मुसी🍁 (@aneesha86) header
मुसी🍁 (@aneesha86) profile picture

चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫

Istanbul, Turkey
Joined March 2021
भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा सुनिदिने मान्छे हुन्छन्♥️ #शुभबिहानी 😍
172
279
2
1,546
कहिलेकाहीँ आफ्नै खुसी खोज्दै हिँड्दा जिन्दगी नै बितिसक्दो रहेछ। 🕊️
2
6
338
न्यानो आसु ले गाला छोएर खस्दै गर्दा सबै भन्दा बढि याद तिम्रो आउने रहेछ आमा ।😥💔
1
9
44
1,963
मन परेको मान्छे सधै यादमा हुन्छ जीबनमा हैन 🥺♥️
5
9
31
2,752
आफ्नो मन बुझाउन थालेपछि, अरूले के सोच्छन् भन्ने कुराले फरक पार्न छोड्दो रहेछ।😊
2
20
41
2,461
मिल्ने भए दिमाग र मनलाइ फेरि Restart.गर्थिए अनगिन्ति सोचहरुको भणडारनले आफैलाइ भित्रै बाट सकाएको महशुस हुन्छ🥺💔
4
22
971
एक दिन यस्तो बिहान आओस् जहाँ मनमा कुनै बोझ नहोस् र मुस्कुराउनका लागि अभिनय गर्न नपरोस्♥️🍁 #शुभबिहानि☘️
12
60
2,310
बिग्रेको भनेको त्यही एउटा भाग्य मात्र हो, मान्छे त ढुङ्गा खोज्दा देउता भेटे जस्तै छु☺️♥️
1
30
1
94
4,663
"कहिलेकाहीँ मन यति भारी हुन्छ कि यो संसारमा जन्म नै किन लिएछु जस्तो लाग्छ।"💔
1
4
36
1,598
यती धेरै mature पनि हुन थिएन कि, कसैसँग कुरा गर्न मन समेत नहोस्🥺💔
2
30
2,416
ऋण हुन्थ्यो भने तिरेर घटाईदिन्थेँ, प्रेम थियो, झन थपिदैं गयो!🥹♥️
1
12
41
3,182
ढिलो हुँदैमा निराश हुनु हुँदैन, किनकि प्रकृतिले पनि हरेक फूललाई फुल्ने समय छुट्टाछुट्टै दिएको हुन्छ♥️☘️
1
20
1
86
3,557
न शिर बिसाउने काध छ न बुझिदिने भाग्य छ ।🥺♥️
4
5
1
34
3,845
जहाँ एकान्त त्यही मन शान्त।🌸
1
16
49
2,666
तस्बिरमा हाँसेको देखेर होला कहिल्यै हालखबर सोधेनौ है !❤️‍🩹🥹
3
22
1
65
2,966
आफुलाई त्यो दिन परिपक्क सम्झने छु, जुन दिन जति नै चित्त दुखे पनि आखाँ बाट आँसु खस्ने छैन♥️🍁
4
13
57
3,438
मन सफा राख्नुस्, कर्म राम्रो गर्नुस् र बाँकी कुरा समयको जिम्मामा छोडिदिनुस्।❤️‍🩹
1
18
76
4,011
सुख त किनेर पाइँदो रहेछ दु:ख त भोग्नै पर्ने रहेछ खुशी चाँहि आफ्नै हुनुपर्छ है♥️☘️
2
3
38
2,655
तिमी त्यो घरमा पनि बस्नु है लक्ष्मी, जहाँ तिम्रो स्वागतका लागि एउटा दियो समेत किन्ने पैसा हुँदैन।🙏🏼🕉️
18
65
7,303
घेरैपटक बुहारी बोल्दिन, किनकि उसलाई थाहा हुन्छ उसको एउटा शब्दले पनि घरमा ठूलो अर्थ राख्न सक्छ।😔💔
1
3
26
2,107
संसार जतिसुकै रमाइलो किन नहोस् मन दुखेपछि सुनसान नै लाग्दो रहेछ।🥺♥️
2
14
1
92
4,233