🌹Sandhya khanal🌹 (@SandhyaKh143) header
🌹Sandhya khanal🌹 (@SandhyaKh143) profile picture

जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫

Kathmandu, Nepal
Joined June 2023
गरिबी ले बाल्यकाल खोस्यो, जिम्मेवारी ले जवानी खोस्यो ! मजबुरी ले जिन्दगानी खोस्यो, एक्लोपन ले इच्छा खोस्यो! समयले अवसर खोस्यो, सम्झनाले स्मृति खोस्यो! चिन्ताले शान्ति खोस्यो, पिडाले सहनशीलता खोस्यो! यथार्थले सपना खोस्यो, जीवनले आशा खोस्यो र भाग्यले भरोसा खोस्यो !!
49
78
3
450
87,936
स्याल कुकुरभन्दा धेरै चलाख हुन्छ, तर पनि मानिसहरू कुकुर नै पाल्छन्, किनकि सम्बन्ध चलाखीले होइन, इमानदारिताले चल्छ !!
3
51
“कुन शब्दले लेखु त्यस्तो; नबिझाउने काँडा जस्तो…!”
60
जो बिग्रिएको हुदैन, उसको जिवन बिग्रिएको हुन्छ''..!!
1
11
395
म त्याग्न मा सर्वश्रेष्ठ छु, चाहे त्यो गर्व होस् वा उत्सव, चाहे त्यो व्यक्ति होस्, ठाउँ होस्, वस्तु होस्, वा सम्मान होस्...!!!
4
17
495
श्रीकृष्ण भन्नु हुन्छ, जसलाई प्रेम गछौं, उसको दोषसँग होइन, उसको आत्मासँग प्रेम गर,रुप बदलिन्छ, स्वभाव बदलिन्छ तर आत्माको पवित्रता काल भन्दा पनि पर हुन्छ।
1
9
412
अहंकारले अन्धो भएको मानिसलाई सत्य स्वीकार्न मृत्यु समान कठिन लाग्छ, जब उसको आफ्नै गल्ती छर्लङ्ग हुन्छ, तब ऊ पश्चात्ताप गरेर झुक्नुको सट्टा आफ्नो झुट छोप्न र अर्को निर्दोष व्यक्तिलाई दोषी ठहऱ्याउन आफ्नो पूरै तागत लगाउँन थाल्छ !
2
9
287
यदी श्रीमानले तिम्रो खर्च पूरा गर्न सक्दैन भने तिमी गएर जागीर खोज "अर्को पुरुष होइन " !!!
5
384
सबैको नजरमा पानी जस्तै देखिनु छैन मलाई, म मान्छे हुँ, कहिलेकाहीँ थोरै धमिलो हुन सक्छ तर कसैलाई डुबाउने नियत कहिल्यै छैन!!
4
24
739
आँशु बुझ्ने एक जना मित्र, मुस्कान मात्र चिन्ने अनेकौ मित्रहरु भन्दा निकै मूल्यवान् हुन्छ..
1
15
467
जे बदल्न सक्छौ, त्यसका लागी कर्म गर, जे बदल्न सक्दैनौ, त्यसलाई स्वीकार गर, सबै कुरा आफ्नो हातमा राख्न खोज्नु चिन्ता हो, केही कुरा ईश्वरलाई सुम्पिनु शान्ति हो।
1
18
527
शंख अनि मुर्ख मान्छे उस्तै हुन्, दुवै अरु ले फुकेसी मात्रै बज्छन!!
1
8
385
“म ठीक छु” यो त हामी जसलाई पनि भन्न सक्छौं तर "म तनावमा छु” यो भन्नका लागी कोही धेरै खास हुनुपर्छ।
1
1
7
399
म त्याग्न मा सर्वश्रेष्ठ छु, चाहे त्यो गर्व होस् वा उत्सव चाहे त्यो व्यक्ति होस्, ठाउँ होस्, वस्तु होस्, वा सम्मान होस्...
1
5
25
718
जसको मन अरूको इर्ष्या र कुरा काट्नमा रमाउँछ, उसको मन कहिल्यै शान्त र समाहित हुन सक्दैन।
3
36
870
म आफूलाई प्रमाणित गर्न होइन, आफूलाई अझ उत्कृष्ट बनाउन हिँडिरहेकी छु।
1
1
24
755
महिलाको सबैभन्दा राम्रो डाक्टर त उसले मन पराएको पुरुष हुन्छ। जसको माया र हेरचाहले आधा रोग त त्यसै निको हुन्छ।
2
4
1
30
1,291
म आफूलाई प्रमाणित गर्न होइन, आफूलाई अझ उत्कृष्ट बनाउन हिँडिरहेकी छु।
3
26
886
बदला लिने बानी छैन मेरो, बस म मान्छेलाई मन बाटै यति टाढा राखिदिन्छु कि, ऊ जिउँदै भएर पनि मेरो लागी मरेतुल्य हुन्छ ।।
1
8
1
40
1,382
प्रयास गरी राख, के थाहा ताला गुच्छाको अन्तिम चाविले खुल्छ कि !
1
11
464
चोरबाट चार पाइला, दुष्ट मानिस बाट चौध पाइला, र विश्वासघाती बाट चौहत्तर पाइलाको दूरी सँधै कायम राख्नुहोस्।
1
4
38
966