Pinned Tweet
नेपालको संविधान २०७२ ले प्रष्टै "सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्" भन्या छ त। अनि घन्टाको वरियता? । संविधान विपरीतको मर्यादाक्रम खारेज गर ।
तपाईं यदि ChatGPT, Copilot आदि AI नियमित प्रयोग गर्नुहुन्छ भने एकपटक "मेरो बारेमा तपाईंलाई के के थाहा छ? विस्तृत रुपमा भन्नुहोस्" लेखेर हेर्नुहोस् त। झस्किने उत्तर आउनेछ।
94
नेपालीका बिहेमा 'मेहन्दी' थपिएझैँ तिहारमा #धनतेरस थपिएको जस्तो लाग्ने म मात्रै त हैन होला नि ?।
4
168
#के_तपाई_साइत_हेरेर_टिका_लगाउनु_हुन्छ_?
नौ दिन लगाएर गरेको पूजाको प्रसाद लगाउन कुनै साइत हेर्नु पर्छ र?
त्यसै पनि आगम शास्त्रले:
"हरेक क्षण मूलतः शुभ छ।
दिन, रात, सन्ध्याकाल वा महानिशि (मध्यरात्रि) मध्ये कुनै पनि समय न जन्मजात अशुभ छ न त विशेष नै" भनेकै छ। जय काली!।
1
45
AI लाई के AIके छाडा र निम्नस्तरको गाली गलौजका शब्द प्रयोग गर्न सक्छ? भनेर सोधेको यसो भन्यो:-
"प्रयोगकर्ताले गाली वा निम्नस्तरका शब्द प्रयोग गर्न आग्रह गरे पनि त्यसलाई अस्विकार गर्छ" ।
41
अनि मार्के'टाँ दसैँमा कुन किताब पढ्ने र "यसपालाको दसैँ कुन कलाकारले कसरी मनाउँदैछन्?" भन्ने खाले सम्चार आइसके कि अचेल आउन छाडे ? 🤣😂।
111
कृष्णले गाई चराउने भीरलाई कालान्तरमा कृष्णभीर भनिएको हो भनेर अर्को कुनै लहडीले भनि सक्यो कि भन्न बाँकी छ? ।
1
121
खान नपाए'सि जुट्ने, बाँड्नु परे'सि फुट्ने समूहलाई नेपा'लाँ राजनैतिक दल भनिन्छ। #ज्ञान_समाप्त
के ज्योतिष शास्त्रमा अनिष्टको मात्रै भविष्यवाणी हुने हो र?। राम्रो कुराको भविष्यवाणी गर्ने त एकजना पनि छैनन् त। सबै #रोटीहरू खालि 'अनिष्टवाणी' मात्रै गर्छन्।
रिपोर्ट फैलाएको आरोपमा व्यक्ति गिरफ्तार रे। सक्छौ भने रिपोर्ट बनाउनेलाई गिरफ्तार गरी, हैन भने #शरम_करो !।
अरू पेशाकर्मी त पहिलै दलीय रोगले ग्रस्त थिए नै। हुँदा-हुँदा ज्योतिषीहरू समेत झोलावादको चश्मा लगाएर मात्रै भविष्यवाणी गर्ने रैछन्। #हैट्
79
पुराण मात्रै सतही रूपमा पढेर धर्मलाई उडाउन जत्ति सजिलो छ, वेदान्त र उपनिषद् पढेर इन्कार गर्न त्यति नै गाह्रो। #ज्ञान_समाप्त
सहरमा खुलेको एउटा नयाँ रेष्टुरेन्टले विज्ञापनको लागि पहिलो हप्तामा श्रीमती लिएर आउने श्रीमानलाई नि: शुल्क खाना खुवायो।
केही दिनपछि फिडव्याक लिन रेष्टुरेन्टले १०० जनाको घरमा फोन गरेर श्रीमतीसँग सोधे "खाना कस्तो थियो?'। सय जनाले नै सोधेछन् : "कुन खाना?"।🤣😜😂
एउटा सिलिन्डर बोके ग्राहक,
दुईटा बोके तस्कर रे !। #तिम्रा_सुशासन !
131
हिँजोको त्यो प्राकृतिक प्रकोपलाई समेत भूराजनीतिक चाल र विदेशी षड्यन्त्र देखेर राजनैतिक रंग दिएर रोटी कमाउन खोज्ने सबै विश्लेषक, पत्रकार र बुद्धिजीवीहरूलाई एकमुस्ट श्रद्धाञ्जली। तिनका आत्माले तिनका जिउँदो लासको भारी अरू धेरै बोक्न नपरोस् भन्ने कामना ।
6
297
यस्सो फेसबुक खोलेको, आजै १४ जनाको जन्मदिन परेको रैछ। #नाग_पञ्चमीको दिनमा अर्कै अर्थ लाग्ला भनेर "शुभकामना !" पनि लेखिनँ !। 🤣😜
126
नाम फेर्न रहर गर्नेहरूले आफैँ नयाँ बनाउनु, अनि मन लागेको नाम राख्नु। #ज्ञान_समाप्त




