लम्बा पेड खजुर 📶 (@SurajRegme) header
लम्बा पेड खजुर 📶 (@SurajRegme) profile picture

Silence ! मौन !

Joined April 2023
Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)Photo by लम्बा पेड खजुर 📶 (@SurajRegme)
यो हाम्रो culture हो, तुरुन्तै परिवर्तन हुन सक्दैन।
सांसदलगायत राज्यका महत्त्वपूर्ण पदमा आसीन व्यक्तिहरू विदेशी पक्ष वा संस्थाको खर्च र प्रबन्धमा विदेश भ्रमणमा जानु राष्ट्रिय सुरक्षा र स्वाभिमानका दृष्टिले वाञ्छनीय होइन।🤔
17
Iam also a vegeterian but... 😂
The loving glances between two vegetarians 😅
47
ओली शासन नेपालीको लागि दुर्भाग्य थियो। विडम्बना ।।
फ्रान्समा ५.५–८ लाख मानिस सडकमा उत्रिए, १,२०० भन्दा बढी पक्राउ परे, १५० भन्दा बढी प्रहरी घाइते भए र एक किशोरको हात काटियो—तर नागरिकको मृत्यु पुष्टि भएको छैन। नेपालमा २०८२ भदौ २३ को Gen Z आन्दोलनमा १९ विद्यार्थी तथा युवाको मृत्यु समग्र हिंसामा ७२ जनाले ज्यान गुमाए र २,११३ जना+
1
52
जनताले ठुलो आशा र भरोसाका साथ बनाएको पार्टी हो, तपाईंहरुको मिहिनेतले मात्रै बनेको पार्टी होईन। गतिला सक्षम ब्यक्ति छानेर खोजेर जिम्मेवारी दिने गर। जनताको मन नदुखाउ, भरोसा नटुटाउ ।
45
Rest in Peace Legend Nana Patekar 🌹 No where to go, No more to do, Rest in peace, rest in peace 🙏
102
very nice !! A long awaited dream for नेपाली Mason Training डकर्मी तालीम प्रशिक्षण सिघ्र सुरुवात अनिवार्य ।
This quoted post is unavailable.
1
42
बुझ्न सक्दा धेरै भेटिन्छ 🙏
मुस्ताङले किन सबैलाई तान्छ ? youtu.be/Qrcn70sRUuE?si=eiz-…
1
45
Hey sirs, where's gone the Fundamentals symbol !! Miss it, needs back 😘 @nepse_alpha
1
1
176
लम्बा पेड खजुर 📶 retweeted
Hands down the best Youtube short ever made. What an incredible edit! 👏
144
3,219
87
24,885
5,650,855
#NEPSE नेप्सेको नराम्रो बानी के भन्दा घटे पछि घटेको घटै अनि बढे पछि फेरि बढेको बढै बढेको बढै बढेको बढै 😃
1
1
3,836
चुनाप लाएछ नेप्से लाई 🤔
1
3
2,292
लम्बा पेड खजुर 📶 retweeted
मेरो जिन्दगी सिसिफस, गुहेकिरा वा लुँडो खेल, जे नि भनौं ! #salaha #shrawanmukarung @MukarungShrawan @registandiary पूरा भिडियाे: youtu.be/dmrm8fef6sY
9
21
2,221
मेरा एकजना पुर्व माओवादी मित्र धेरै बर्ष पहिले भन्नूहुन्थ्यो सबै भत्काउने हो जिरो बाट सुरु गर्ने हो। कोशिस पनि गर्नु भयो, सक्नु भएन। यो हुने कुरा नै होईन। जिरोमा फर्कन सकिदैन।
1
89
तेहि त उस्तै उस्तै छ 😂 @gbudhathoki
74
लम्बा पेड खजुर 📶 retweeted
प्रविधि, बसाइँसराइ र भूमण्डलीकरणले हाम्रो समाजलाई यति तीव्र गतिमा बदल्दै छ कि अब एउटै कोखका दाजुभाइ पनि फरक पुस्ताका हुन थालेका छन्। गाउँहरू रित्तिएका छन् भने सहरमुखी जेनजी जराविहीन अवस्थामा पुगेका छन्। सामाजिक सञ्जालले उनीहरूलाई जोड्ने मात्र होइन, इको-चेम्बरमा थुनेर उग्रसमेत बनाइरहेको छ। #onlinekhabar onlinekhabar.com/2026/04/191…
4
5
1,184
New year, new nepse, new boom boom 😂 सबैमा सफलताको हार्दिक शुभकामना 🙏
1
5
5,390
राष्ट्रिय सुन दिवस ले सेयर बजार पखाल्ने भयो। weak hands भन्छन्, होला 😂
1
4,468
लम्बा पेड खजुर 📶 retweeted
nepal sarkar ko members ko सम्पत्ति विवरण be like:
1
9
2
58
3,797
साधन श्रोतको कमि देशमा हो जनताको मा होईन 😂
1
60