Shilapatra - making its news a brand in itself !! https://xitter.cf/t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
भजनी नगरपालिका–५, मिलनपुरकी महिलामाथि बोक्सीको आरोप लगाउँदै गालीगलौज र कुटपिट गरेको जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । shilapatra.com/detail/197651
177
तेहरानमा देखिएको यो रोचक जमघटले इरानको बढ्दो शक्ति र छिमेकी इस्लामिक देशभित्र बढ्दो बेचैनीको झल्को दिन्छ । अर्कोतिर हुथीको हमला रोक्न साउदी अरब पैसाको ब्रिफकेस नै लिएर पुगेपछि त्यसले अर्को तहल्का मच्चाएको छ । shilapatra.com/detail/197648
2
357
सुदूरपश्चिमले टस जित्यो, पोखरालाई ब्याटिङको निम्तो shilapatra.com/detail/197631
184
‘अनेक हिसाबकिताबपछि, जेठो छोरालाई भेस्ट किनिदिएँ । अर्को छोराले रातो सर्ट मन परायो। छोरीलाई जुत्ता किनिदिएँ। खल्तीमा तीन हजार थियो, तीन जनालाई लुगा किन्दा, १४ सय ५० सकियो । तपाईंहरूका लागि त त्यतिमा मोजा पनि आउँदैन होला, तर मैले त्यतिमा दसैँ सक्नुथियो।’ shilapatra.com/detail/197616
1
179
तीन मोर्चाको युद्ध, नेतन्याहुको नेतृत्वमाथि प्रश्न पूरा भिडियो :youtu.be/EbngD7WaN_A?si=AYNE… #Shilapatra #israel #benjaminnetanyahu #GadiEisenkot #israelelection #israelpolitics #netanyahu #ArabKingmakers #middleeast #israelnews #politicalanalysis
325