तेज प्रकाश दीक्षित (@dixit021) profile picture

बोल्नेको दुश्मन आफै बन्छन् थाहा हुँदा हुँदै पनि बोल्ने गर्छु।

नरैनापुर, बाँके- प्रदेश नं ५
Joined October 2018
Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)Photo by तेज प्रकाश दीक्षित (@dixit021)
तेज प्रकाश दीक्षित retweeted
त्यौहार हर साल एहसास कराते है, नौकरी और घर एक मे क्यों होना जरूरी है।
1
38
368
8,914
जानी राखौँ: एउटा कर्मचारीले औसतमा आफ्नो वार्षिक ५ महिनाको तलब सरकारलाई करको रूपमा बुझाएको हुन्छ। तलबमा आयकर र खर्चमा भन्सार, अन्तशुल्क, भ्याट !! कर बढी भयो सरकार!! #जय_देश #राम_राज्य
12
तेज प्रकाश दीक्षित retweeted
सानोमा जोगि देख्दा भाग्थे, अहिले सङ्गै जाउ जस्तो लाग्छ।😂
11
49
1,330
साउनमा भन्छन्, दशैँमा आउँछु। फागुनमा भन्छन्, अर्को दशैँमा आउँछु। बिरामी पर्दा अस्पताल लैजाने हात छैन, राति सास फेर्न गाह्रो हुँदा पानी दिने कोही छैन। दशैँ–तिहारमा आँगन भरिन्छ, तर निधारको टीका नसुक्दै फेरि बिदाइको बेला आउँछ। onlinekhabar.com/2026/10/204…
33
तेज प्रकाश दीक्षित retweeted
चैन से जीने के लिए सभी बेचैन है
12
92
2
608
17,166
यो दशैं रावणको बारेमा पनि पढौं: इतिहास तटस्थ हुँदैन। विजेताले भूभाग मात्र होइन, स्मृति पनि जित्छ । पराजितको गुण या त विजेताको गौरवको पृष्ठभूमि बन्छ, या पूर्णतः मेटिन्छ। रावण यस प्रक्रियाका दक्षिण एसियाकै सबैभन्दा ठूला दृष्टान्त हुन्। arthapage.com/2026/10/44018/…
1
24
तेज प्रकाश दीक्षित retweeted
इंद्रजीत जैसा पुत्र कर्ण जैसा मित्र कभी नहीं हो सकता दोनों को पता था मरना है 💯
9
343
3
1,731
50,322
अप्रत्यक्ष करलाई प्रायः आयकरभन्दा अलग करका रूपमा हेरिन्छ । व्यवहारमा यो एउटै आम्दानीमाथि लाग्ने दोस्रो तहको कर हो । abhiyandaily.com/news/462933…
1
35
तेज प्रकाश दीक्षित retweeted
खुशियां तो छोटी -छोटी चीजों से भी मिल जाती है, पर इस वीडियो से आपको पता चलेगा कि पैसे कमाना या अमीर होना क्यों जरूरी है! पूरी जिंदगी का सबक मिल जाएगी! जय श्री राम, प्रभु सबको सुखी रखें!!🙏🚩
15
56
234
21,924
जुन मुलुकले सवारी सुविधा, भ्रमण खर्च र राजनीतिक नियुक्तिका लागि स्रोत जुटाउन सक्छ, त्यसले स्रोतको अभावलाई ढाल बनाउन पाउँदैन onlinekhabar.com/2026/10/203…
1
34
डायलाइसिस, क्यान्सर वा मुटुको शल्यक्रिया परेको दिन निःशुल्क आधारभूत स्वास्थ्य सेवा को संविधानको धारा काम लाग्दैन। काम लाग्ने भनेको जग्गाको लालपुर्जा र सहकारीको ऋण हो। onlinekhabar.com/2026/10/203…
17
तेज प्रकाश दीक्षित retweeted
किताव पढ्ने र Mobile मा घोप्टिनेहरु बिचको फरक !
3
56
3
168
14,696
भन्सार दर कै फाइदाको लागि खोलिएको निर्यात उद्योग (खाने तेल, जुट) र क्यासिनोको भरमा खोलेको होटलको भविष्य लामो हुँदैन। यो देश क्यासिनो मुक्क्त बनाउने बेला भईसकेको जस्तो लाग्न थालेकोछ मलाई। #जय_देश
1
1
24
नागरिकको आत्मसम्मानमा ठेस पुर्‍याउने र शंकाको भरमा कारबाही गर्ने प्रवृत्तिले इमानदार नागरिकलाई विद्रोही वा उदासीन बनाइरहेको छ। onlinekhabar.com/2026/07/197…
2
17
तेज प्रकाश दीक्षित retweeted
I remember that pain
164
964
81
4,626
340,338
तेज प्रकाश दीक्षित retweeted
देश खरानी बनेपछिको उपलब्धीः - १७०० को चामल २७०० - १२०० को मासु १७०० - त्यही चामल , मासु पकाएर खान पनि ग्यास पाईदैन । - रु ८५ को चिनी रु १४० - ८७-९० को डिजल पेट्रोल २०० - रोजगार सुन्य - ब्यवसाय सुन्य - नागरिकको गोजी रित्तै - सरकारको काम Facebook र AI मा - बिदेशिने युवाहरुको संख्या ईतिहास मै उच्च - देश छिर्न नेपालीलाई भन्दा इन्डियनलाई सजिलो, - लगानीको वातावरण ध्वस्त - सेयर बजार ध्वस्त - बिदेशी लगानीहरु बाहिरिदै - बैदेशिक हस्तक्षेप चरम बिन्दुमा - बैदेशिक ऋण उच्च अन्त्यमा, युवाहरु धुतुराका गेडा मोल्दै भ्याभ्या गर्नमा ब्यस्त।
6
52
6
146
5,630