MySansar (@mysansar) header
MySansar (@mysansar) profile picture

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media. [email protected]

Kathmandu, Nepal
Joined April 2009
Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)
पचास वर्षदेखि असर्फी बेचेर राष्ट्र बैंकले देशलाई कति धनी बनायो, त्यो त थाहा भएन। तर एउटा कुरा प्रस्ट छ— जनतालाई लाइनमा उभ्याउने मामिलामा भने राष्ट्र बैंक अझै गरिब सोचबाट माथि उठ्न सकेको रहेनछ। mysansar.com/2026/11/53924
2
161
पत्रकार पक्राउ परे, तर कसले पक्रेको भनेर प्रहरी नै ‘बुझ्दैछौँ’ भन्दैछ! 🤣 सरकार भन्छ– थाहा छैन! प्रहरी भन्छ– चासो हो! सत्तारुढ दल भन्छ– विरोध छ! अनि प्रहरीको विज्ञप्ति? ह्वाट्सएपबाटै गायब! 👻 पूरा व्यङ्ग्य 👇 mysansar.com/2026/10/53914/
1
3
420
राजदरबार हत्याकाण्ड २५ वर्ष पुगेको छ। के थियो भटट काण्ड ? छानबिन प्रतिवेदन कस्तो थियो- छानबिन टोलीका सदस्यले मोटो छ डाक्टर साहेब भनेर किन सोधेका थिए? पारस र हिमानीले कस्तो बयान दिएका थिए ? विस्तृतमा पढ्न क्लिक गर्नुस्- mysansar.com/2026/06/53824/
1
3
472
समाचार मात्र नपढ्नुस्, त्यसलाई खोतल्नुस् mysansar.com/2026/03/53670/
1
1
327
वर्षौँपछि “अर्पिता” नामको इमेल आयो। जावलाखेलको क्याफेमा भेट पनि भयो। तर म उठेर बाहिरिएँ, आफ्नो परिचय नदिई। किन? शुषमा मानन्धरको कथा यहाँ क्लिक गरी पढ्न सकिन्छ mysansar.com/2026/03/53055/
1
223
यी तीन निर्वाचनले देखाउँछ कि नेपाली मतदाता अब परम्परागत दलप्रति अन्धभक्त छैनन्। प्रदर्शन नगर्ने दललाई ठाउँ दिन तयार छैनन्। रास्वपाको उदय यसैको प्रमाण हो। तर प्रश्न रहन्छ, के रास्वपाले यो विश्वासलाई कायम राख्न सक्छ? mysansar.com/2026/03/53019/
1
386