Trust the process!

पँधेरो
Joined September 2014
The full scale of today's loss is still unfolding. If you want to help and can't contribute physically, please consider donating to the PM's fund and local groups trying to collect essential kits for the victims. Sharing the information below: – at Nepal
2
925
16
903
25,633
Mesmerized by this absolutely stunning view! 🧡 #pokhara #macchapuchhre #marigolds – at Nepal
8
1
104
2,229
Pluto retweeted
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) सँगको सहकार्यमा आयोजना हुन लागेको यस तालिम कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ५० जना प्रतिभाशाली कन्टेन्ट क्रियटरहरूलाई छनोट गरेर तालिम प्रदान गरिनेछ । techpana.com/2026/159410/une…
1
345
If you truly want something in life, you have to let go of the greed attached to it. #lifelessons #metanoia – at Nepal
1
8
718
Sexism in #Nepali society is not abstract. Here is the proof. Not a single woman in Nepal’s Finance Minister’s delegation to India, while the other side of the table appears far more gender-balanced. Nepal has no shortage of capable women economists and bureaucrats. Yet somehow, not one made it to this table. What a shame.
20
15
9
103
18,916
आजदेखि हामी आठौं वर्षमा ! २०७६ सालमा सुरु भएको @TechPanaNP को यात्राले आज ७ वर्ष पार गरेको छ । तपाईंहरूको यो अगाध स्नेह र विश्वासप्रति सदैव ऋणी रहने छौं ।
3
2
12
463
Pluto retweeted
Ms Rachel open fire on Ed Sheeran over kicking out Macklemore from his Tour after chanting Free Palestine “Imagine looking back 20 years from now at yourself kicking someone off a tour because they spoke out during a genocide that has killed 20,000 kids”
456
9,961
257
79,821
3,359,177
When we started building legal tech in Nepal, our goal was making law understandable for every citizen. But the deeper we went, the clearer it became: you can’t fix legal accessibility without supporting the legal practitioners who power the entire system. 🧵👇
1
2
1
9
375
Elephants in the Fog 🐘 truly deserves all the hype! 🙌 – at Nepal
1
1
21
747
श्रद्धाञ्जलि, समवेदना र व्यावहारिक साथ . साथीहरू, वसन्त प्रकाश उपाध्याय हामी सबैका साथी हुनुहुन्थ्यो। लामो समय पत्रकारितामा बिताएका वसन्तजीको जीवनको अन्त्य यसरी होला भनेर कसले पो सोचेको थियो र! तीन महिनासम्म बेपत्ता रहेका उहाँ मृत अवस्थामा भेटिनुभयो। अहिले उहाँको परिवार भावनात्मक र व्यावहारिक दुवै हिसाबले निकै अप्ठ्यारोमा छ। वसन्तजीकी श्रीमती इन्दिराका दुवै मिर्गौला फेल भएका छन्। उहाँले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ। बसिरहेको घरसमेत छाड्नुपर्ने अवस्था आएको साथीहरूले बताएका छन्। छोराछोरीको पढाइ रोकिएको छ। दैनिक जीवनका ससाना अभाव र अप्ठ्याराको त हिसाबै छैन। तीन महिनासम्म श्रीमान् फर्किने प्रतीक्षा गरेको परिवारले उहाँलाई मृत अवस्थामा पाएपछि अब के गर्ने भनेर सोच्न सक्ने अवस्था पनि छैन। त्यसैले यो सानो अपिल। वसन्तजीप्रतिको समवेदना र श्रद्धाञ्जलीमा मात्र सीमित नरही, उहाँको परिवारलाई व्यावहारिक रूपमा साथ दिनेतिर चालिएको एउटा सानो कदमका रूपमा यसलाई लिऔँ। वसन्तजीका छोराछोरीले पढाइ जारी राख्न सकून् र इन्दिराजीको उपचारमा थोरै भए पनि भरथेग होस् भन्ने हाम्रो उद्देश्य हो। सहयोग गर्न चाहने साथीहरूले उहाँका छोराको नाममा रहेको QR मार्फत आफूले सक्ने रकम पठाउन सक्नुहुन्छ। रकम सानो–ठूलो हुँदैन। यस्तो बेला जति सकिन्छ, त्यति नै ठूलो सहयोग हो। वसन्तलाई सम्झौँ। एक पटक उहाँको परिवारतिर पनि हेरौँ। धन्यवाद। थप अपिल यो सन्देशलाई यहाँ ट्याग हुन नसकेका र तपाईंले वसन्तजीका साथीका रूपमा चिनेका अरु साथीहरू समक्ष पुऱ्याउनुलाई पनि उहाँको परिवारलाई साथ दिने एउटा कदमकै रुपमा लिइदिनुहोला।
1
35
29
4,290
One year of the Gen Z uprising & we still haven’t been able to arrest those who ordered the shooting. The actual victims were killed, injured & worse, criminalized. Meanwhile, many political noobs & representatives turned it into a profitable career. Funny how things worked out.
1
21
2
104
2,290
Captain Priya Adhikari, Nepal’s first female helicopter captain, flew nearly 100 rescue missions in 6 days to help evacuate flood survivors
13
1,089
24
12,840
181,108
मिति २०८३ भदौ २० गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले जिल्ला नुवाकोट विदुर १० वेत्रावतीबाट १ जना महिलालाई सकुशल उद्धार गरेको छ ।
23
160
21
1,198
34,657
Nepal - 3A - First Power station Tunnel Worker is saved via emergency tunnel ❤️❤️❤️ Many People - One Wold  ❤️❤️❤️🙏🙏🙏
24
88
14
588
14,266
Information on DNA Profiling for unidentified Dead Bodies !!
2
38
3
88
10,692
Any graphic designers based in Pokhara looking for a job? Please reach out to me. I might have something for you. Good pay, a decent team & a good working environment. Freshers are highly encouraged to apply too! – at Nepal
2
14
12
1,412
I was requested by my family member to share this info to help their relatives in S. India (now in Nepal) looking for their family members. – at Nepal
1
396
1
363
6,786
We really do not want to applaud for the intention of Sudan Gurung or this government. If the rescue has failed or not even started, it's incompetency. No one is trying to bring down your government, just fucking do things quickly.
सुरुङमा फसेका ६ सयको चार दिनसम्म पनि उद्धार भएन -गृहमन्त्री सुदन गुरुङले माथिल्लो त्रिशुली थ्री–ए पुगेर फोटो खिचाउँदै सुरुङमा फसेकाको उद्दार गर्न आफैँ फिल्डमा खटिएको प्रचार गरे । तर, जमिनमुनि कैयौं किलोमिटरभित्र सास छ कि, भनेर आस गरिएका करिब ६ सय मानिसहरूलाई बाहिर निकाल्ने गम्भीर अपरेसन अझै पनि सुरु हुनसकेको छैन । #Onlinekhabar #rasuwabadhi #rescueoparation onlinekhabar.com/2026/08/200…
2
25
71
5,821
हे भगवान्, मेरी बहिनीको प्रार्थना सुनिदिनुहोस्… रासुवाको बाढीमा मेरा ज्वाइँ सम्पर्कविहीन हुनुभएको छ । खोजीकार्य जारी छ, तर हरेक पल हाम्रो मनमा बेचैनी, डर र आशा सँगसँगै चलिरहेको छ । बहिनीको आँखाबाट आँसु रोकिएको छैन… रोदन अविरल छ । आशा अझै बाँकी छ, ज्वाइँ सुरक्षित हुनुहुन्छ र कुनै क्षण सम्पर्कमा आउनुहुनेछ भन्ने । हे भगवान्, मेरी बहिनीलाई यो पीडा सहने सामर्थ्य दिनुहोस् । अनि ज्वाइँलाई सकुशल हामीमाझ फर्काइदिनुहोस् । बहिनी, तिमी एक्लो छैनौ… हामी सबै तिमीसँगै छौँ । ज्वाइँ, जहाँ हुनुहुन्छ, सकुशल फर्किनुहोस्… हामी बाटो हेरिरहेका छौँ । यी साना-साना कोपिलाहरूलाई फूलाउन अझै धेरै बाँकी छ… उहाँलाई आफ्ना नानीहरूको भविष्य हेर्न फेरि घर फर्किनु छ । एकपटक फोन गर्नुहोस् ज्वाइँ… हामी सबै तपाईंको आवाज सुन्न आतुर छौँ । - नवराज पराजुली ।
75
51
5,673