriage वैग्यानिकहरुका अनुसार Divorce को मुख्य कारण नै बिहे हो 😉😆
1
5
15
613
CRUSH ले अर्कै केटि बिहे गर्यो भनेर पिर नगर् केटि हो के थाहा २,३ वर्षमा Divorce पो हुन्छ कि , 😉
2
2
17
921
म कहिलै पनि तिनीहरु मेरो साथमा हुन भन्ने चाहान्न जसले यो साल मेरो साथ छोडेका छन, तर मलाई तिनीहरु सबै चाहिन्छ मेरो जिन्दगीको कुनै न कुनै समयमा जसले यो साल पनि निश्वार्थ मेरो साथ निभाएका छन्,नया साल संगै हरेक सम्बन्ध सुमधुर बन्दै जानेछन अन्जानमा भएका गल्तीलाई क्षमा गरिदिहुनेछ!🙏
3
31
50
2,141
तिम्रो त्यो मुस्कानमा, मैले आफ्नो मुटु लुकाए, मन्दिरको अघि मात्र निहुरिएको शीर,त्यतै उठाए, सुनेको थिए, प्रेमको यात्राले, मन'आकाशमा उड्नेछ, के थाहा, यो सानो मुटूले, आफै डुब्ने तलाउ बनाउछ!
3
25
1
40
2,004
आफैसग गरेको बाचामा आजसम्म हारेको छैन यहि नै मेरो जित हो, छोडिदिनुस बितेका कुरा आउने दिनको ख्याल गर्नुस जीवन एक अनुभव र सम्झनाको झोला हो हरेक बर्ष नयाँ अनुभव थपिन्छ र पुरानो बर्ष बित्छ र नयाँ बर्ष आउछ २०८० लाई बिदाइ गर्दै२०८१ लाई स्वागत गरौं नयाँ बर्ष२०८१ सालको सबैमा शुभकामना!
3
18
29
1,148
खोला कल कल बगी रहेछ जिन्दगी पनि त्यस्तै चलिरहेछ जीवन हाँसीखुसी विति रहोस् महिना सकेसि भित्तेपात्रो जस्तो पल्टाउनु नपरोस् निरन्तर हुन्छ नया बर्ष 2081 सालको शुभामना !
1
4
17
683
सुन है केटाकेटी हो ,मैले कपाल पनि खैरो बनाईसके,अब DV पर्न मात्र बाँकी छ!😁
4
4
24
1,160
धेरै पछि, धेरै मुस्किलले मात्रै बुझ्न सकिन्छ कि, म कति अबुझ छु !
1
20
1
23
1,155
"सबै दुख समाप्त भएपछि मन प्रसन्न हुनेछ" यो केवल भ्रम मात्र रहेछ"मन प्रसन्न भए सबै दुःखहरु हट्नेछन्" यो वास्तविकता रहेछ !!
4
19
1
21
1,202