Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi) header
Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi) profile picture

Journalist, FilmMaker @horimovie; Editor-In-Chief @himalayanherald (Formerly Editor @shilapatra, NewsChief @JanataTV, NewsCoordinator @News24nepal)

Kathmandu, FDR Nepal
Joined September 2009
Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
Congratulations @Suparoyals . After all you did it. You were the most deserving team of @OfficialNPLT20 . 🏆 🥇#NPL2026 #NPLSeason3 #SudurpashimRoyals
1
6
120
Congratulations @Suparoyals . After all you did it. You were the most deserving team of @OfficialNPLT20 . 🏆 🥇#NPL2026 #NPLSeason3 #SudurpashimRoyals
1
6
120
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व नेपालले भारतलाई गिनिज बुकमा नाम राख्न सहयोग गर्छ जस्तो छ । #NepalCricket
1
77
PM Balen का भारत दौरा । अड़ानी को कौन सा चाँदी कटेगा??🤔🤔
1
2
375
Indian PM announced new innovation by India for farmers. Hope Nepal can get it during our PM visit👊
1
107
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
Replying to @arundjoshi
नेपालमा महिलाहरुलाई फ्रि भा को ४ महिना भै सक्यो चमेली ! समाजिक संजाल तिर ।
2
1
128
न्हु दँया भिन्तुना !
2
120
"धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना!
हामी नेपालीहरूको बुद्धि देख्दा उदेक लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ , हैरान लाग्छ! (कि मेरो कहिल्यै धन नकमाउने बुद्धि मात्र बाउँडिएको हो कि?) "धनतेरस" पोहोर परार भन्दा पनि ठूलो र भद्दा रूपमा तेर्सिँदैछ। सरकार अन्तर्गतको पञ्चाङ्ग निर्णायक समिति ले यसलाई "धनत्रयोदशी" तोकेको छ, र नेपाल राष्ट्र बैंक सुन चाँदीका सिक्का बेच्दैछ। खासमा कार्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती मानिने भएकाले यसको नाम "धन्वन्तरी त्रयोदशी" भएको हो। तर धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं। अनि हामी पनि लाग्छौं - सकभर गहनाका दोकानतिर, नभए भाँडा दोकानतिर। "धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना! यो भिडियो📷मा बोल्ने हरिकृष्ण भण्डारीको सुझाव राम्रो लाग्यो, सामान जोडेर लक्ष्मीलाई फकाउन खोज्नमा भन्दा स्वास्थ्यरूपी धनको संवर्धन गर्नमा लाग्नु राम्रो! youtube.com/shorts/7Z4PftLkk…
1
1
3
201
भन्न खोजेको के होला ???
5
5
742
प्रकृति, आस्था र संस्कृतिको सुन्दर संगम काग तिहारको हार्दिक मंगलमय शुभकामना। #HimalayanBank #happytihar🎆 #HBLforever
64
मिस्त्रीले आएर के मरम्मत गरे त 🤔
2
89
'सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन। गेटा मेडिकल कलेजको स्थापना र सञ्चालनका लागि गरेको सङ्घर्ष यसको प्रमाण हो। मेरो आग्रह यति मात्र हो— आरोप र भाष्यभन्दा तथ्य, अभिलेख र योगदानका आधारमा मूल्याङ्कन गरौँ। गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरौँ र सुदूरपश्चिमका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरौँ।' - डा. गोविन्द केसीonlinekhabar.com/2026/11/205…
2
165