#गजल
खाडीमा बेच्छ पसीना चयन गर्छे बूढी यता, क्रीम,लाली,गाजलले नयन भर्छे बूढी यता।
रगत र जवानीको मूल्य गर्छु बिदेसमा,
बुबाआमा गाउँ छोड़ी सहर झर्छे बूढी यता।।
सधैजसो घूमफिर मनोरन्जन दिदै हिड्दा,
दिनानुदिन अर्कैलाइ मन पर्छे बूढी यता।।।
🕉भगवान् बुद्ध भन्नुहुन्छ🙏 - जीवनको दौडमा सफलता हात पार्नु मात्र सबथोक होइन। हरेक दिन जिन्दगीलाई कसरी जिइयो र त्यसबाट कति खुसी प्राप्त भयो भन्ने कुराले अर्थ राख्छ। त्यसैले सफलता प्राप्त गर्ने धुनमा जीवन जिउनै बिर्सनु हुँदैन।
राष्ट्रको नाममा सम्बोधन गर्नलाई दुई चार नागरिक नमरी नहुने ?! हेलिकप्टर चढी भाग्नलाई देश नजली नहुने ?!
कस्ता महँगा भए हाम्रा शासक !😷😔
हेल्लो नेपाल 👋
आज घण्टी बज्यो की बजेन ?मौसम त राम्रै थियो घाम त लागेन होलानी?दिउँसै तारा ल्याउने कुरै भएन 😂की रुखमा पालुवा पलायो ?ढुङ्गा माटो त बग्यो की 😂
जे भएपनि आमाले चुनाव राम्रै सँग सम्पन्न गर्नु भो
जय देश 🙏
1
284
Genz को कुटाइ पछि त शेरबहादुर दाइ झन कडा भएर निस्कियो त गाठे 😄! अब विश्वले गगन छुन्छ कि गगनले विश्व हल्लाउछ ? 🤔
251
२०२५लाई बिदा गर्दै गर्दा सानो खुसी शेयर गर्न मन लाग्यो गत वर्ष जस्तै यो वर्ष पनि उत्कि्रष्ट कर्मचारी २०२५बाट नगत तथा प्रमाणपत्र हात पर्यो यी सबै इमान्दार मेहनत परिश्रम ले गर्दा नै हो जस्तो लाग्छ।कम्पनी प्रति आभारी छु धन्यबाद🙏
247
कोरियामा २०२६ को प्रति घन्टा न्युनतम ज्याला १०,३२० वोन ( २९० वोन २.९% बृद्दि)निर्धारण भएको छ । न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको हो । २०२६ मा श्रमिकको महिनाको तलब (२०९ घन्टा ) २१,५६,८८० वोन हुनेछ ।
1
328
शिक्षकहरू २ खर्ब माग राख्दै छन्
कहिल्यै सोचेका छन् ? देशको वार्षिक GDP कति छ ?
कि खाली “बोल्न पाइन्छ” भनेर बोलेका हुन् ?
आन्दोलन गरेर हरेक कुरा पाइन्छ भन्ने भए,
देश अहिले सिंगापुर भइसक्थ्यो ।
जुन माग आफैं पूरा गर्न सकिँदैन,
त्यसलाई जबरजस्ती सरकारमाथि थोपर्नु
राष्ट्रघाती होइन र ?
1
292
कोरियाको संबैधानिक अदालतले आज राष्ट्रपति युन सक यललाई पदबाट बर्खास्त गरेको छ #कानूनीराज्य
4
409
"धन भन्दा विद्या ठूलो" भन्ने गुरु नै क्यानडा गए!!
"money is nothing it's just a
number" भन्ने गुरु अमेरिका गए !!
"ज्ञाने चोर देश देश छोड" भन्ने पुस्ता आफै विदेशमा छन !! अनि तपाईं र म चाहि कसलाई कुरेर बसेका छौ?? म चाही उनी लाई कुरेको हाहा🙈
शुभ बिहानी
जिम्मेवारी इमान्दारी पूर्वक पूरा गर्न सिकायो त्यसैले होला त्यसको फल आज पाउँदैछु l२०२४ को उत्कृष्ट कर्मचारी हुन सफल भए ।नगद तथा प्रमाणपत्र हातमा पर्यो ,सम्मान पाएँ ।यो कोरिया ले उमेर बैस खायो तर पनि पछुतो छैन केही पाउन लाई केही गुमाउनु पर्छकम्पनी प्रति धन्यबाद आभार व्यक्त गर्दछु
1
385




