सडक सुरक्षाको सन्देश बाँड्दै देउसी–भैलोमा रमाए चितवनका सीडीओ र प्रहरी प्रमुख !
हाम्रो चाडपर्व, रीतिरिवाज जोगाउनु सबैको धर्म हो । कर्तव्य हो । यती रमाइलो नाचको लागि उहाँहरु लाइ सम्मान।
भिडियो: Jana Aastha
यसपालिको NPL एकदम रोमाञ्चक। Pokhara Avengers बाहेक सबै टिम उस्तै उस्तै जस्तो देखिन्छ। अब त यो टिम माथि पुग्यो जस्तो लाग्छ, अर्को दिन फेरि अर्कोले जित निकाल्छ र अगाडि हुन्छ। यसरीनै आज सम्मपनि Lumbini Lions बाहेक अरुको भन्ने अबस्था छैन ।🏏
1
1
160
आईजीपी दानबहादुरको "खरानीबाट फर्केर आएँ" गीत गाउने गायक थानेश्वरले स्टुडियोमा भक्कानिँदै गाए...
Video Source: Prime Television fb.
धेरै क्रीकेट समर्थकहरुले NPL को Live देखाइरहेको NETTV ले Live राम्रोसंग नदिएको भन्दै गुनासो गरिरहेका छन। 😥
स्कुल पढ्दा, गाउँमा छँदा कस-कसले अनुभब गर्नुभएको छ यो चिजको ? राती रुखमा गएर पोलेको अनुभव, ल्याएर पकाएर भाग लगाएर खाएको अनुभव !!
44













