Hari Chandra Pandey (@SktPandey) header
Hari Chandra Pandey (@SktPandey) profile picture

sacrifice your life for your motherland N socialism

Joined February 2019
Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)
#champions 🏆️🎉🏏 Congratulations #SBLNPL3
24
पानी पँधेरो गफै गर्न त किन चाइना पुग्नु ? एतै कतै भट्टी तिर वा क्यारेम बोर्ड अखडा तिर गरे भैहाल्थ्यो नि! #आखिर स्तर त्यो भन्दा माथिको होइन पनि ! Copied
2
7
104
भनिन्छ- विश्वासको अर्थ एकअर्काको फोन वा व्यक्तिगत कुरा जाँच्नु होइन, बरु एकअर्कालाई स्वतन्त्रता र भरोसा दिनु हो। शुभ प्रभात 🙏🌻 हामी सबैको भलो होस् 💐
2
1
3
65
यो देशमा बेनको कल बाइपास, सुधनको सम्पत्ति शुद्धीकरण र आनीको वंशज नागरिकता ,रविकेा सहकारि काण्ड र जिवि राई लाई समाउने बाहेक सबै काण्डका छानबिन र थुनथान हुने देखिदैछ। #सरकारी तरिकाले यस्तै भन्छ 🤣
3
75
मंसिर ४! हरिबोधनी एकादशी,तुलसी बिवाह तथा विश्व बाल दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना ! शुभ प्रभात 🙏🌻 सबैको भलो होस् 💐
1
3
82
महत्वपूर्ण Match कसरी खेल्नुपर्छ भन्ने कुरा @Suparoyals ले @chitwan_rhinos बाट सिक्नुपर्छ 🤣 #SBLNPL3 @chitwan_rhinos vs @ktm_gorkhas Qualifier2
1
47
३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका .....भण्डारि कि श्रीमति नितिमा भण्डारी (कार्की) को पनि राजनीतिक सफलताको कुरा पनि चर्चा मै थ्यो। सरकारी पार्टिका नेता कार्यकर्ताको चरित्र र व्यवहार पनि माछा बजार को चोर गल्ली जस्तै रहेछ 🤣
1
2
97
भनिन्छ नि- समय भन्दा छिटो र चलाख यो दुनियाँमा कोहि छैन त्यसैले त आफ्ना झुटलाई सत्य र अरुका सत्यलाई झुट साबित गर्न जति कोशिश गरेपनी समयले सबैकुरा चाल्नोमै राख्ने गर्छ।त्यसैले आवेगमा वा हतारमा भोलि नसोची बाठो बन्न खोज्नु हुन्न। शुभ दिन्🙏🌻 हामी सबैको भलो होस् 💐
2
82
In To The Final Congratulations💐 @LumbiniLions #SBLNPL3
32
छेपाराहरु! आउने बर्षको हरितालिका तिजमा सारी चोलो लगाएर नाच्न पनि सक्छन्। #भर_छैन
1
1
2
114
अरुलाई पर्दा ज्वरो,आफुलाई पर्दा कुरो! #निला_नेपो_बेबि का कुणा!
52
Well done Kushal Bhurtel. century चुकेको मा दुख त लाग्यो तर कुशलले आफ्नो ब्याटिङ क्षमता देखाएको दिल गार्डेन,गार्डेन!! #SBLNPL3 Vs @ktm_gorkhas
1
98
भुतले खाना खानेबेला बानेश्वर छिरेका "निला नेपो बेबिहरु" देश बनाउन छोडेर संसार भ्रमणमा निस्केछन्। जान्नेहरु रत्यौली मनाउ
1
4
131
छठ पर्वको हार्दिक शुभकामना 🌻🙏
38
केपि ओलि र हर्क राई लाई बाडुल्की लाग्ने गरि गाली गरौ! .........देवत्वकरण त भन्न नपर्ला!?
68
हाम्रो देशमा बिधालयहरुमा बिद्यार्थी नै नपाईने अवस्था छ।यदि सत्ताले संविधान अनुरुप साच्चिकै काम गर्ने हो भने सरकारी बन्दिहरु राख्न बिधालयहरुलाई जेल बनाउनु पर्ला जस्तो छ।🤣
4
105
भक्तहरुका भगवानको कर्तुत 😎 बिचरा दासहरु अझै स्तुतिगानमा लिन छन्।भक्तहरुले आँखा खोल्न ढिलो भएन र? नोट: कल वाईपासको अध्ययन काम लागिरा रहेछ।
1
7
162
अचम्म! गृहमन्त्री भएपछी आधी नेवार भएको थाहा पाउनु भएछ! प्रधानमन्त्री ज्युले नेपालले भारतको जग्गा मिचेको थाहा पाए जस्तै 🤣
1
3
57