साया (@Sayanepal20) profile picture

संसारमा अल्छिपन नाप्ने यन्त्र हुन्थ्यो त कसम नाप्न नि अल्छी लाग्थ्यो होला !!

Nepal
Joined July 2014
Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)Photo by साया (@Sayanepal20)
Anmol kc को जस्तो थोप्डा हुनु भन्दा धुर्मुसेको जस्तो "दिल" भएकाहरुको खाचो छ यो हाम्रो नेपालमा !!
31
366
5
857
जब Conversation मा 👍 यो emoji आईपुग्छ तब बुझ्नुस्, सम्बादमा स्वाद सकिएर "मलाई यहाँ भन्दा केहि भन्नु छैन" भन्ने ईसारा आईसकेको छ !
2
396
7 Stages of youth in Nepal 1- बिदेश गईसकेका 2- बिदेश जान खोजिरहेका 3- बिदेश जान नसकेका 4- बिदेश गएको भए ठिक हुन्थ्यो भनेर पछुताउनेहरू 5- बिदेश जादै जान्न भन्ने 6- नेपाल मै केही गर्नुपर्छ भनेर संघर्ष गरिरहेका हरु। 7- नेपालमै केही गरिरहेका हरु। तपाईं कुनमा पर्नु भो ?
1
380
साया retweeted
अनि भिजिट नेपाल २०२० `कोरोना र सलह´ का लागी त रहेछ नि है! 😁
1
7
अनि भिजिट नेपाल २०२० `कोरोना र सलह´ का लागी त रहेछ नि है! 😁
1
7
चीनबाट कोरोना , अफ्रिकाबाट सलह , अमेरिका बाट MCC , भारत बाट बुहारी आउने ......Visit Nepal 2020 🤔🤔
1
1
9
चीनबाट कोरोना , अफ्रिकाबाट सलह , अमेरिका बाट MCC , भारत बाट बुहारी आउने ......Visit Nepal 2020 🤔🤔
1
1
9
बुटवलमा आकाश ढाक्ने गरी सलह आएको छ।
1
5
हाम्रा प्रधानमन्त्रीलाई M बाट सुरु हुने शब्दले दुख दिने रहेछ। महाकाली,माओबादी,माधव नेपाल,मधेश,मोदी अहिले MCC #खैकेखैके
1
2
हाम्रा प्रधानमन्त्रीलाई M बाट सुरु हुने शब्दले दुख दिने रहेछ। महाकाली,माओबादी,माधव नेपाल,मधेश,मोदी अहिले MCC #खैकेखैके
1
2
थोत्रो कमिज लगाउने गरिब हुदैन , गरिब त त्यो हो जसको बोल्ने तमिज हुदैन । 👍️👍️
1
3
थोत्रो कमिज लगाउने गरिब हुदैन , गरिब त त्यो हो जसको बोल्ने तमिज हुदैन । 👍️👍️
1
3
थोरै भए पनि मुस्कुराउन सिकाइदे ए जिन्दगी .....रुन त म जन्मिदै सिकेको छु !!😭
2
6
थोरै भए पनि मुस्कुराउन सिकाइदे ए जिन्दगी .....रुन त म जन्मिदै सिकेको छु !!😭
2
6
चश्माभित्र आँखा लुकेजस्तै, आँखाभित्र आँशु लुकेको हुन्छ, कस्सैले देख्दैनन् र पो !
1
5
चश्माभित्र आँखा लुकेजस्तै, आँखाभित्र आँशु लुकेको हुन्छ, कस्सैले देख्दैनन् र पो !
1
5
केही नवाेलि चुप लाग्नुकाे परिभाषा पराजय मात्र हैन कि सहि समयकाे प्रतीक्षा पनि हाे । #सत्य
1
2
महाकाली बेच्ने रास्ट्रघातीलाई टुँडिखेलमा लगेर झुण्ड्याउनु पर्छ भन्ने राजेन्द्र महतोको दमदार भनाईलाई सलामआज जे होस् मेरो मन जिते !!!!
1
3
जबसम्म कोरोनाको औषधि पत्ता लाग्दैन बच्चालाई स्कुल नपठाऊ, अनपढ नै भैहाले भनेपनि सांसद त बनिहाल्छन नि! भन्छन् पल्लाघरे काका 😂😂
1
3
सरकार: भागी जा कोरोना ! गगन थापा : कोस्ले भन्यो येस्तो ?? प्रधानमन्त्री: मैले भनेको ! के यस्तो बेला पनि आइज कोरोना भन्नु त अनि ??🤗🤗
1
3
साया retweeted
आफ्ना छोरीलाई ज्वाइको घरमा मालिक्नीको हैसियतमा देख्न चाहने नेपाली नारीहरू बुहारीलाई चाहीँ आफनो घरमा नोकर्नीको हैसियतमा देख्न चाहन्छन !! #समाजको_बास्तबिकता
1
5