Our childhood folklore "Gurumapa" finally in anime!
Beautifully crafted with amazing Kathmandu visual details. Huge congratulations to Asim for bringing this story to life—truly impressive work.
Excited to see the next episodes! youtube.com/watch?v=BEYbXIBH…
118
स्पाइनल इन्ज्युरीका कारण ह्वीलचेयरमा रहेर समाज, राजनीति र अर्थतन्त्रका विकृतिहरूलाई नियाली रहनु भएका बुढाथोकीले अर्थसम्बन्धी विभिन्न पुस्तकहरू लेख्नु भएको छ। नेपालका सार्वजनिक स्थल अपाङ्गमैत्री हुनुपर्छ भन्ने आवाज निरन्तर उठाउँदै आउनु भएका बुढाथोकीलाई संसदमा पुर्याउन - हलोमा मत
भुस्याहा र बहुला कुकुरको भुकाई इरिटेड गराउने खालको हुन्छ । लात खाएपछि कुँइकुँइ गर्ने, झन् चर्को कराउने र परपर भाग्ने र फेरि टोक्न आएको जस्तो गर्ने उसको विशेषता हो । त्यस्ता कुकुरको मरण पनि सहज हुँदैन । यस्ताे कुकुरले टाेक्नु त के, जिउमा र्याल मात्र लाग्याे भनेपनि रेबिजकाे भ्याक्सिनले काम गर्दैन । - copied
33
भूकम्पमा स्वयंसेवकहरूको राम्रो परिचालन गरेर र फिल्डमै खटिएर प्रभावशाली रूपमा उदाएका भन्दै सुदन गुरुङको बारेमा सन् २०१५ मा कान्तिपुरको प्रकाशन द काठमाडौं पोस्ट ले लेखेको थियो। त्यसको एक वर्षपछि द काठमाडौं पोस्ट का तत्कालीन सम्पादक अखिलेश उपाध्यायले आफ्नै विशेष सम्पादकीयमा समेत सुदन गुरुङको नाम उल्लेख गर्दै, विपद् व्यवस्थापनका उत्कृष्ट उदाहरण र युवा अभियन्ताको रूपमा चित्रण गरेका थिए।
त्यही क्रमलाई निरन्तरता दिँदै, सुदनले कोरोना महामारीको समयमा पनि करिब ५० भन्दा बढी अस्पताल र सामुदायिक केन्द्रहरूमा खटिएर अक्सिजनदेखि राहतका सामग्री वितरण गरेका थिए। राहत सामग्री वितरण र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सुदन गुरुङलाई साथ लिएर काम गरेका थिए। ती दिनहरूमा धेरै सरकारी बैठकहरूमा समेत उनको उपस्थिति रहने गर्थ्यो।
सुदन जनस्तरबाट राहतमा व्यस्त थिए, त्यसै समयमा सरकार र पार्टीमा रहेका केही व्यक्तिहरू राहतमा, जस्तापास्तामा अनियमितताको समाचार पनि आउन सुरु भइसकेको थियो।विपद् व्यवस्थापन क्षेत्रमा निरन्तर सक्रिय सुदनलाई अहिले बैठकमा किन? भनेर प्रश्ननै गलत छ।
39












