
Former Health Assistant Of #Butwal_Sub_Metropolitan_City #Dental_Surgeon
Butwal
Joined September 2015
- Tweets3K
- Following383
- Followers222
- Likes14.3K
अध्यान यस्तो नहोस जुन किताबमै सिमित नहोस ।
प्रेम यस्तो नहोस जुन कलेज मै सिमित नहोस । ।
सिमित होस त गाली, धोका अनि पार्टी ।
Result को mark, pass mark मै सिमित नहोस । ।
19
नहोस समुन्द्र जस्तै अटल जिन्दगी
जहाँज अनि सिकारी आउछन , जान्छन ।
बिना गन्तब्य ,वस त्यो छालको के मजा
बरु आओस बाडी भोटेकोसी जस्तै,नरहोस कुनै अस्तित्व । ।
15
Diploma पछि Bachelor पढ्ने सपना धेरैको हुन्छ। तर त्यो सपना पूरा गर्न संघर्ष पनि गर्नुपर्दो रहेछ। HA पास गरेपछि ४ वर्ष जागिर गर्दै, अनेकौँ संघर्षका बीच अन्ततः BDS पनि सफलतापूर्वक पूरा गरियो। 🙏
1
3
115
Deepak Bashyal retweeted
The clock is ticking for applications to the World Dental Development Fund.
This is an opportunity to support impactful oral health projects that strengthen communities and advance dentistry worldwide. 🌍🦷
If your organization is working to improve oral health access, education, prevention, or care delivery, don’t miss your chance to apply.
📅 Submission deadline: June 15, 2026
🔗 Learn more and apply: fdiworlddental.org/world-den…
Together, we can drive meaningful change in global oral health.
जनता जो नभए नेताको के काम ।
बिरामी जो नभए डा को के काम ।
क्रेता नभए बिक्रेताको के काम ।
विद्यार्थी जो नभए शिक्षकको के काम ।
देश रित्तै हुन्छ एक दिन , नेपाल नै नरहे नेपालीको के काम ।।
49
सानैमा हार्मोनियम सिक्दा धेरैले पण्डित बन्नु पर्छ भन्नुहुन्थ्यो, तर मेरो यात्रा स्वास्थ्य क्षेत्रमा अघि बढ्यो
मेरो सबैभन्दा मिल्ने साथी अझै पनि हार्मोनियम नै हो।
आजका युवाहरूले भजन र धर्म आत्मसात् गरेको देख्दा खुशी लाग्छ।
धर्मले मनलाई शान्त र सत्मार्गमा डोर्याउँछ। 🙏
राधे राधे 🙏
1
2
242
Deepak Bashyal retweeted
"यहाँ काम गरेका हरेक मजदुरले उद्योग चलेको हेरेर मर्न मन छ भनेको सुनिन्छ।"-प्रकाश पौडेल
#hernekatha #ep163 #hetaudakapadaudhyog
Deepak Bashyal retweeted
सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
Today the day to select our appropriate candidate
#Election_2026_Nepal
58
यदि Gene Z आन्दोलनमा टाउको र छातीमा नटताकेर खुट्टामा मात्र ताकिएको भए, आज न बालेन मैदानमा आउनुपर्थेा न जेलका कैदीहरू भाग्न पाउथे न चुनाव हुन्थ्यो।+
1
58
Deepak Bashyal retweeted
राष्ट्रिय पहिचान मुद्दाका लागि पनि निर्वाचनमा जिताउनै पर्ने एक उम्मेदवार हुन् रवीन्द्र मिश्र🙏
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सरकारलाई बोझ हो भन्ने हल्ला गलत जस्तो लाग्छ।
गरिबका लागि स्वास्थ्य बीमा कार्यक्रम जीवनरक्षक हो।
समाधान के होला ?
📷 स्वास्थ्य बीमा सबैलाई अनिवार्य बनाउनुपर्छ ।
📷 पेट्रोल, चुरोट,मदिरा, रिचार्ज जस्ता उपभोगबाट सानो योगदान बीमा कोषमा लैजाऊ । ++
1
27
registered
⏳ Just 2 days to go!
Are you ready to improve oral health and well-being for older adults? Join us for our upcoming FDI OHAP webinar on January 22, where experts will share vital strategies for prevention and integration in long-term care systems.
👉Don’t miss out!
🔗fdioralhealthcampus.org/webi…
18








