Matrika Poudel (@matrikas) header
Matrika Poudel (@matrikas) profile picture

Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2

Likhu, 1 Ramechhap,Nepal
Joined March 2010
Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)Photo by Matrika Poudel (@matrikas)
चीजको विकास निरन्तर हुन्छ र सम्बन्धहरु अस्थायी हुन्छन् भन्ने विज्ञानको नियम हो त्यसैले छुट्दै गर्दा फेरि भटिनुपर्छ र भेटिदै गर्दा कुनै पनि बेला छुट्नुपर्छ भन्ने तत्वज्ञानले नै सभ्य समाजको निर्माणमा योगदान गर्छ #Politics #Nepal
5
19
1
155
३० औं विश्व टेलिभिजन दिवसको शुभकामना !!!!!!! नेपाली टेलिभिजन पत्रकारिताको स्वर्णिम काल २०५९-२०७० सम्म देश र विदेशका (भारत,अमेरिका,बेलायत) विभिन्न टिभी समाचार कक्षमा बिताएका क्षणहरु अविष्मरणीय रहनेछन
1
5
195
Likhu River Triveni
1
25
6,406
दानबहादुर कार्कीको रिटमा आज अन्तरिम आदेश आएन nepalpress.com/2026/11/18/78…
2
2
8
1,253
Matrika Poudel retweeted
नैतिकताको डन्डा कमजोरमाथि,उन्मुक्तिको कवच सत्तासीनलाई !
2
5
1
23
2,010
२०६० सालको मंसीरमै हिउँ परेको थियो दामनमा.. त्यो बेला चन्द्रागिरीमा भालेश्वर महादेवको उत्पति भइनसेकका कारण हिमपातको रिपोर्टिङ गर्न सिमभन्ज्याङ जान्थ्यौं
3
2
32
2,189
औचित्यहीन आइतबारे बिदा- बच्चा मोबाइलमा, अभिभावक तनावमा nepalpress.com/2026/11/13/78…
16
18
12
80
7,286
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा @SwarnimWagle Great nepalpress.com/2026/11/10/78…
1
7
706
सर्कसमा देश ! देशमा सर्कस !!
45
26
12
119
11,108
Matrika Poudel retweeted
मेरो फोटो बिगारेर अंटसंट लेख्ने त्यो सूजन पांडे पक्राउ परेछ | धेरै महिलालाई धम्कि दिने र अंट संट लेख्दा हुने यही हो | अब विदेश बसेर मैमत्ता भएका दुइ चार जना “साढे” को जरो उखेल्न पर्ने छ, समय आएपछि त्यो पनी हिसाब मिलान हुनेछ |
8
15
1
105
13,274
Matrika Poudel retweeted
Agreed!👏
गगनको आवाज यसकारण दबिन दिनु हुँदैन,उनीमाथि के हुँदैछ ? #NepalPress
12
7
1
93
5,290
You don't need a thousand friends. You need two or three who care enough to tell you the truth, even when it's not what you want to hear.
4
15
915
Matrika Poudel retweeted
नेपाल प्रेसमा अनुगमनपछि प्रेस काउन्सिलले भन्यो–आफ्नो काम जारी राखौं #NepalPress
2
8
1,085
Matrika Poudel retweeted
नेपाल प्रेसको समाचार सरकारबाटै पुष्टि भयो,हामीमाथि धरपकडप्रति माफी माग्नुपर्दैन ? #NepalPress
2
13
47
2,706
Matrika Poudel retweeted
आइजिपी प्रकरणमा सरकार र रास्वपाको कुरा बाझियो,समन्वय थियो कि थिएन ?
5
6
846
नेपाल प्रेस समाचारको सरकारले नै गर्यो पुष्टि, हामी स्रोतको संरक्षण गर्दै तथ्य अन्वेषण र सत्य सम्प्रेषणमा दृढ छौं । धरपकड गरेर स्रोत खोल्न दबाब दिएर साइबर ब्युरोदेखि अपराध महाशाखासम्म उठाएर लैजानै पर्दैनथियो । nepalpress.com/2026/10/28/77… nepalpress.com/2026/11/04/77…
6
19
5
96
8,504
Matrika Poudel retweeted
ओली, दाहाल, देउवा वा अरुले गगनले बोलेकै विषय बोल्दा पनि उनीहरूको बोली अहिले बिक्दैन । तर, त्यही कुरा गगनले बोल्दा सरकारलाई दबाब पर्छ । त्यसैले सत्ता गगनमाथि थप आक्रामक र प्रतिशोधी बन्न सक्छ । nepalpress.com/2026/11/03/77…
16
14
2
63
3,350
😍😍😍
सुकुमबासीको उठीबासदेखि पत्रकार, कर्मचारी र निजी क्षेत्रमाथिको धरपकडसम्म सरकारको शक्ति प्रदर्शनमाथि प्रश्न गर्ने प्रतिपक्ष चाहिन्छ भन्ने पुष्टि भएको छ, सत्तालाई जवाफदेही बनाउन गगनको आवाज दबिन दिनुहुँदैन! व्यक्तिगत कुण्ठा त्यागेर लोकतन्त्रमा प्रतिपक्षको महत्त्वलाई बुझ्नेहरुले बुझून्। @thapagk @matrikas 🔗 nepalpress.com/2026/11/03/77…
17
4
3
41
4,785
Matrika Poudel retweeted
नेपाल प्रेसमा प्रहरी धरपकडबारे के भन्यो मानवअधिकार आयोगले ? #NepalPress
1
3
15
1,028
न्यायाधीशमाथि महाभियोगका विषयमा कानूनमन्त्रीसहित ५ रास्वपा सांसदसँग रविको परामर्श nepalpress.com/2026/11/02/77…
1
2
17
2,513