Anukul Regmi(O+) (@ankr5202) header
Anukul Regmi(O+) (@ankr5202) profile picture

Youth & Political Activist

Nepal
Joined July 2013
Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)
परिणाम एउटा अध्याय हो, सम्पूर्ण कथा होइन। निर्वाचनको परिणाम मेरो पक्षमा नआए पनि हजुरहरूले दिनुभएको माया, विश्वास र साथ मेरा लागि कुनै पनि पदभन्दा कम छैन। यहाँहरूको साथ, सद्भाव र विश्वासप्रति पुनः नमन। जय नेपाल! – at Nepal
3
13
282
शुभ दीपावली !
6
92
स्वतन्त्र समाजहरूमा सत्ता प्रश्नसँग डराउँदैन, बरु प्रश्नको उत्तर दिन्छ। असुरक्षित सत्ता मात्र आलोचनासँग डराउँछ।
4
84
यदि कुनै नागरिकलाई अदालतको आदेश, पक्राउ पुर्जी वा स्पष्ट कानुनी प्रक्रियाबिना नियन्त्रणमा लिइन्छ भने त्यसले गम्भीर संवैधानिक र नागरिक अधिकारसम्बन्धी प्रश्नहरू उठाउँछ। लोकतान्त्रिक राज्यमा प्रहरी शक्तिको प्रयोग कानुनले निर्धारण गर्छ, शासकको इच्छाले होइन।
22
लोकतन्त्रको सबैभन्दा ठूलो क्षति सधैँ निरक्षर भिडले गर्दैन; धेरैपटक त्यो क्षति बुझेर पनि मौन बस्नेहरूले पुर्‍याउँछन्।
42
समर शेष है, नहीं पाप का भागी केवल व्याध जो तटस्थ हैं, समय लिखेगा उनके भी अपराध अन्याय, अत्याचार वा सत्यमाथिको आक्रमण हुँदा अपराधी अत्याचार गर्ने व्यक्ति मात्र हुँदैन। अन्याय देखेर पनि मौन बस्ने, तटस्थ रहने वा आफ्नो जिम्मेवारीबाट पन्छिने मानिसहरू पनि इतिहासको नजरमा दोषी ठहरिन्छन्
1
50
Anukul Regmi(O+) retweeted
डा. गोविन्द केसीको २५औँ सत्याग्रहको आठौँ दिन। उहाँको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक र चिन्ताजनक अवस्थामा पुगेको छ। सत्याग्रहको आवाज सुन! अब पनि कति कुर्ने? उहाँका माग सुन, सत्याग्रहको मर्म बुझ र उहाँको जीवन रक्षाका लागि तत्काल पहल गर।
6
9
226
Public opinion sets bounds to every government, and is the real sovereign in every free one. James Madison, 1791
69
Anukul Regmi(O+) retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
156
288
86
953
78,663
Anukul Regmi(O+) retweeted
डा. गोविन्द केसीको २५औँ सत्याग्रहको सातौँ दिन। उहाँको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक र चिन्ताजनक अवस्थामा पुगेको छ। सत्याग्रहको आवाज सुन!
8
15
547
पत्रकार साथीहरु, के हजुरहरु सबै सुरक्षित हुनुहुन्छ ? @bishwaprakash77 @BikenDawadi @birat_anupam @Sawad_keshab @revoltjagan
2
5
171
Those who cannot remember the past are condemned to repeat it.
1
2
17
1,130
Anukul Regmi(O+) retweeted
लौ केटा हो उठाइदे भनेपछि पत्रकार उठाए,लाइक घट्यो भनेर छाडे #NepalPress
7
24
10
103
9,105
Just loving this part of the Song. Kudos to you @ShahBalen @PM_nepal_
1
66
सत्ता जनताले सुम्पिएको जिम्मेवारी हो, कसैले प्राप्त गरेको सर्वाधिकार होइन।
1
76
गलत गर्ने बिचौलिया र ठगलाई पक्रनुको सट्टा प्रश्न गर्ने पत्रकारलाई बिना पक्राउ पुर्जी हुकुमी शैलीमा संचार गृहबाटै पक्रनु गैरसंवैधानिक संगै सरकारको लाचारी पनि हो। – at Nepal
1
6
120
Anukul Regmi(O+) retweeted
लाखे है, कसो पो भो ? रास्वपा नेतृत्वको सरकारले ल्याएको भूमि अध्यादेशमा रास्वपा प्रतिपक्षमा हुँदा ल्याउनै हुँदैन भनेको प्रावधान समेत हुबहु राखिएको छ । by @santagaha रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश onlinekhabar.com/2026/10/204…
1
12
2
41
4,211
समुन्नत लोकतन्त्र यस्को बारेमा सबै जनाको बिचार बुझ्न मन लागेको थियो। के लाग्छ भन्दिनुस् है।
1
5
1
12
485
साथी, यो पिडा तिम्रो मात्र नभएर, विभिन्न क्षेत्रमा अधिवेशनमा भाग लिगिरहेको साथीहरुको पिडा हो। सहमति गरेर आउनु भनेर केन्द्रको निर्देशन छ भन्ने फरक किसिमको लोकतान्त्रिक अभ्यास यो अधिवेशनमा हामिले देख्यौं। @thapagk @bishwaprakash77 onlinekhabar.com/2026/10/203… – at Nautanwa, India
1
1
3
238
#लोकतान्त्रिक_संस्कार पद्धतिलाई प्रवृत्तिमा बदल्न सक्नुमै त छ- संस्कार, सम्मान र गति ! यहि सुन्दर पलको `क्लिप्स´ साथ स्वदेश र बिदेशमा रहनुहुने सबै आमाबुबा, दिदिबहिनी, दाजुभाइमा महान पर्व दशैंको #महाअष्टमीको_शुभकामना !
13
13
126
4,832