kathmandu
Joined November 2011
हाम्रो गामठामः
6
6
1
140
3,251
झण्डै चार दशकदेखि मैले चितवन, टाँटी बजारको पूर्वी काखमा रहेको शान्तिचोकको सामाजिक र भौतिक बान्की हेरिरहेको छु। बीचमा शून्य विकास जस्तो यो ठाउँले पछिल्ला वर्षमा नयाँ रङ पाउन थालेको छ। यसपटक आउँदा तन्नेरीहरूले भरिभराऊ यो क्याफे देखेर रमाइलो लाग्यो। छेउमा भाटभटेनीको नयाँ आउटलेट पनि खुल्ने संघारमा छ। विकास हुने नै यसरी न हो। #chitwan #tandi #shantichowk
2
3
1
43
3,440
#NepalClicks को कभरमा आदरणीय @rameshore । भन्नुहुन्छ- अर्थतन्त्र चलायमान बनाउने हो भने संकटका बेलामा झैं तिब्र गतिमा काम गर्न जरूरी छ। ठुला र औचित्यूर्ण आयोजना धमाधम बन्नुपर्छ।
1
5
25
1,513
यो मनुवालाई तुरून्त सांसदबाट निलम्बन गर। र, अनुसन्धानको लेन्स घुमाऊ यसमाथि।
6
14
4
61
5,698
*सहयोगको अपील* एउटा अकल्पिनीय गम्भिर दुर्घटनापछि पत्रकार तथा कवि आत्मिय नविन राई भाइले अत्यन्त्यै शारिरीक र मानसिक संघर्ष गरिरहेको छ। नेपालमा सम्भव भएको उचार गराइरहेको छ। तर पटक पटकको शल्यक्रियापछि थप उपचारका लागि देश बाहिर जानुपर्ने अवस्था आयो। यसका लागि आर्थिक जोहो गर्नुपर्ने स्थिति देखियो। एउटा कुशल पत्रकार र कविका निम्ति सबैसँग आर्थिक सहयोगको हार्दिक अपेक्षा गर्दछौं। कृपया तपसिलको ठेगानामा सहयोग गरिदिनुहुन सविनय अनुरोध छ। 🙏
12
17
1,615
पार्टीमा योगदान होला, मानियो। तर कांग्रेस महाधिवेशनपछि चन्द्र भण्डारीले– 'चुनाब कसरी जित्ने?' भन्ने प्रशिक्षण मात्र दिने खतरा देखियो। जुन दिन यी पात्रले– ‘मलाई मेरो घरमा आगो लगाएर मार्ने षडयन्त्र भयो’ भनेर बहुत् बनावटी र षडयन्त्रमूलक वर्वरावट दिए त्यो दिनदेखि यी पात्रप्रतिको विश्वशनीयता अवनत भएको हो। चिप्ला, चिल्ला र सस्ता देखिने र कुनै तर्कका गुदीको भेउ नपाउने यी पात्रलाई महाधिवेशन प्रतिनिधीले देखाएको विश्वास देखेर उदेक लागेको छ।
20
16
3
140
21,421
यस अवधिमा म्युचुअल फन्डहरूको बैंक मौज्दात भने २.८७ प्रतिशतले बढेर १४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। सेयर लगानीको मूल्य घट्नु र बैंक मौज्दात बढ्नुले फन्डहरूको पोर्टफोलियोमा परिवर्तन आएको देखाउँछ। तर, यसैलाई आधार बनाएर फन्डहरूले एक अर्ब रुपैयाँभन्दा बढीको सेयर बिक्री गरेको निष्कर्ष निकाल्न नसकिने जानकार बताउछन्।
भदौ मसान्तसम्म सञ्चालनमा रहेका ६० वटा म्युचुअल फन्डको सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ। साउनमा यस्तो लगानी ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। एक महिनामा लगानीको मूल्य एक अर्ब ४९ लाख रुपैयाँ अर्थात् १.४७ प्रतिशतले घटेको छ। nepalclicks.com/details/1460…
1
4
7
2,513
Narayan Amrit retweeted
कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी
6
2
20
4,780
गणतान्त्रिक नेपालको सबैभन्दा कुरुप तस्बिर यही हो। दुई दुई पटक राष्ट्रपति पदमा बसेको मान्छेले राजनीतिक गरिमा ढालेको देख्दा लाज पनि लजाए होला।
12
40
10
131
4,799
कति मीठो हो क्या यो गीत। :)
10
4
4
62
8,918
हिंडीरनू, डुलिरहनू पनि एउटा गहिरो लत हो। 😀
4
3
24
1,283
राधाको राजनीतिक योगदान कदर होस् भन्नेछ। उनी काविल र योग्य छन् भन्ने लाग्छ। शुभकामना भनेँ। @RadhaChhetri6
राधा कुमारी कुवँर क्षेत्री केन्द्रीय सदस्य उम्मेद्वार (खस आर्य) 🙏 साथ, साहयोग र समर्थन को लागि🙏🙏
2
6
6
2,212