श्रमिक रोजगार बैंकमा सुचिकृत हुने सम्बन्धि सूचना ।श्रमिक रोजगार बैंकमा सुचिकृत हुनका लागि दिईने निबेदनको ढाचा समेत यसै साथ संलग्न गरिएको छ । @lgcdp
डेंगु रोगबाट सुरक्षित रहने सम्बन्धमा सूचना !!!
#माथागढ़ी_गाउँपालिका
@mofaganepal @mohpnep @MOHPnepal @hello_sarkar @moldgunaso1
1
हाल देशको विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढीरहेको र माथागढ़ी गाउँपालिकामा पनि उक्त रोगको संभावित जोखिम क्षेत्रको रुपमा रहेको छ। त्यसैले सम्पूर्ण माथागढ़ी बासि हरुलाई सतर्कता अपनाउनुहुन अनुरोध छ ।
@mofaganepal @mohpnep
1
माथागढ़ी गाउँपालिकाको विभिन्न सुचना तथा जानकारी उदेश्यले गाउँपालिकाले audio Notice Board सेवा संचालनमा ल्याएको छ जसबाट सेवाग्राही ले गाउँपालिकाबाट जारि गरिएको सुचना लाइ मोबाइल बाट 1618070707501 dial गरि फ्री मा सुन्न सक्नुहुनेछ ।धन्यबाद
#Maathagadhi_RMun
माथागढी गाउँपालिका retweeted
माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि मिति २०७५ जेष्ठ २६ र २७ गते माथागढ़ी ४ झडेवा ,आनन्द नगरमा हुने हुदा सम्पूर्ण खेलप्रेमी महानुभावहरु लाइ जानकारी गराइन्छ साथै खेलाडीहरु आउदा वडाको सिफारिस संगै आउनुपर्ने बेहोरा समेत जानकारी गराइन्छ !
माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि मिति २०७५ जेष्ठ २६ र २७ गते माथागढ़ी ४ झडेवा ,आनन्द नगरमा हुने हुदा सम्पूर्ण खेलप्रेमी महानुभावहरु लाइ जानकारी गराइन्छ साथै खेलाडीहरु आउदा वडाको सिफारिस संगै आउनुपर्ने बेहोरा समेत जानकारी गराइन्छ !
सहरी बिकाश मन्त्रालय,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निजि आवाश पुन निर्माण कार्यक्रम अन्तर्गत दोस्रो किस्ताको लागि माथागढ़ी गाउपालिका भित्रका २१ घरहरु दोस्रो किस्ता को लागि रकम निकासी भएको छ र ३३ घर को सिफारिस भएको छ @lgcdp @mofald @lewinpandey1
2
माथागढ़ी गाउपालिका वार्ड न . ३ कसेनी अन्तर्गत जम्मा ७२,००,०००(बहत्तर लाख ) रकमको सराइ एक्लेबर मोटरबाटो पिच गर्ने कार्य हुदै । @lgcdp @mofald @lewinpandey1
1
माथागढी गाउँपालिका retweeted
मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक (MDAC) तथा आ.व. २०७४/०७५ को दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम ।










































