कुरो हिजैको हो। पार्टी सभापति @thapagk ले मनमनकामना देविको नवनिर्मित मन्दीरको उद्घाटन गर्नुभयो। – at Nepal
'सबै अट्ने देश सबै अट्ने काङ्ग्रेस' भनिसके पछि डाक्टर, इन्जिनियरलगायत विभिन्न पेशाकाले जिते भन्नू गलत हो तर नतिजा फाल्गुन २१ जस्तो अचम्म चाहिँ भएकै हो। 😉
सबैमा फुलपातिको शुभकामना !🙏
सुधार्न आएको सरकारले एयरपोर्टको अस्तव्यस्तता सुधार्न बाँकी नै रहेछ। नेपाली हामी बेरोजगारी नै हौ तर चार घन्टासम्म डिले सहनसक्ने क्षमता छैन। पोखराबाट स्याङ्जा पनि पुग्न पर्छ हौ दुईतिहाई सरकार ।🤭😎 – at Nepal
त्यो एआई भए पनि फेक भएपनी जे भनिपनी त्यो अडियोले असाध्यै डिस्टर्व गर्यो। कुन हदसम्म पुगेपछी मान्छे यसरी प्रस्तुत हुन्छ। छि 😎 – at Nepal
Still, people are talking about the state minister and her privacy, but even though they are not talking about the bullshits MP. This is the real society where people never change their mindsets. – at Nepal
Deelipa Shree🇳🇵 retweeted
महाधिवेशनमा प्रयोग गरिएको ``खुलामञ्च´´ को अवस्था अहिले कस्तो छ ? केहि संचारमाध्यममा प्रकाशित समाचार कति तथ्यपुर्ण छन् ?
यो #Video ले त्यसलाई प्रस्ट्याउने छ l
यो अचम्म मान्नपर्ने केही छैन। जसरी व्यवस्थापन गरिएको थियो त्यसरी नै भत्काएर हटाइदै हो। जमिन कुच्दा हिलो निस्किने विषय काङ्ग्रेसको दोष हो त यार। मेरो पनि सेतो जुत्ता हिलोले कालै भाथ्यो।😉 – at Nepal
यो कस्तो महाविपत्ति हो एकपछि अर्को। भोटेकोसी, कालिगन्डकीपछि अहिले बुढिगन्डकीले आफ्नो रौद्र रुप देखाएको छ। 💔 – at Nepal
पिताजिसङ्ग काङ्ग्रेसको जारी महाधिवेशनवारे, मतगणना, स्याङ्जादेखि राजधानीसम्मको राजनीतिक यात्रा र मोहभङ्ग अनि पक्राउ परेकी भान्जीसम्मका कुरा भयो। परिवार सत्य हो बाँकी भ्रम हुन।🙏❤️ – at Nepal
गोप्य मतदान भनेका छन। मोबाइल अफ गरेर मात्रै मतदान केन्द्रमा जाने भनेका छन तर मत दिएका तस्वीर सार्वजनिक गरेका छन। खासमा अब तानातान गगन तेरो कि मेरो भन्नेमा वडा देखि नै देखिएको हो। गगनलाई पार्टीको सभापति र सबैको साझा नै बन्न दिम है ।🙏 – at Nepal






