
PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Nepal
Joined June 2014
- Tweets5.8K
- Following9.4K
- Followers62.2K
- Likes20
सात दलबिच ‘अग्रगामी मोर्चा’, साउन २३ गते घोषणा हुने
ratopati.com/story/582065/pr…
जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितसँग ‘#राष्ट्रिय #वैकल्पिक #मोर्चा’ स्थापनाको लागि पहल गर्ने।
काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन पछि डा. सी. के. राउत नेत्तृ्त्वको #जनमत पार्टीले #प्रधानमन्त्रीलाई #ज्ञापनपत्र बुझाएको छ📢
माइतीघर मण्डलमा प्रदर्शन पछि डा. सी. के. राउत नेत्तृ्त्वको जनमत पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ📢
SP/CDO लाई दिनहुँ मासु र दारु पुर्याउने सामन्तहरू जो परे, नभए त हातहतियार खरखजाना ऐन र ज्यान मार्ने उद्योगमा दशकौं जेल पर्थे! Please take immediate action @NepalPoliceHQ @ECNepal
2
2
2,439
Dr. CK Raut retweeted
‘रास्वपा मधेसविरोधी दल हो। पहाडमा प्रश्न तेर्सिएपछि रास्वपालाई गाह्रो भयो अनि मधेस झरे। रास्वपावालाहरू अहिले एकदम हतारैहतारमा छन्। अरू पार्टीले प्रचार थालेपछि उनीहरूलाई मधेसबाट भाग्न पनि हम्मेहम्मे पर्छ।’
सीके राउत (भिडिओ) nepalkhabar.com/interview/26…
जनमत पार्टी / डा. सी. के. राउत सम्बन्धी ताजा समाचार तथा अपडेटका लागि WhatsApp Channel फलो गर्नुहुन विनम्र अनुरोध छः
whatsapp.com/channel/0029VbB…
डा. सी. के. राउतको पहलमा सप्तरी-२ मा जनताद्वारा नै 'दलान दलिल' कार्यक्रम मार्फत् माग गरिएका झण्डै ८००+ योजनाहरू ल्याइएको छ भने Space Center, IT Park देखि School of AI & Robotics सहित ७०+ गौरवका योजनाहरू ल्याइएका छन् (Space Center को भौतिक भवन बनिसकेको)
ckraut.com/saptari2projects.…
मधेशीको अस्तित्वमाथि ई. १८१६ पछि देखिन सक्ने सबैभन्दा ठूलो संकट । षड्यन्त्र सफल गर्न मसमेत केही मधेशी शीर्ष नेताहरूको #हत्या पनि हुनसक्ने । #Just4Record #Madhesh
नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यूलाई जनमत पार्टीको तर्फबाट #ज्ञापन_पत्र
२०८२ मंसीर ८ गते
More than two-third (74) members from 7-party alliance holding Madhesh Assembly meeting in the premises with the Deputy Speaker, as the impeached Speaker/CM in coordination with police & army attempted to block it @UN @UNHumanRights @USEmbassyNepal @EUinNepal @IndiaInNepal
जनताबाट निर्वाचित प्रदेश सभासदहरूमाथि महाअभियोग दर्ता हुन लागेका सभामुखले बाहिरी मान्छे बोलाएर कुटपीट गर्दा प्रहरीले हेरेर बस्ने, उपसभामुखले सुरक्षा माग्दा पनि नदिने प्रहरीको कुनै औचित्य छैन। प्रदेश सचिव लीलानाथ कोइरालालाई अझै बन्धक बनाएर राखेको खबर छ। @NepalPoliceHQ
2
4
1,427
#नश्लवादी सँग मित्रता त्यति बेलासम्म मात्रै रहन्छ, जति बेलासम्म उसका सबै कुरामा हो हो भन्नुहुन्छ र आफ्नो अस्तित्व मेटाउँदै पनि हदैसम्म शोषित भइराख्नु हुन्छ। जुन दिन एउटा बसको सीटकै लागि पनि प्रतिस्पर्धामा आउनुहुन्छ वा आफ्नो अधिकार माग्नु हुन्छ, तपाईं जत्तिको दुश्मन कोही हुँदैन
हामी र हामीजस्तै अरू पार्टीलाई गैरसंवैधानिक गैरकानूनी रूपमा 24 घंटामै फुटाउन खोज्ने निर्वाचन आयुक्त र पदाधिकारीहरूलाई कारबाही किन नहुने ? निर्वाचन आयुक्त विरूद्ध महाअभियोग किन दर्ता नहुने ? पहिलाको सरकारले त गरेन, तर अहिलेको GenZ को तथाकथित सरकारले नै के फरक गर्यो ? @ECNepal




















