Roshan Bhattarai (@brtroshan) header
Roshan Bhattarai (@brtroshan) profile picture

PhD in Electrical Eng. Transmission Planner. Tweets are personal. बिदेशमा बसेर नेपालको चासो राख्ने आम नेपाली

Joined March 2010
Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)
प्रकृतिको नियम: बाल्यकाल:- समय छ, शक्ति छ तर पैसा छैन युवावस्था:- शक्ति छ, पैसा छ तर समय छैन बुढेसकाल:- पैसा छ, समय छ तर शक्ति छैन अत: प्रकृतिको कुनै बन्धन छैन त्यसैले प्रत्येक दिन हर्ष, उल्लास र खुशि साथ जीवन बिताउँ 🙏🙏🙏
1
12
72
आज एक ब्यापारी मित्र र सरकारी वेतनधारी आफन्त सँग लामै कुराकानी भयो। निष्कर्षः यो सरकारले गर्दा पुरानो आम्दानी स्वात्तै घट्यो। धित मरुन्जेल गाली गरे। म सुनिरहें। यस्तो पाराले त घन्टीको भोट स्वात्तै घट्ने पो देखें त। लु है, भोट बचाउन पनि अलिअली खान देओ है केटा हो। 😂😂🤣🤣
1
1
5
429
यस्ता पात्रहरुको म बिग फ्यान हुँदैछु आजकल। म त भन्छु १-२ सय नै यस्तै निक्लिए देश ५-१० वर्षमै राजनीतिक फोहोरमुक्त हुन्थ्यो। सत्तामा रजाईं गर्न पाउँदा मात्रै प्रजातन्त्रको दुहाई दिने हुन, नत्र जुनसुकै नाम राखेपनि यिनीहरु आतंकवादको पर्याय नै हुन। Keep Going Surya Ji, I love you 💖
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
2
805
आफुँ “क्रिज”मा मस्त समय ओगटेर ५ रनमा “पेभिलियन” फर्केका परराष्ट्र मामलाका पूर्व नेता, विद्वान, कर्मचारीहरुले अब “क्रिज”मा जाँदा यसरी “सेन्चुरी” हान्नुपर्छ भनेर ज्ञान दिएको चैं पटक्कै नसुहाउने।
1
175
राजाले दरबार छाडेपछि आफूहरू बिना नेपाल चल्दैन भनेर धम्की दिएनन्। जोगीझैँ बनेर हिँडे, बदला लिने भाव बोकेनन्। तर आज जनताका छोराछोरीहरूको ताल हेर्नुहोस्, दशकौँदेखि सत्तामा छन्, तर सडकमा मान्छे उतारेर आन्दोलन गर्छु भन्छन् केही दिन सत्ताबाट विमुख हुँदा टाउको काटिएको भालेझैँ छटपटाउँछन्
4
38
1
126
2,883
नेपाली समाजका पत्रपत्र खिया लाग्नुमा कँडेलजस्ता पात्रहरु जिम्मेवार छन। मैले भन्ने लोभीपापीका झुण्ड यी र यस्तै हुन। यस्तालाई बाल दिनुहुन्न।
कृष्ण कंडेल,कुमार वेनको उदयसंगै उनको घरमा देउसी खेल्न पुगेछन! चाप्लुसी र चाम्चागिरीको पर्यायवाची हुन् कृष्ण कंडेल ‼️ उनिसँग न स्वर छ,न ताल छ तर पनि खै चल्दो रहेछ ‼️ उनलाई चै म कसरी चिन्छु भन्दा तत्कालिन सेनामा कार्यरत हुँदा माओवादी सँग साँठगाँठ भएको व्यक्ति भनेर चिन्ने गर्छु ‼️
2
208
Roshan Bhattarai retweeted
सनातन संस्कृति र परम्पराको सम्मानका लागि नेपाल सरकारलाई हार्दिक धन्यवाद! दशकौँपछि पहिलोपटक नेपाली मौलिक संस्कृति, परम्परा र आस्थाको अभिन्न पर्व देउसी भैलोलाई समयको सीमाबिना चौबीसै घण्टा खेल्न पाउने व्यवस्था हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य निर्णय हो। गृह मन्त्रालयबाट जारी निर्देशनले देउसी भैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित, व्यवस्थित र सभ्य रूपमा सञ्चालन गर्दै हाम्रो मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण मार्ग प्रशस्त गरेको छ। देउसी भैलो मनोरञ्जन मात्र होइन, यो हाम्रो सनातन संस्कृतिको जीवन्त अभिव्यक्ति, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परा र नेपाली समाजको सामूहिक पहिचान हो। यसलाई समयको बन्देजबाट मुक्त गर्दै संस्कृति र आस्थाको सम्मान गर्ने वातावरण बनाउनु आफैँमा प्रशंसनीय कदम हो। साथै, ध्वनि प्रदूषण, सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण र सभ्य व्यवहारसम्बन्धी निर्देशनहरू पालना गर्दै सबैले उल्लासपूर्वक पर्व मनाउन सक्ने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी र नागरिकको साझा कर्तव्य पनि हो। यस सकारात्मक निर्णयका लागि नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सबै निकायलाई हार्दिक धन्यवाद। जय सनातन! जय नेपाली संस्कृति! – at Nepal
4
7
1
54
1,514
कार्तिक २३ गतेले २०४७ सालको सम्झना गराउॅंछ। त्यस दिन राजा वीरेन्द्रबाट ‘नेपाल अधिराज्यको संविधान’ जारी भएको थियो। तर— ४६ सालको आन्दोलनमा सम्मिलित सबै पक्षका माग सम्बोधित भएको, बहुदलीय व्यवस्था भएको त्यस संविधानलाई राम्ररी क्रियाशील नै हुन नदिईकन, संशोधन र परिमार्जनको बाटोमा लग्दै नलगीकन २०६३ पछि माओवादी चपेटामा पारेर एकाएक खारेज गरियो। त्यसपछि— जुन बाटो पछ्याइयो त्यसबाट देश र देशवासीको कति उत्थान (वा पतन) भयो त्यो जग-जाहेर छ। अहिले राजनीतिक स्थायित्व र राष्ट्रिय सुरक्षा नै सर्वाधिक चासो/चिन्ताका विषय भएका छन्।किन र कसरी यो स्थिति आइपऱ्यो ? जिम्मेवारी कसले लिने ? एकैछिन घोत्लिने हो कि ?
5
14
1
56
2,077
देउवाले कम्यूनिस्ट सँग संगत मात्र गरेका रहेनछन, कम्यूनिस्टबाट दिक्षित पनि भएका रहेछन। यस्तो त छुट्टिएपछि कम्यूनिस्टले लाउने धारेहात जस्तै भएन? कांग्रेसको बाम्पन्थीकरण गजबसँग भएको रहेछ। मैले देखेको कांग्रेसको चरित्र यस्तो हैन।
गगन थापाले पैसामा कांग्रेस किनेको पूर्वसभापति देउवाको आरोप
1
1
3
242
हैन हौ, गगनलाई पक्राऊपूर्जी नै जारी भैसकेको हो र? विनासित्ति हल्लै सुनेर नेता देखि कार्यकर्ता र गगन स्वयं प्रतिरक्षात्मक भएको देखेर केहि गडबड पो गरेका रहेछन् कि जस्तो लाग्यो है। त्यस्तो नहोस । नेपाली राजनीतिमा जहिल्यै “आशलाग्दो केटो जेठाजु पर्ने” गरेको छ, खैके खैके
1
6
263
०४९ मा आईजी रत्न शम्शेर राणालाई हटाउने प्रम गिरिजा र गृहमंन्त्री देउबा थिए|प्रहरी संगठनलाई राजनितिकरण गर्न र भ्रस्टचारको अखडा बनाउने काम कांग्रेसले शुरुवात गरेको थियो|आज तिनकै चेला चपेटाहरु बालेनले आईजी हटायो भनेर बिरोध गर्ने नैतिकता राख्छन र भन्या?😻
7
26
2
106
3,500
एउटा केटो बदनाम निक्ल्यो। केटो जमाना देखि चलखेल गर्दै थियो, त्यसैको निरन्तरता दिन खोज्दैथियो होला। अहिले पनि लोभीपापी नभएका हैनन, चलखेलको माध्यम खोजिराकै थियो होला। यता जस पाउने भए मेरो र तेरो भन्थे होलान, अहिले “मेरो हैन तेरो” भन्नेमा लाग्याछन। कुरा त्यत्ति हो।
1
3
213
हामीले पो केहि भन्नुहुन्न त, स्वतन्त्रता, संविधान र मुलुक खतरामा परिहाल्छ। वहाँहरु त पहिले ठूला पानामा झुठ बेचे पछि एउटा सानो चिर्कटो ठेल्दै यसरी बचाउनुहुन्छ प्रेसको स्वतन्त्रता र संविधान। 🙏
1
2
159
डा. साब मलाई पुनः त्यहि ४० बुँदेको मिती याद आयो। प्रजातन्त्रको लय पकडिरहेको देशमा, ठ्याक्कै त्यहि दिनदेखि यो अस्थिरताको तपाईं महोदयहरुले नै सिलान्यास गर्नुभएको हो। पानी मुनिको ओभानो बन्ने कोशिस नगर्नुस। तपाईंहरु क्षमायोग्य हुनुहुन्न।
देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ! अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन! सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं! सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं!
4
211
गगनजी संसदमा नभएर बचेछन, नत्र त रवीजीले पनि चिर्कटो हल्लाएर १८को “प्रमाण ल्याऊँ, प्रमाण ल्याउँ” भन्दै कति जिस्काउँथे होलान है? 😂😂😂 मसला भयो २-४ दिनलाई। तर त्यो बयान सत्य हो भने छापामा कसरी पुग्यो? पुर्याउनेलाई चैं पहिले ठिङ्ग्याउनु पर्यो।
4
1
14
676
ए साँचै, कांग्रेस (देउवा)को महाधिवेशन के भयो? पत्रपत्रिका पनि लेख्दैनन त, किर्नोले केजातीलाई छोडेजस्तो छोड़े कि कसो? कि सर्यो अधिवेशन? चालचुल छैन त।
2
171
गगनजीले पनि दर्है दिए। वहाँ पनि तर्साउने मान्छे हो, तर्सिने त हैन। तर पनि स्वस्तिवाचन देखि अब सामाजिक संजाल सबैतिर बालेनको कपि गर्नुपर्दैन क्या गगनजी। आफ्नो बेग्लै पन ल्याउनुपर्यो। यस्तै हो भने, कुन दिन ओली-प्रचंडले समेत स्वस्तिवाचन र तुक्के ट्विट फाल्लान जस्तो पो लाग्यो त 😂😂
1
5
163
कमसेकम अमीतजीको प्रेस चैं स्वतन्त्र छैन भन्नेमा म ढुक्क छु।
हाम्रो सम्पादकीय: प्रेस र संविधानमाथिको हस्तक्षेपका यस्ता 'ट्रायल बेलुन' हरू बेलैमा तह लगाउन सकिएन भने बिस्तारै यी कुराहरू 'नर्मल' बन्दै जानेछन्। सत्ता थेत्तरो बन्दै जानेछ। समाजको सन्तुलन खुस्कँदै जानेछ। प्रेस र लोकतन्त्र कमजोर बन्दै जानेछन्। setopati.com/opinion/401758
3
2
23
782
मुमारामजी, डेकेन्द्रलाई जिउँदै गाड्दा तपाईंले माओवाद छोडिसक्नु भएको थियो कि त्यतै मुठ्ठि कसदै हुनुहुन्थ्यो? कमसेकम तपाईहरु (माओवाद जिन्दावाद भनेकाहरु)ले चैं प्रेस स्वतन्त्रताको दुहाई नदिए मात्र पनि प्रेस स्वतन्त्र हुन सहयोग पुग्थ्यो। बाँकी तपाईंको मर्जी 🙏
unavailable
1
4
36
1,911
Roshan Bhattarai retweeted
पार्टीको खोल ओडेर प्रस स्वतन्त्रताको कुरा गर्ने ?तेरिमा फटाहा हो । चैत १५ मा क्यामारा सहित पत्रकार पोलिदा , राष्टिय गान गाउदै गरेको मन्च मै गोली चल्दा तिम्रो तिमीहरुकै कलममा मसी सकिएको थियो ?
1
4
1
14
450
प्रहरीको बन्द हिरासतमा बयान सकिएको आधाघन्टामा बयानमा के के बोल्यो, के सकार्यो, ककसलाई पोल्यो भनेर आफ्नै कानले सुने जसरी समाचार पत्रिकामा आउँछ भनेः लेखिएको सत्य भए गोप्य सुचना चुहाउनेलाई कारवाही गर्ने, र असत्य भए गलत सुचना र भ्रम फैलाउनेलाई कारवाही गर्ने कानुन चाहियो। हदै भयो।
158