आजको राशिफल ५ मंसिर २०८३ शनिवार
21 November 2026 Saturday
#dailyrashifalifal #hamropatro
#hamropatro
115
हरिबोधिनी एकादशीलाई एकादशीहरूमध्ये सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ। त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने गरिन्छ। यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो।
69
बाल दिवसलाई विभिन्न देशमा भिन्दाभिन्दै मितिमा मनाउँदै आएको भए तापनि अन्तर्राष्ट्रिय रूपमा भने प्रत्येक वर्षको नोभेम्बर २० तारिखमा मनाइन्छ। यो दिन सन् १९५९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले बालअधिकारसम्बन्धी घोषणापत्र पारित गरेको र सन् १९८९ मा बालअधिकारसम्बन्धी महासन्धि (यूएनसीआरसी) पारित गरेको ऐतिहासिक अवसरको सम्झनामा मनाइन्छ।
47
आजको राशिफल ४ मंसिर २०८३ शुक्रवार
20 November 2026 Friday
#dailyrashifalifal #hamropatro
#hamropatro
1
98
हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो बिहीबार विश्व दर्शन दिवस मनाएर युनेस्कोले मानव चिन्तनको विकास, प्रत्येक संस्कृति तथा प्रत्येक व्यक्तिका लागि दर्शनको चिरस्थायी महत्त्वलाई उजागर गर्दै आएको छ। सन् २००२ देखि युनेस्कोको पहलमा यो दिवस मनाउँदै आइएको छ।
55
आजको राशिफल ३ मंसिर २०८३ बिहिवार
19 November 2026 Thursday
#dailyrashifalifal #hamropatro
#hamropatro
94
आज कार्तिक शुक्ल पक्षको नवमी तिथि हो। आजको यस विशेष दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धात्री नवमीका नामले चिनिन्छ। आजका दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ। भगवान् विष्णु कार्तिक शुक्ल नवमीदेखि कार्तिक पूर्णिमासम्म अमलाको रुखमा निवास गर्नुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। आजका दिन अमलाको अतिरिक्त भगवान् विष्णुको पनि विधिविधानपूर्वक पूजाअर्चना गर्ने गरिन्छ। कुष्माण्ड नवमीका दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल प्राप्त हुने शास्त्रोक्त कथन रहेको छ।
1
95
आजको राशिफल २ मंसिर २०८३ बुधवार
18 November 2026 Wednesday
#dailyrashifalifal #hamropatro
#hamropatro
87
मङ्गलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ। यो दिन विशेष रूपमा पवित्र र ऊर्जावान् मानिन्छ। अष्टमी तिथिमा शक्तिको उपासना गर्दा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ। भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ। गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज विशेष पूजा गर्न तथा दर्शन गर्न दर्शनार्थीहरूको उपस्थिति रहने गर्दछ। भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ। सनातन धर्मका अनुयायीहरूले हरेक चाडलाई आ–आफ्नो तरिकाले मनाउन र स्मरण गर्न सक्छन्।
57
आज १ मङ्सिर। आजबाट मङ्सिर महिना सुरु भएको छ। मङ्सिर महिनालाई धेरै पहिलेदेखि नै जाडोयामको सुरुवाती महिनाका रूपमा लिने गरिएको छ।
78
आजको राशिफल १ मंसिर २०८३ मंगलवार
17 November 2026 Tuesday
#dailyrashifalifal #hamropatro
#hamropatro
96
सन् १९९६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव नं. ५१/९५ पारित गर्दै नोभेम्बर १६ लाई ‘अन्तर्राष्ट्रिय सहिष्णुता दिवस’ (International Day for Tolerance) का रूपमा घोषणा गर्यो। त्यसैअनुसार हरेक वर्ष नोभेम्बर १६ मा अन्तर्राष्ट्रिय सहिष्णुता दिवस मनाइन्छ।
72
आजको राशिफल ३० कार्तिक २०८३ सोमवार
16 November 2026 Monday
#dailyrashifalifal #hamropatro
#hamropatro
1
2
105
हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन्। अनि अब सुरु भएको छ छठ पर्वको रौनक। हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईंहरू सबैलाई छठ पर्वको शुभकामना।
1
138
आजको राशिफल २८ कार्तिक २०८३ शनिवार
15 November 2026 Saturday
#dailyrashifalifal #hamropatro
#hamropatro
315
आजको राशिफल २७ कार्तिक २०८३ शुक्रवार
13 November 2026 Friday
#dailyrashifalifal #hamropatro
#hamropatro
219
आजको राशिफल २६ कार्तिक २०८३ बिहिवार
12 November 2026 Thursday
#dailyrashifalifal #hamropatro
#hamropatro
191
नेपालको लागि यो वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ०७ मिनेटमा रहेको छ। बिहान सबेरैदेखि घरघरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुहुन्छ कि? झिलिमिली, उज्यालो, पशुपन्छीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्तीजस्ता विशेषता बोकेको तिहार आएको छ।
139
आजको राशिफल २५ कार्तिक २०८३ बुधवार
11 November 2026 Wednesday
#dailyrashifalifal #hamropatro
#hamropatro
124










































