Binod Acharya (@hello_acharya) header
Binod Acharya (@hello_acharya) profile picture

M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.

Kathmandu, Nepal
Joined April 2016
Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)
Binod Acharya retweeted
Special thanks to IG Gorkha, Animal Nepal, Pawdyssey Nepal, Royal Beach Camp, JCI Gorkha and everyone who worked together to bring Seti to safety. Video: Ig Gorkha, Radha Gurung (Animal Nepal) #nepalnews #gorkhanepal #Nepalogic
2
3
90
भ्रष्ट्राचार गरेको हो भने हटाउने कानुनी प्रकृया छ प्रमाण जुटाएर कारवाही गर्नुहोस तर Barbara र TOB को निर्देशनमा नेपालको प्रहरी संगठन नै घ्वस्त पार्ने काम बन्द गर्नुहोस देश जलाएर पुगेन? प्रहरी संगठन र नेपाल जोगाउन देशभरीका प्रहरीहरु संगठित हुन जरुरी छ होईन भने ईतिहासले धिकार्ने छ
1
3
27
535
३/४ महिनाअघि दुर्गा प्रसाईंले IGP दानबहादुर कार्कीबारे गरेको त्यो खुलासा! अहिले फेरि चर्चामा, सत्य साबित होला त ?
2
11
2
67
6,499
Binod Acharya retweeted
This ‘gaantantra’ is the design to make our country a failed, rogue state Sth like Somalia or Syria. If we don’t wise on time to abolish it forever the next gen Nepali have no future for serious.
2
1
3
150
सरकारले यी बिचौलिया इनम सापकोटा लाइ समातेको समाचार आइ सक्यो र ? नत्र सरकार लाइ कतै नेपालका कानुनहरुको उपयोग केवल दुर्गा प्रसाई लाइ मात्र गर्ने गर्दछ को आरोप लाग्ला ।😉
2
4
1
23
881
Binod Acharya retweeted
स्कुले बिद्यार्थी छँदा देखि घोकाइयेको: राम्रो काम र राम्रो बानी को शुरुवात आफ्नै घर बाट गर्नु पर्दछ । 🙏😂
8
9
5
44
2,207
Binod Acharya retweeted
सल्यान जिल्लामा उत्पादन भएको केशर बिक्रीमा प्रति किलो मात्र १० लाख रुपैयाँ | सम्पर्क नम्बर : 9857861223, 9768553236 ( साभार : कृषि पत्रीका )
5
17
5
96
4,999
स्कुले बिद्यार्थी छँदा देखि घोकाइयेको: राम्रो काम र राम्रो बानी को शुरुवात आफ्नै घर बाट गर्नु पर्दछ । 🙏😂
8
9
5
44
2,207
Binod Acharya retweeted
नेपालको सत्तामा भियतनामी ज्वाइँ, अफ्रिकी ज्वाइँ, जर्मनी बुहारी, अमेरिकी पासपोर्ट र तिब्बती शरणार्थीको रजाई भो!
2
17
4
86
1,847
संसारमा अनेकौँ वाद छन्। पूँजीवाद, समाजवाद, साम्यवाद, राष्ट्रवाद आदि। तर नेपालले भने आफ्नै मौलिक वाद जन्माएको छ, त्यो हो लम्पसारवाद। ( Lampsarism—the politics of surrender.) वर्षौँदेखि यही वादलाई आत्मसात् गरेर राजनीति गर्नेहरू प्रशस्तै छन्। सिद्धान्त बदलिन्छ, दल बदलिन्छ, सत्ता बदलिन्छ तर लम्पसार पर्ने प्रवृत्ति बदलिँदैन। राष्ट्रको स्वाभिमानलाई भाषणमा बेच्ने, सत्ताका लागि बाहिर झुक्ने र जनतासामु राष्ट्रवादको नारा लगाउने राजनीति अब धेरै चल्दैन। देशको शिर झुकाएर आफ्नो कुर्सी जोगाउने र कुर्सीको बढोत्तरी खोज्नेहरू हरूलाई इतिहासले राजनेता होइन, लम्पसारवादी भनेर चिन्नेछ।
2
3
12
857
Binod Acharya retweeted
यो देशमा कम्युनीष्ट भनेर हत्या आतंक लुटपाट मचाउनेहरुलाइ सजाय कहीले ???
2
1
56
Binod Acharya retweeted
सुशासनको नारा लगाएर आएकाहरुको प्रतिसोध छर्लङ्ग देखिन्छ। #Highlights #Reels
3
6
1,931
सोसियल मेडियामा भेटिएका चर्चित फोटो हरु हेरेर हाम्रो देश नेपाल कता तिर जाँदै छ आफै अनुमान गर्नु होस 🙁
4
2
20
3,033
बालेन सरकारले सुरुवातमा बनाउन समेत अनुमति नदिएको, लामो प्रयास पछि अनुमति पाएर हामी बनाउँदै छौ। बालेन सरकारको भूमिका जिरो छ: ललितपुर मेयर।
12
23
4
103
8,452
सबै लाइ आफ्नो ज्यान प्यारो भयेसी कसलाई इसुको अँगालो प्यारो ?🤔
इक्वेडरमा ईशुले पादरी मारेपछि , चर्चहरूले ईशुले पादरी मार्ने भए भनेर डरले साङ्लोले बाँध्न थालेका छन्। teapaw.org/harri_onuoha/status/21…
1
7
1,168
कालो टोपी, कालो चश्मा र कालो पहिरन कसैको पेवा होइन चेतना भया😇
Balen Craze: सुर्खेतको एक खराल परिवारले प्रधानमन्त्री बालेन शाहको स्टाइलमा कालो टोपी र कालो पहिरन लगाएर दशैँको टीका लगाएका छन् । 😮 फोटो: मोटे ग्याङ नेपाल
4
1
7
724
अब पनि नउठ्ने हो, नजुट्ने हो र राजा आउँछन भन्दै बस्ने मात्रै हो भने ढिला भैसकेको हुनेछ । आफू र आफ्नो परिवारको लागि मात्रै होईन देशको लागि पनि समयमै सोचौं ।
3
33
468
श्री बालेन सरकारको आशिर्वादले जनता को पुरानो घर भत्काउने भनेसी हनुमान ढोका वा वसन्तपुर दरवार, तलेजु मन्दिर लगायत प्रहरी को भवन लाइ पनि क्यार्ने हुन ? 🤔
4
1
5
7
1,586
Binod Acharya retweeted
बेलायती PR नेपाली थर भएका स्र्वर्णिम वाग्ले भियतनामी ज्वाइँ हुन् । NDTV नामकाे गाेदी मिडियाकाे सराद्दे खाने बित्तिकै उनले नेपाल र नेपाली बिरुद्ध वान्ता शुरु गरे । अर्थमन्त्री पद जाेगाउन उनले मुनराे ड्रक्ट्रिन देखि धेरै चाकडी गरे । भारतले मिचेकाे सिमाकाे बारेमा चाहिँ बाेलेनन् ।
2
13
269