Sushil Pyakurel retweeted
"फरेन्सिक परीक्षण रिपोर्ट अनुसार अक्टोबर २ को रात सवा ९ बजेतिर उक्त मोबाइलको लोकेसन २७.६८४९२२ डिग्री उत्तरी अक्षांश र ८५.३२१२९३ डिग्री पूर्वी देशान्तरमा देखिएको थियो। यो लोकेसनलाई गुगल म्यापमा हेर्दा ललितपुरको ज्वागल गणेश मन्दिर नजिकको ठाउँ देखाएको स्रोतले बतायो।"
setopati.com/politics/402520
Sushil Pyakurel retweeted
Combining round and square pipes requires skills and attention. Are you ready to learn and practice this?
युवाले नयाँ शासक मात्र खोजेका छैनन्, उनीहरूले नयाँ सम्भावनाको समाज खोजिरहेका छन्। उनीहरूलाई सत्ता परिवर्तनको उत्सवभन्दा जीवन परिवर्तनको अनुभूति चाहिएको छ। किनकि युवाको आक्रोशको वास्तविक उत्तर नयाँ अनुहारको सत्ता होइन, नयाँ सम्भावना भएको समाज हो।nepalkhabar.com/opinion/2911…
66
पक्राउ परेका पत्रकारलाई रिहा गरेर मात्र पुग्दैन, घटनाको सत्य तथ्य सार्वजनिक हुनु पर्छ। योजनाकारहरुलाई कार्वाही पनि गरिनु पर्दछ । यो के नाटक हो !? nepalpress.com/2026/10/30/77…
39
Sushil Pyakurel retweeted
सर्भेलेन्स !!
जसरी २ दशक अघि 'डेमागग्' शब्द नेपाली भाषा छिर्यो, अब 'सर्भेलेन्स' छिराउनु पर्नेभो.
अन्यत्र जस्तै हाम्रो राज्य संयन्त्रले पनि डिजिटल र टेलीफोनी प्रबिधि मार्फत नागरिकको निगरानी गरिरहेछ, जो मानवअधिकारका मान्यता, नागरिक स्वतन्त्रता र जनताको मर्यादा खिलाफ छ। अभियन्ता सन्ध्या गौतम भन्नुहुन्छ:
हम्रो देशमा के भैराखेको हो? प्रधानमन्त्रीलाई सुरक्षा को लागि ब्यारेकमा राखिन्छ अनि पूर्व प्रधानन्यायाधीशको सुरक्षा प्रहरीको अपराध अनुसन्धान शखामा लगि गरिन्छ।
‘दण्डहीनता राज्यको पहिचान बनिसक्यो’ — मानव अधिकारकर्मी लिली थापा र सुशील प्याकुरेल - from @Himal_Khabar himalkhabar.com/144980/impun…
96
पार्टी पुनर्गठित भएर उचाइमा हिंड्न नसके गौरवमय कथा सुन्ने नयाँ पुस्तामा केही नहुनेonlinekhabar.com/2026/09/202…
46
Sushil Pyakurel retweeted
'Indian media as seen from Kathmandu'
- Kanak Mani Dixit
14 min clip from longer programme with New Delhi media persons, held at India International Centre on 12 Sept 2026. (Myself on Zoom.)
Host: Suhas Borker
कार्की आयोगको प्रतिवेदन खोइ त? मानव अधिकार आयोगको प्रतिवेदन बनेको छ भन्छन्, खोइ त्यो प्रतिवेदन? himalpress.com/2026/09/balen…
69
सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा दुई देशले जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपत् रोकथाम र न्यूनीकरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। तर, यो सहमति कागजमै सीमित भयो।himalkhabar.com/144963/rasuw…
38
Sushil Pyakurel retweeted
'Nepal’s Rasuwa flood disaster is an alert to Southasia and the world'
My longread in @HimalSouthasian
Human-induced change to natural systems has hit the Himalaya and it is from here that the global alarm must be raised
himalmag.com/nepal-climate-f…
यो लेखले पश्चिमा संचार जगतको तथ्य संप्रेषणमा देखिइएको बेईमानि उजागर गरेको छ ।himalkhabar.com/144962/weste…
Sushil Pyakurel retweeted
भोलि सम्ममा Trishuli 3A मा इन्जिनियरिङ हिसाबले राम्रो समाचार सुनाउन सकिन्छ कि भन्ने आश छ। आज पनि रातभरि काम हुन्छ। म राति २ बजेसम्म बस्छु श्रीराम सर २ बजे पछि बस्नुहुन्छ। झन्डै सानो तिनो पहाड जस्तै २०,०००+ घन मिटर बोल्डर र लेदो फाल्न निकै नै गाह्रो थियो। संभवत यो स्केलको मेटेरियल विपद् पछि अरु ठाउमा हटाइएको छैन। सदनमा सकिदैन संभव छैन भन्ने कुरा गरिरहँदा हामीले गरेर देखाउने चरणमा छौँ। सारा सक्ति रातदिन लगाउदा आउन लागेको नतिजा हो। शुरुगं
हो, ५% काम बाँकि रहँदा पनि ढुक्क चाही हुन सकिदैन। 🙏🕉️🙏
@watersagar
Sushil Pyakurel retweeted
Replying to @NirmalPrasai5
हामी सक्छौँ कोही चाहिदैन भन्दा पर्र ताली। हामी सक्दैनौ कोही सक्दैन भन्दा फेरि पर्र ताली । – at Nepal
Sushil Pyakurel retweeted
"मलाई भौतिक क्षतिको अंकभन्दा पनि कुरा उद्धारमा देखिएको बिजोगले पोलेको छ। बाढी आएको दिनको साँझपख म नुवाकोटस्थित विदुर पुगेको थिएँ। बाढीमा परेकाको उद्धार र बाँच्न सफलहरूको राहतको काममा देखिएको भद्रगोलले मलाई निकै निराश तुल्यायो। सुरक्षा निकायहरूले प्राविधिक ज्ञान भएका विशेषज्ञहरूलाई नजिक जानै दिएनन्।"
himalkhabar.com/144957/badhi…













