राम्रो 'म' (@YourBal_BiR) header
राम्रो 'म' (@YourBal_BiR) profile picture

म एक पर्यटक (visitor) हु यो पृथ्वी घुम्न लाई केही समयको लागि आएको हु र मेरो अवधी म्याद सकेपछी आफ्नो गन्तव्यमा अवश्य जानेछु कहिले नफर्किने गरि .......

Nepal
Joined January 2022
Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)
हिजो कांग्रेसले गणेश लामा मा ‘गणेशमान’ देख्यो, आज एमालेले पुष्पराज श्रेष्ठमा ‘पुष्पलाल’ देख्दै छ। अपराधको रेकर्ड मेटाएर इतिहासको पाना कोर्न सकिँदैन। जबसम्म पार्टीहरूले गुण्डालाई ‘क्रान्तिकारी’ भन्न छोड्दैनन्, तबसम्म नेपालको राजनीति अपराधीकरणको दलदलमै फसिरहन्छ। @birat_anupam
8
1,050
मुमाराम खनाल भन्नुहुन्छ, “रास्वपा विचारविहीन सामाजिक लफङ्गाहरूको पार्टी हो। यसको विचार नै लफङ्गावाद हो।” #BalbirOfficial #MumaramKhanal #RastriyaSwatantraParty #RSP #Hooliganism #SocialHooliganism #nepalipolitics #Nepal
54
चीन भ्रमणमा रहेका २० रास्वपा सांसदको अडियो लिक । अडियोमा : - अदालतले कांग्रेसको आधिकारिकता शेरबहादुर देउवालाई दिनुपर्ने । - ओली र महेश बस्नेत अझ आक्रामक हुँदा रास्वपालाई राजनीतिक फाइदा पुग्ने ।
50
यो ६/७ महिनामा तिमीहरूको काम आतंक सिर्जना गर्नुबाहेक अरू केही छैन। – मुमाराम खनाल #BalbirOfficial #MumaramKhanal #Balenshah #government #Governance
23
इरानले बनाएका पेन्टिङ ट्याङ्कर र बेलुनका नक्कली युद्ध सामग्रीमाथि अमेरिकाले सक्कली क्षेप्यास्त्र प्रहार गरेर जिल्लिएको घटना ताजै छ। हिजोअस्ति नेपालमा पनि कार्की बैंक्वेटबाट एआईले बोलेको नक्कली बोलीमाथि सक्कली क्षेप्यास्त्र प्रहार हुनसम्म भएछ॥
15
राम्रो 'म' retweeted
यूरोपका सडकमा किन गुन्जिदैछ १५५ वर्ष पुरानो ‘कम्युनिस्ट इन्टरनेसनल’ ? #NepalPress
1
6
18
1,396
‘आइमाई’ शब्द प्रयोग नगर्नू भन्ने जानकारी कसले दिएको हो, थाहा छैन। तर यो संस्कृतको ‘आर्यामाता’ बाट आएको सम्मानजनक नेपाली शब्द हो।
‘आर्या’ = सम्माननीय नारी, ‘माता’ = आमा।
मूल अर्थ: आदरणीय माता / सम्मानित नारी हुन्छ रे! त। समाजशास्त्री @Nirmaladhakal44 ज्यू
26
हिजो बंगलादेशमा शेख हसिना र उनका समर्थकका घरमा आगो झोसियो, आज मोहम्मद युनुसको घरमा आगजनी भएको खबर छ। नेपालका आगो सल्काउनेहरूले पनि बुझून्—आगो अरूको घरमा झोस्दा आफ्नो घरचाहिँ सधैँ सुरक्षित रहन्छ भन्ने भ्रम नपाल्दा हुन्छ। कर्मको पैँचो समयले ब्याजसहित असुल्न सक्छ! समय न हो।
26
राम्रो 'म' retweeted
एउटा चुनावदेखि अर्को चुनाव, पार्टीको एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्मको राजनीतिमात्र देख्ने/सोच्नेहरूबाट राष्ट्रलाई कुनै ठोस सकारात्मक योगदान पुग्नेवाला छैन। यस्तो सङ्किर्ण राजनीतिक सोचले केही राम्रो उपलब्धि हुन्थ्यो भने देशमा यतिञ्जेल धेरै कुरा भइसक्थ्यो। आफूलाई सचेत नागरिक भन्ने धेरै मानिसहरू पनि नीहित स्वार्थयुक्त रमिता-रमाइलोमा भुलेको देख्दा म कहिलेकाहीँ दिक्क हुन्छु, आश्चर्यचकित चाहिँ हुन्न।
4
17
747
राम्रो 'म' retweeted
न म खुल्ला किताब हुँ, न तिमिले खोलेर पढ्न सक्छौ,, रहस्य, रहस्य नै रहन देउ!!
1
1
1
16
664
राम्रो 'म' retweeted
"दरिद्र मानसिकता भएका मानिसहरु सयकडौं कुरा मनमा चिताएर व्यर्थ मन अशान्त पार्दछन् ।" #आजकोविचार
1
3
12
945
माटोमुनी गाडिएको बिउले त्यो अँध्यारोसंग कुनै गुनासो राख्दैन किनकी उसलाई थाहा छ कि नयाँ सुरुवात प्रायः त्यही ठाउँबाट सुरु हुन्छ ।।
1
42
रविको वाचा पूरा गर्न विदेशका गल्ली–गल्लीमा स्टिकर टाँस्न यति धेरै सांसद विदेश पठाइएको स्रोतको दाबी छ।😊
26
यस्ता बेवकुफहरूलाई पनि कुनै समय आदर्श मानिएछ। मन्त्रीको तलबभत्ता नै सवा लाख पुग्छ, तर व्यवहार भने अझै पनि फुटपाथका भिखारीको जस्तै छ। 🤔
20
चीनले बनाइदिएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) मा आगो दन्काएर सांसद बनेकाहरू चीनको विकास हेरेर दंग पर्दै होलान्? 😊
29
राम्रो 'म' retweeted
यात्रा लामो छ, सर्प मा बिख र मान्छेमा ईख हुनुपर्छ।🙃
1
3
14
641
राम्रो 'म' retweeted
China's portable high-pressure firefighting system! A powerful backpack-mounted water-mist system that unleashes an intense, ultra-fine spray to knock down flames within seconds, using far less water than conventional firefighting methods.
30
319
17
1,537
80,057
छल, छाम, कपट, टिकडम क्षणिक रूपमा सफल भए तापनि दीर्घकालीन सफलता भनेको सत्य, न्याय र ईमानदारीमा छ!! #GoodMorning ☕️😊♥️
30
राम्रो 'म' retweeted
नेपाली इतिहासका सबैभन्दा पढन्ते प्रधानसेनापति हुन् उनी । नाम के होला?
3
2
1
28
6,287
राम्रो 'म' retweeted
नाता सम्बन्धमा संस्कार हुन्छ, मर्यादा हुन्छ, आत्मीयता र सम्मान हुन्छ। सम्बन्ध निस्वार्थ भावनाले जोडिन्छ, स्वार्थले होइन। जहाँ स्वार्थ हाबी हुन्छ, त्यहाँ सम्बन्धको पवित्रता हराउँछ र बाँकी रहन्छ केवल आवश्यकता पूरा गर्ने प्रयोगविधि।
2
14
1
57
1,764
‘छक्का पञ्जा–४’ को कथावस्तु र रास्वपा, विशेषगरी बालेनका अन्धसमर्थकहरूको साइबर बुलिङ उस्तै छ। आलोचनात्मक टिप्पणी गर्नेहरूमाथि आमाचकारी गाली गर्दै झुत्तिएर खनिन आइपुग्छन्।
59